All Posts By इटहरी खबर संवाददाता

    Showing ८८१-८९० of ३,०८६ items.
  • अमेरिकी राष्ट्रपति निर्वाचन : प्रारम्भिक नतिजामा ट्रम्प अगाडि

    एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचनको प्रारम्भिक मत गणनामा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अग्रता बनाएका छन् । ट्रम्पले ९९ स्थानमा र डेमोक्रयाट उम्मेदवार कमला ह्यारिसले २५ स्थानमा अग्रता लिएकी छन् । राष्ट्रपति निर्वाचनका लागि मंगलबार मतदान भएको थियो ।निर्वाचनमा पूर्व राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिसबीच कडा प्रतिस्पर्धा देखिएको छ । केही मत सर्वेक्षणमा ह्यारिस ट्रम्पभन्दा थोरै अगाडि हुने नतिजा सार्वजनिक भएको छ ।धेरै राज्यहरूमा मतदान समाप्तअमेरिकामा राष्ट्रपतीय निर्वाचन अन्तर्गत धेरै राज्यमा मतदान सकिएको छ ।  यस चुनावमा डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन उम्मे

    • प्रकाशित मितिः कार्तिक २१, २०८१
    • ३०२ पटक पढिएको
  • स्थानीय तह उपनिर्वाचन : ४४ पदका लागि कहाँ–कहाँ हुँदैछ निर्वाचन ?

    काठमाडौं । आगामी मंसिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ ।निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख, काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशङ्कर गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका

    • प्रकाशित मितिः कार्तिक २१, २०८१
    • १५९ पटक पढिएको
  • बसको ठक्करबाट एकको मृत्यु, दुईको अवस्था गम्भीर

    चितवन । चितवनको रत्ननगर नगरपालिका–२ सब्जिमण्डीस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भीर छ । खैरहनीबाट टाँडीतर्फ आइरहेको बसले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार तीन जनामध्ये एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।घाइतेमध्ये रत्ननगर–१३ अमिलियाका  २१ वर्षीय सुनिल पौडेलको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । सोही ठाउँका २० वर्षीय साहिल परियार र २१ वर्षीय सञ्जय लामा गम्भीर घाइते छन् । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    • प्रकाशित मितिः कार्तिक २१, २०८१
    • ३०१ पटक पढिएको
  • पोखरामा असिना र हावाहुरीले धानबालीमा ठूलो क्षति

    पोखरा - पोखरा क्षेत्रमा सोमबार दिउँसोदेखि परेको हावाहुरीसहितको वर्षाले स्थानीय कृषिमा ठूलो असर परेको छ। विभिन्न ठाउँमा असिना समेत परेको छ, जसले पक्दै गरेको र काटेर सुकाउन राखिएको धानमा नोक्सानी पुर्याएको छ। स्थानीय कृषकहरूले यस वर्ष राम्रो उब्जनीको अपेक्षा गरेका थिए तर असिनासहितको पानीले बालीमा ठूलो नोक्सानी पुर्याएको बताएका छन्।पोखरा–१३ की किसान इन्दिरा आचार्यले असिनाले धानको मुठा भाँचिएको र झरेको बताइन्। उनले पोखरामा प्रख्यात ‘जेठोबुढो’ धान रोप्दै आएकी छन्। "हावाहुरी र पानीसँग झरेको मसिना असिनाले काटेर राखेको धान बिगार्यो भने काट्न बाँकी धान पनि ढल्न थालेका छन्," उनले चिन्ता व्यक्त गरिन्।&nb

    • प्रकाशित मितिः कार्तिक १९, २०८१
    • ३०१ पटक पढिएको
  • संखुवासभामा ‘ड्युटी’ बाट फर्किने क्रममा लडेका हवल्दारको मृत्यु

    संखुवासभा । संखुवासभामा ड्युटी सकेर फर्किने क्रममा लडेका एक प्रहरी हवल्दारको मृत्यु भएको छ । असोज २९ गते खाँदबारी नगरपालिका–१ बसपार्कमा ड्युटी सकेर कार्यालयमा सञ्चार सेट बुझाएर फर्किने क्रममा लडेर घाइते उनको उपचारको क्रममा मृत्यु भएको हो ।उनी कार्यालय भवनको पहिलो तलाको भर्‍याङबाट अचानक लडेर घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार उनलाई उपचारका लागि नोबेल मेडिकल कलेज टिचिङ विराटनगरमा लगिएको थियो । कात्तिक १७ गते थप उपचारको लागि नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा लैजाने क्रममा बाटोमै मृत्यु भएको कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक १९, २०८१
    • २८३ पटक पढिएको
  • बर्षाले बीपी राजमार्ग एकतर्फी सञ्चालन

    काठमाडौं । आज (सोमबार) बिहानैदेखि पानी परेपछि काठमाडौंसँग पूर्वी नेपालका जिल्लाहरुलाई जोड्ने छोटो दूरीको बीपी राजमार्ग एकतर्फी बनेको छ । अविरल वर्षाले बिपी राजमार्गको काभ्रेभञ्ज्याङदेखि भकुण्डेबेसीको बीचको भाग एकतर्फी बनेको हो ।आज बिहानैदेखि परेको पानीले काभ्रेभञ्ज्याङदेखि भकुण्डेसम्मको केही भागमा एकतर्फीरूपमा यातायात सञ्चालन भइरहेको काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । उनका अनुसार राजमार्ग दुईतर्फी बनाउने प्रयास भइरहेको छ ।असार १०, ११, १२ गते परेको वर्षाले क्षतिग्रस्त तुल्याएको राजमार्ग १३ दिनपछि अस्थायी ट्रयाक खनेर खण्ड जोडिएको थियो । सोमबार परेको पानीले

    • प्रकाशित मितिः कार्तिक १९, २०८१
    • ३१७ पटक पढिएको
  • विश्वप्रसिद्ध एघारौं ज्योतिर्लिङ्ग केदारनाथ धामको ढोका बन्द गरियाे , ६ महिना पछि खुल्ने

    एजेन्सी । विश्वप्रसिद्ध एघारौं ज्योतिर्लिङ्ग केदारनाथ धामको ढोका बन्द गरिएको छ ।  पवित्र पर्व भैयादुजको अवसरमा आइतबार बिहान ८:३० बजे जाडोका लागि ढोका बन्द गरिएको छ । भारतीय सेनाको ब्यान्ड धुन र वैदिक मन्त्रका साथ धार्मिक परम्परा अनुसार मन्दिरको ढोका बन्द गरिएको थियो । यो अवसरमा १५ हजारभन्दा बढी भक्तजनहरुको उपस्थिति रहेको थियो । अब ६ महिनापछि मात्रै केदारनाथका ढोका खुल्नेछ्न् ।बिकेटीसीका अध्यक्ष अजेन्द्र अजयको उपस्थितिमा आइतबार बिहान ५ बजेबाट ढोका बन्द गर्ने प्रक्रिया सुरु भएको थियो । बिकेटीसीका आचार्य, वेदपाठी र पुजारीले भगवान केदारनाथको स्वयम्भू शिवलिङ्गको समाधि पूजा गरेका थिए । स्वयम्भू

    • प्रकाशित मितिः कार्तिक १९, २०८१
    • ३४४ पटक पढिएको
  • सर्लाहीमा बेवारिसे महिलाले सडकमै जन्माइन् शिशु

    सर्लाही । सर्लाहीको लालबन्दीमा एक महिलाले सडक पेटीमै शिशुलाई जन्म दिएकी छन्। बेवारिसे अवस्थाकी ती महिला र उनको नवजात शिशुको स्थानीय प्रहरी र लालबन्दी नगरपालिले उद्धार गरेको छ।आइतबार लालबन्दी नगरपालिका-१ नवलपुरस्थित पूर्वपश्चि राजमार्ग छेउको सडक पेटीमा भर्खरै शिशु (छोरी)लाई जन्म दिएको अवस्थामा ती महिला फेला परेकी थिइन्। तत्कालै उनको उद्धार गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए।  ‘ती महिलाको नाम, ठेगाना खुल्न सकेको छैन,’ पाठकले नेपालखबरसँग भने,  ‘शारीरिक रुपमा कमजोर देखिने उनको मानसिक सन्तुलन पनि ठिक नभएको आशंका हामीले गरेका छौँ।’करिब ३०/३२ वर्

    • प्रकाशित मितिः कार्तिक १९, २०८१
    • २३९ पटक पढिएको
  • भारतमा ४० यात्रु बोकेको बस खाल्डोमा खस्दा २० जनाको मृत्यु

    एजेन्सी । भारतको उत्तराखण्डस्थित अल्मोडामा करिब ४० यात्रु बोकेको बस गहिरो खाडलमा खसेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार गढवाल–रामनगर मार्गको साल्ट नजिक भएको  दुर्घटनामा हालसम्म २० जनाको मृत्यु भइसकेको छ ।मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाइएको छ । एसडीआरएफ र प्रहरी टोली घटनास्थलमा उद्धारमा जुटेका छन् ।सोमबार बिहान गौरीखालबाट रामनगरका लागि बस छुटेको थियो । बसमा ४०  बढी यात्रु सवार थिए । साल्ट कुप नजिकै चालकले बसको नियन्त्रण गुमाए । केहीबेरमै बस गहिरो खाल्डोमा खस्यो । बस खसेलगत्तै यात्रुबीच चिच्याहट मच्चिएको थियो ।

    • प्रकाशित मितिः कार्तिक १९, २०८१
    • ३६६ पटक पढिएको
  • रवि लामिछानेलाई बुटवल ल्याउने तयारी

    बुटवल । रष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का सभापति रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धान गर्न प्रहरीले बुटवल ल्याउने भएको छ । कात्तिक २ गतेदेखि सहकारी ठगी मुद्दाको अनुसन्धानका क्रममा कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई कास्की प्रहरीले अदालतबाट पाएको म्याद १४ गते नै सकिएको भए पनि तिहार बिदाका कारण हिरासतमै राखिएको छ ।रूपन्देही प्रहरीले मंगलबार म्याद थप नभएको अवस्थामा सोही दिन र म्याद थप भएमा छठ पर्वपछि बुटवल ल्याउने तयारी गरेको हो । बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्

    • प्रकाशित मितिः कार्तिक १९, २०८१
    • १९८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल