All Posts By इटहरी खबर संवाददाता

    Showing ७८१-७९० of ३,०८६ items.
  • उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

    इटहरी । निर्वाचन आयोगले यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मतदान स्थल उपलब्ध गराइदिन निर्देशन दिएको छ । आयोगले यही  मंसिर १३ देखि १६ गते मतदान सम्पन्न नभएसम्म मतदान स्थलको रूपमा कायम भएका स्थान उपलब्ध गराइदिन आग्रह गरेको हो ।आयोगले मतदान स्थल कायम भएका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, औद्योगिक प्रतिष्ठान, सार्वजनिक स्थल निर्वाचन प्रयोजनका लागि उपयोग गर्ने व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत उपनिर्वाचन हुने सबै स्थानीय तहलाई निर्देशन दिएको हो । आयोगको आइतबारको बैठकले स्थानीय तहको उपनिर्वाच

    • प्रकाशित मितिः मंसिर १०, २०८१
    • २३३ पटक पढिएको
  • इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु

    इटहरी । इटहरीमा म्याजिक र मोटरसाइकलको ठक्करमा श्रीमान-श्रीमतीको मृत्यु भएको छ। इटहरीका इलाका प्रहरी कार्यालयका अनुसार आइतबार (आज) दिउँसो १२ बजेतिर इटहरी-१७ बालग्राम चौकमा को ३६ प ५६३७ नम्बरको बुलेट मोटरसाइकललाई म्याजिकले ठक्कर दिएको हो।दुर्घटनामा संखुवासभा धर्मदेवी नगरपालिकाका ३२ वर्षीया युवराज गुरुङ र उनकी पत्नी टीका गुरुङको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। म्याजिक इटहरीतर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदै गएको थियो। घाइते दुवै जनालाई धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएपछि चिकित्सकले मृत घोषणा गरे। म्याजिकको पहिचान गर्न सीसी क्यामेरा हेरी अनुसन्धान भइरहेको प्रह

    • प्रकाशित मितिः मंसिर ९, २०८१
    • २६७ पटक पढिएको
  • रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै

    इटहरी ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज (आइतबार) म्याद थपका लागि अदालतमा पेश गरिँदैछ । सहकारी ठगी, सम्पत्ति र संगठित अपराध मुद्दामा अनुसन्धानका लागि दिइएको पछिल्लो १३ दिनको म्याद शुक्रबार सकिएकोमा आज प्रहरीले कास्की अदालतमा पेस गर्न लागेको हो ।म्याद थप भएपछि प्रहरीले थप अनुसन्धान अघि बढाउने छ । सूर्यदर्शन सहकारीको बचत रकम अपचलन प्रकरणमा उनी गत कात्तिक २ गते पक्राउ परेका थिए । पोखराको सूर्यदर्शन सहकारीबाट झण्डै पाँच करोड गोर्खा मिडियामा गएको भन्दै मिडियाका अध्यक्ष जीबी राई, तत्कालीन प्रबन्धक रवि लामिछाने, सञ्चालक छविलाल जोशी, कुमार रम्तेल लगायत विरुद्ध

    • प्रकाशित मितिः मंसिर ९, २०८१
    • १६९ पटक पढिएको
  • पूर्व राज्यमन्त्री पदम राईको निधन

     इटहरी ।नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री पदम राईको निधन भएको छ । पार्किन्सन रोगबाट पीडित उनको उपचारका क्रममा आज (शनिबार) राजधानीको वीर अस्पतालमा निधन भएको माओवादी केन्द्रका नेता सुनद किरातीले जनाएका छन् । भोजपुर षडानन्द नगरपालिका बोयाका ५७ वर्षीय राई हाल माओवादी केन्द्रका केन्द्रीय सदस्य थिए । राई २०६३ को अन्तरिम व्यवस्थापिकामा माओवादीबाट विधायक भएपछि भौतिक योजना तथा निर्माण राज्यमन्त्री बनेका थिए । राज्यमन्त्रीकै हैसियतमा उनी पहिलो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर–१ बाट प्रत्यक्ष चुनाव जितेका थिए ।राई तत्कालीन एकीकृत नेकपा माओवादी

    • प्रकाशित मितिः मंसिर ९, २०८१
    • १९२ पटक पढिएको
  • दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी

    झापा । राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त झापाको बीएण्डसी मेडिकल कलेजले चिकित्सा शास्त्रअन्तर्गत एमबिबीएस (स्नातक तह) को पठनपाठनको तयारी पूरा गरेको छ ।सर्वोच्च अदालतले २०८० चैत १३ गते बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन परमादेश जारी गरेको थियो । सोही परमादेशका आधारमा काठमाडौँ विश्वविद्यालयले सम्बन्धन प्रदान गरेको हो । चिकित्सा शिक्षा आयोगले चालु शैक्षिकसत्रका लागि बीएण्डसीलाई ५० विद्यार्थी पढाउन पाउने सिट निर्धारण गरेको थियो ।हाल नियमानुसार नै विद्यार्थी भर्ना चलिरहेको कलेजका जनसम्पर्क अधिकृत प्रमेश गिरीले बताउनुभयो । पहिलो वर्षमा ५० विद्यार्थीलाई अध्यापन गराउन कलेजले आवश

    • प्रकाशित मितिः मंसिर ९, २०८१
    • १५९ पटक पढिएको
  • कालीगण्डकी करिडोरले जोड्दै मुक्तिनाथ र लुम्बिनी

    बागलुङ । कालीगण्डकी करिडोर भारतलाई चीनसँग जोड्ने छोटो मार्ग हो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरले मुस्ताङको प्रसिद्ध मुक्तिनाथ मन्दिरलाई भगवान् गौतम बुद्धको जन्मस्थान लुम्बिनीसँग जोड्न सफल भएको छ । अहिले करिडोर भएर भारतका पर्यटक मुक्तिनाथ पुग्न थालेका छन् । भारतका पर्यटकलाई मुक्तिनाथ पुग्ने सबैभन्दा छोटो बाटो कालीगण्डी करिडोर भएको हो । करिडोरले भारतीय पर्यटकलाई मुक्तिनाथ पुर्‍याउने र कालीगण्डकी तटीय क्षेत्रका पर्यटकलाई लुम्बिनीसँग जोड्न सफल भएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए ।उनले दक्षिण भेगको करिडोरका कारण बागलुङको मुहार नै फेरिएको बताउँदै अहिले सडक धमाधम क

    • प्रकाशित मितिः मंसिर ९, २०८१
    • २०५ पटक पढिएको
  • धरहरा चढ्न आजदेखि शुल्क, फोटो खिच्दा पनि पैसा

    इटहरी । धरहरा चढ्नका लागि आज (आइतबार) देखि शुल्क तिर्नुपर्ने भएको छ । स्वदेशी नागरिकलाई प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकिएको छ । यसका साथै, सार्क राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति ५०० रुपैयाँ र सार्क बाहेक राष्ट्रका पर्यटकलाई एक हजार रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरिएको छ ।विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ अनुसार, यो शुल्क संरचनामा परिवर्तन भएको हो । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले धरहरा चढ्न शुल्कमा ५० प्रतिशत छुट पाउने छन् । यसका अतिरिक्त, धरहरा परिसरमा पार्किङ शुल्क पनि तोकिएको छ । चार पाङ्ग्रेलाई प्रति घण्टा २० रुपैयाँ र

    • प्रकाशित मितिः मंसिर ९, २०८१
    • १६७ पटक पढिएको
  • धितोपत्र बोर्ड अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता , तीनजना मध्ये काे बन्ला अध्यक्ष ?

     काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा आवेदन दिएर ‘सर्टलिस्ट’ मा परेका तीन जनाको आज (आइतबार) अन्तर्वार्ता लिइँदैछ । सर्टलिस्टमा  परेका कृष्णबहादुर कार्की, नवराज अधिकारी र चिरञ्जीवी चापागाईंलाई अन्र्तवार्ताका लागि बोलाइएको छ ।अध्यक्ष सिफारिस समितिले उनीहरूलाई बिहान ८ अन्तर्वार्ता र प्रस्तुतीकरणका निम्ति बोलाएको हो ।  गत असोज १८ गते उनीहरूको अन्तर्वार्ता तय थियो । तर, समितिका संयोजक डा. शिवराज अधिकारी बिरामी परेको भन्दै अन्तर्वार्ता तथा प्रस्तुतीकरण स्थगन गरिएको थियो ।यसअघि राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठित अध्यक्ष सिफारिस समि

    • प्रकाशित मितिः मंसिर ९, २०८१
    • १९७ पटक पढिएको
  • अति विपन्न ऋषिदेव बस्तीका बच्चालाई शैक्षिक सामग्री वितरण

    पथरी शनिश्चरे- मोरङको पथरी शनिश्चरे वडा नम्बर ६ को मुसहरघट्टामा पथरी जेसीजले जेसीज गाउँ घोषणा गर्दै ऋषिदेव बस्तीका बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरेको छ। आज शनिबार जेसीज गाउँ राष्ट्रिय संयोजक सुमित्रा घिमिरे भट्टराईको प्रमुख आतिथ्यतामा  पथरिशनिश्चरे वडा नम्बर ६ को मुसहरघट्टामा आज शनिबार एक कार्यक्रमबीच पथरी जेसीजले जेसीज सप्ताह सुरु गरेको हो।पथरी जेसीजले आफ्नो जेसिस सप्ताहको  पहिलो दिन अति विपन्न   ऋषिदेव बस्तीका १५ घर परिवारका ३५ जना बालबालिकाहरुलाई कपी, बलपेन ,पेन्सिल लगायत शैक्षिक सामग्रीहरू प्रदान गरेको छ।पथरी जेसीजले उक्त ऋषिदेव बस्तीलाई जेसिस गाउँ घोषणा

    • प्रकाशित मितिः मंसिर ९, २०८१
    • २०८ पटक पढिएको
  • दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते मेहताको मृत्यु

    इटहरी ।साइबर अपराध आरोपमा हाल प्रहरीको हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते व्यक्तिको मृत्यु भएको छ। सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिनेश अधिकारीले दिएको जानकारीअनुसार प्रसाईं सवार बागमती प्रदेश ०१–०२८ च ०२०१ नम्बरको गाडीको ठक्करबाट घाइते कोसी गाउँपालिका-३ का फुलेश्वर मेहताको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो।‘मेहताको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा शुक्रबार मृत्यु भयो’, उनले भने।प्रहरीका अनुसार प्रसाईं सवार उक्त गाडीले गत कात्तिक २५ गते कोसी गाउँपालिका-३, नहर चोकमा २ वटा मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय ६० वर्षीय मेहता घाइ

    • प्रकाशित मितिः मंसिर ८, २०८१
    • २१६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल