All Posts By इटहरी खबर संवाददाता

    Showing ७९१-८०० of ३,०८६ items.
  • बराहक्षेत्रकाे सप्तकाेशी किनारमा महिला र पुरूषकाे शव भेटियाे

    इटहरी। सुनसरीको बराहक्षेत्र नगरपालिकाको सप्तकोशी नदी किनारामा एक महिला र एक पुरुषको शव फेला परेको छ । सप्तकोशीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको प्रहरी निरीक्षक विकास राइले जानकारी दिएका छन्।उनका अनुसार इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी परिचालन गरि शवको परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइको छ । उनले महिलाको शव बराहक्षेत्र– ९ मा र पुरुषको शव बराहक्षेत्र– १ को सप्तकोशी किनारामा भेटिएको बताए । महिलाको शव सडेगलेको अवस्था फेला पारिएको प्रहरी निरीक्षक राईले बताए।पुरुषको शव भने आफन्तले चिन्न सक्ने अवस्थामा रहेको उनको भनाइ छ । महिला र पुरुषको शव

    • प्रकाशित मितिः मंसिर ८, २०८१
    • ३४२ पटक पढिएको
  • इटहरीमा धुमधामले मनाइयाे पतञ्जली योग समिति नेपालको १४ औं स्थापना दिवस

    इटहरी ।   पतञ्जली योग समिति नेपालको १४ आंै स्थापना दिवसको अवसरमा योगको क्षेत्रमा महत्वलाई प्रचारप्रसार गर्ने देखि लिएर योग कक्षा समेत सञ्चालनमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै पतञ्जली योग समिति नेपाल इटहरीले ८ जना लाई  सम्मान गरेको छ । सम्मान हुनेहरुमा धर्मराज आचार्य,बसन्त कार्की,पार्वती निरोला,अन्जना उप्रेती, विध्या काफ्ले,सुमित्रा मलल, राजकुमार खत्री,रविलाल पौडेललाई सम्मान गरिएको छ । पतञ्जली योग समिति नेपाल इटहरीका महासचिव यादव सिग्देलले वर्ष भरी गरिएका कार्यक्रमको प्रगती विवरण प्रस्तुत गरेका थिए ।  महासचिव सिग्देलले इटहरी उपमहानगर पालिकाको १० वटा वड

    • प्रकाशित मितिः मंसिर ८, २०८१
    • २७७ पटक पढिएको
  • सुकुटी बेचेर मासिक दुई लाख कमाउदै लक्ष्मीमार्गका प्रेम श्रेष्ठ

    बेलबारी । माेरङकाे बेलबारी–११ लक्ष्मीमार्ग बजार क्षेत्रमा लस्करै सुकुटी पसल भेटिन्छन् । राँगाको मासुबाट यहाँ बनाइने सुकुटीको माग स्वदेशमा मात्र नभई विदेशमा पनि बढेपछि सुकुटीको व्यापार फस्टाएको हो ।विदेशको लोभलाग्दो कमाइ छोडेर स्वदेशमै स्वरोजगार बन्ने उद्देश्यले लक्ष्मीमार्गका केही युवाले सुरु गर्नुभएको सुकुटी पसलले हाल विदेशको कमाइलाई बिर्साइदिएको छ । छ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा कतार बसेर आउनुभएका प्रेम श्रेष्ठले करिब १० वर्षदेखि लक्ष्मीमार्गमा सुकुटी व्यवसाय गर्दै आउनुभएको छ । सुकुटीको माग दैनिक बढेसँगै पेसाप्रति सन्तुष्टि रहेको उहाँले बताउनुभयो ।रोजगारीको सिलसिलामा आठ वर्ष मलेसिया बसे

    • प्रकाशित मितिः मंसिर ८, २०८१
    • १८० पटक पढिएको
  • बालिकालाई बन्धक बनाएर यौनकार्यमा लगाएको आरोपमा तीन महिला पक्राउ

    कास्की । कास्की प्रहरीले बालबालिकालाई बन्धक बनाइ यौनकार्यमा लगाएको आरोपमा तीन जना व्यक्तिलाई पक्राउ गरेको छ भने ४ जना बालिकाको उद्दार गरेको छ।पक्राउ पर्नेमा गोरखा पालुङ्टार गाउँपालिका ४ स्थायी घर भइ हाल पोखरा ६ लेकसाइडस्थित होटल स्नोल्याण्डमा डेरा गरी बस्ने १९ वर्षीया ममता तामाङ, मकवानपुर बागमती गाउँपालिकां.८ स्थायी घर भइ हाल काठमाडौंको बूढानिलकण्ठ नगरपालिका ७ कपन बस्ने  २३ वर्षीया रिना तामाङ र पूर्वी नवलपरासी मध्यबिन्धु नगरपालिका १० स्थायी घर भइ हाल पोखरा ६ लेकसाइड बस्ने १९ वर्षीया जस्मिन ठकुरी रहेका छन्।उनीहरूले ती ४ जना बालिकालाई राम्रो जागिर दिन्छु, तलब राम्रो हुन्छ भन्दै विश्वासमा पा

    • प्रकाशित मितिः मंसिर ८, २०८१
    • १९८ पटक पढिएको
  • रङ्गीविरङ्गी छाताले चिटिक्क बन्याे झापाकाे धार्मिक पर्यटकीयस्थल दोमुखा

    झापा। कनकाई नदी किनारमा अवस्थित धार्मिक पर्यटकीयस्थल दोमुखालाई यतिबेला बेहुलीझैं सिँगारिएको छ । पहाडको फेदमा रहेको यो क्षेत्र जिल्लाको आकर्षक पर्यटकीय गन्तव्यमध्येको एक हो । आन्तरिक एवं बाह्य पर्यटक आकर्षित गर्न ४५ हजार लागतमा उक्त स्थललाई तीन सय वटा विभिन्न रङका छाताले बेहुलीझैं सिँगारिएको छ ।शिवसताक्षी नगरपालिका–१० मा पर्ने दोमुखा पूर्वपश्चिम राजमार्ग माईधार बजारबाट उत्तर तीन किलोमिटरमा छ । धार्मिक पर्यटकीयस्थलको रुपमा परिचित दोमुखामा नवदम्पतीको फोटो खिच्न, विभिन्न म्युजिक भिडियो, चलचित्र छायाङ्कन र टिकटक बनाउन आउनेहरू पछिल्लो समय बढेका दोमुखा पर्यटन विकास समितिका अध्यक्ष धनप्रसाद लावती

    • प्रकाशित मितिः मंसिर ८, २०८१
    • १६९ पटक पढिएको
  • याे वर्ष अलैंचीको मूल्य उच्च विन्दुमा, किसानहरू उत्साहित

    ताप्लेजुङ । कालो सुनको उपमा पाएको अलैँचीको मूल्य यस वर्ष उच्च विन्दूमा पुगेको छ । बजार माग बढेसँगै अलैंचीको बजार मूल्य उच्च विन्दुमा पुगेको हो । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा अलैँचीको आज गुणस्तरका आधारमा प्रतिमन (४० किलोग्राम) को रु एक लाख सात हजारसम्ममा खरिद बिक्री भइरहेको छ । अलैँची व्यवसायी कमल बरालका अनुसार उच्च गुणस्तर र मध्यम गुणस्तर दुई प्रकारले खरिद बिक्री भइरहेको छ । ठूलो दाना भएको, पुच्छर काटेको, धुलो रहितको अलैँची प्रतिमन रु एक लाख सात हजार र मध्यम गुणस्तरको अलैंची अर्थात् सानो दाना, पुच्छर काटेको, धुलोरहित अलैँची प्रतिमन रु एक लाख चार हजारमा खरिद बिक्री भइरहेको छ । सामान

    • प्रकाशित मितिः मंसिर ८, २०८१
    • ३६१ पटक पढिएको
  • झापामा अन्तर–सीमा अपराध रोक्न सक्रिय सशस्त्र प्रहरी

    झापा । सशस्त्र प्रहरी बलले झापाको अन्तर–सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार राजस्व छलीलगायत गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सक्रियता बढाएको छ । सीमा सुरक्षाका लागि सशस्त्रले नियमित गस्ती, चेकजाँच र तालिमप्राप्त कुकुरको समेत प्रयोग गर्न थालेको हो ।मेचीनगरको उत्तरी क्षेत्र बाहुनडाँगीबाट दक्षिणको गौरीगञ्जसम्म भारतसँग जोडिएको एक सय ४४ किलोमिटर सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलका चारवटा सीमा सुरक्षा गुल्म र १७ वटा बोर्डर आउट पोस्ट (बिओपी)हरु तैनाथ रहेका सशस्त्र प्रहरी बल २ नं गण चन्द्रगढीका सूचना अधिकारी मदन रसाइलीले जानकारी दिए ।उनका अनुसार सीमा क्षेत्रका बासिन्दासँग सहकार्य गर्दै अपराध

    • प्रकाशित मितिः मंसिर ८, २०८१
    • २४२ पटक पढिएको
  • अमेरिकामा कार रुखमा ठोक्किँदा नेपाली युवाको मृत्यु

    काठमाडौं । अमेरिकाको भर्जिनियामा कार दुर्घटनामा परी  एक नेपाली युवाको मृत्यु भएको छ । रुकुम आठसबिसकोट नगरपालिका–७ औलीघााउ स्थायी ठेगाना भई हाल अमेरिकामा बस्दै आएका २१ वर्षीय सुरेश केसीको मृत्यु भएको उनका साथी सुरेश गौतमले बताए । गौतमका अनुसार एक वर्षअघि अमेरिका पुगेका केसी भर्जिनियाकै एक रेष्टुरेन्टमा काम गर्थे । ‘कामबाट फर्किने बेलामा उनी चढेको कार रुखमा ठोक्किएर दुर्घटना भएछ,’ उनले भने, ‘उक्त कारमा उनीसँगै चढेका अर्का एकजनाको पनि मृत्यु भएको भनिएको छ । तर उनी को हुन् भन्ने चाहिँ खुलेको छैन ।’चालक विजय तामाङले अत्यधिक मदिरा सेवन गरेका कारण दुर्घटना भएको र चालक तामाङ प्रहरी नियन्त्रण

    • प्रकाशित मितिः मंसिर ८, २०८१
    • २०५ पटक पढिएको
  • १३औं राष्ट्रिय कर दिवस: एम.ए.डब्लु हायर पर्चेज उत्कृष्ट करदाता घोषित

    विराटनगर -आन्तरिक राजस्व कार्यालय विराटनगरले १३औं राष्ट्रिय कर दिवस एवं कर सप्ताहको समापन समारोह भव्य रूपमा सम्पन्न गरेको छ। कर दिवसको अवसरमा आयोजित कार्यक्रममा **एम.ए.डब्लु हायर पर्चेज प्रा.लि.**लाई उत्कृष्ट करदाता सम्मान प्रदान गरिएको छ। विराटनगर र काठमाडौंमा कार्यालय रहेको यस कम्पनीले आर्थिक वर्ष २०७९/०८० मा २ करोड ४६ लाख ९३ हजार ६ सय ६६ रुपैयाँ कर तिरेको थियो। नेपाल राष्ट्र बैंकद्वारा वित्तीय हायर पर्चेज कारोबारका लागि मान्यता प्राप्त यो कम्पनीलाई आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत भुपालराज शाक्य र प्रमुख अतिथि मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले प्रमाण–पत्र

    • प्रकाशित मितिः मंसिर ८, २०८१
    • २४८ पटक पढिएको
  • मोरङ चेम्बर अफ कमर्समा श्रम, रोजगार, र उद्यम प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    विराटनगर, मोरङ – मोरङ चेम्बर अफ कमर्सको आयोजनामा श्रम, रोजगार, र उद्यम प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। रोजगार सूचना केन्द्र, सामाजिक विकास मन्त्रालय, र कोशी प्रदेश सरकारको संयोजनमा आयोजित यस कार्यक्रमको उद्देश्य "श्रम संसार वेब पोर्टल" को प्रवर्द्धन गर्दै रोजगारी र उद्यमशीलता क्षेत्रलाई एकीकृत गर्ने रहेको थियो।कार्यक्रमको अध्यक्षता मोरङ चेम्बर अफ कमर्सका अध्यक्ष यादव पोखरेलले गरेका थिए। महासचिव कृष्णप्रसाद दाहाल, सदस्यहरू घनश्याम काभरा, उर्मिला थापा, र सामुदायिक प्रहरी सेवाका कोषाध्यक्ष सन्तोष वायहेतीलगायतको उपस्थिति रहेको कार्यक्रममा रोजगार तथा उद्यमशीलताका अवसरहरूबार

    • प्रकाशित मितिः मंसिर ८, २०८१
    • ३९४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल