All Posts By खेमचन्द्र अधिकारी

    Showing १,००१-१,०१० of १,३५७ items.
  • अप्रिलमा भित्रिए १ लाख ७ हजार बढी पर्यटक

    इटहरी ।  नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२६ को अप्रिलमा नेपालमा १ लाख ७ हजार ९३४ जना पर्यटक भित्रिएका छन् ।बोर्डको तथ्याङ्कअनुसार सार्क राष्ट्रबाट सबैभन्दा बढी ३३ हजार ४३२ पर्यटक भित्रिएका छन् । जुन कुल आगमनको ३१ प्रतिशत हो । दक्षिण एशियाली राष्ट्रबाट २६ हजार ७२६ पर्यटक भित्रिएका छन् । युरोपबाट २१ हजार ९८८, ओसिनियाबाट ५ हजार ८९८, अमेरिकाबाट २ हजार ५१८, पश्चिम एशियाबाट एक हजार ६९७, अफ्रिकी मुलुकबाट ३१५ र अन्य मुलुकबाट १५ हजार ३६० पर्यटक भित्रिएका छन् ।सबैभन्दा धेरै भारतबाट पर्यटक आएका छन् । चीनका साथै अन्य एशियाली मुलुकहरू, युरोप र अमेरिकाबाट आउने पर्यट

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • १५४ पटक पढिएको
  • स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन २ सय बढी पालिका तयार

    काठमाडौंः स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक देखिएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नापी तथा मालपोत कार्यालयको सेवा स्थानीय तहबाटै दिन इच्छुक पालिकाहरूलाई सहभागीका लागि सूचना आह्वान गरेको थियो ।सोही अनुसार २०७ वटा पालिकाले स्थानीय तहबाट सेवा दिन इच्छुक रहेको जानकारी सहित मन्त्रालयमा निवेदन पठाएका छन् ।मन्त्रालयले प्राप्त निवेदन उपर अध्ययन थालेको र चरणबद्ध रूपमा इच्छुक सबै पालिकालाई सेवा हस्तान्तरण गर्ने योजना अनुसार पहिलो चरणमा केही पालिकाहरू छनोट गरी नापी तथा मालपोतसम्बन्धी सेवाहरू स्थानीय तहमा हस्तान्तरण गर्ने तयारी समेत शुरु भएको बता

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • १६८ पटक पढिएको
  • आज पनि पहाडी क्षेत्रमा बदली तथा केही स्थानमा वर्षा र हिमपातको सम्भावना

    इटहरी । आज देशका पहाडी र हिमाली क्षेत्रहरूमा सामान्यदेखि बाक्लो बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदलीको अवस्था रहने मौसमविद्ले जनाएका छन् ।जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी र गण्डकी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका थोरै क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । उच्च हिमाली क्षेत्रमा भने हिमपात हुन सक्ने अनुमान गरिएको छ ।आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा बदली हुने तथा अन्य प्रदेशमा आंशिक बदली रहनेछ ।यी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ भने बाँकी क्षेत्रमा छिटफुट वर्षा वा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • १४९ पटक पढिएको
  • यी हुन् त्रिविले जग्गा खाली गर्न पत्राचार गरेका १७ संघसंस्था

    काठमाडौंः त्रिभुवन विश्वविद्यालयले १७ वटा संघसंस्थालाई ३५ दिनभित्र जग्गा खाली गर्न पत्राचार गरेको छ । विश्वविद्यालयको सामान्य प्रशासन महाशाखाले जग्गा अतिक्रमण गर्ने संघ–संस्थालाई बैशाख ४ गते ३५ दिने सूचना जारी गरेको हो ।विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति छानबिन समितिको प्रतिवेदनको आधारमा जग्गा फिर्ता ल्याउने प्रक्रिया शुरु गरिएको बताइएको छ । विश्वविद्यालयको २ हजारभन्दा बढी रोपनी जग्गा निजीदेखि धार्मिक संघ–संस्थाले प्रयोग गरेको पाइएको छ ।विश्वविद्यालयको स्वामित्वमा रहेको कीर्तिपुरमा मात्रै करिब १ हजार ५ सय रोपनी जमिन भोगचलनका हिसाबले विभिन्न संस्थाको मातहतमा गइसकेको प्रतिवेदनमा उल्लेख

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • २२० पटक पढिएको
  • मन्त्रिपरिषद् बैठक बस्दै, २५ मन्त्रालयलाई घटाएर १७ मा झार्ने तयारी, यी हुन् सम्भावित १७ नाम

    काठमाडौंः सरकारले हालका २५ मन्त्रालयलाई घटाएर १७ वटामा झार्ने तयारी गरेको छ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संघीय सरकारको कार्यबोझ र प्रशासनिक खर्च घटाउन ठुलो प्रशासनिक हेरफेरको तयारी थालेका छन् ।अहिले सिंहदरबारमा बसिरहेको मन्त्रिपरिषद् बैठकमा मन्त्रालय घटाउने प्रस्ताव पनि रहेको बताइएको छ । स्रोतका अनुसार सरकारले ८ वटा मन्त्रालयलाई अन्य मन्त्रालयमा गाभ्ने तयारी गरेको छ ।युवा तथा खेलकुद, शहरी विकास, खानेपानी तथा सरसफाइ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अब ‘सामाजिक सुरक्षा तथा महिला बालबालिका र लैङ्गिक तथा यौनिक अल्पसंख्यक मामिला मन्त्रालय’ अन्तर्गत राखिने बताइएको छ ।भ

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • २२२ पटक पढिएको
  • एक घण्टामा ७५ करोड रुपैयाँको मात्रै शेयर कारोबार

    विराटचोकः आज बजार खुलेको केही समय हरियो देखिए पनि त्यसपछि शेयर बजार ओरालो लागेको छ । एक घण्टाको अवधिमा ७५ करोड रुपैयाँको मात्रै शेयर किनबेच भएको छ ।नेपाल स्टक एक्सचेञ्जको वेबसाइटमा रहेको तथ्याङ्कअनुसार दिउँसो १२ बजे आसपासमा बजार बजार साढे १३ अंकले घटेर २७२५ आसपास कारोबार भइरहेको छ । १ घण्टामा ७५ करोड रुपैयाँको शेयर किनबेच हुँदा रिलायन्स स्पिनिङ मिल्सको मात्रै ५ करोड ८१ लाख रुपैयाँको शेयर किनबेच भएको छ । एनआईसी एशिया, श्रीनगर एग्रीटेक, कर्पाेरेट डेभलपमेन्ट बैंक र पाल्पा सिमेण्ट उच्च कारोबार हुने कम्पनीमा परेका छन् ।

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • १४५ पटक पढिएको
  • पहिलो पाइला नेपाल सुन्दरहरैंचामा केवल लुइँटेलको नेतृत्वमा नयाँ कार्यसमिति

    गोठगाउँः पहिलो पाइला नेपाल सुन्दरहरैंचाको सातौँ अधिवेशनमार्फत् केवल लुइँटेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।हिजो सुन्दरहरैंचाको गोठगाउँस्थित लालीगुराँस भजन कीर्तन समूहको सभाहलमा भएको अधिवेशनबाट सर्वसम्मत निर्वाचित कार्यसमितिलाई शपथ ग्रहण गराइएको छ ।कार्यसमितिको प्रथम उपाध्यक्षमा भोजन गिरी, द्वितीय उपाध्यक्षमा विनोद अधिकारी, सचिवमा विवश धमला तथा कोषाध्यक्षमा सुजन बिष्ट, सह–सचिवमा सुप्रिया सिराल र सह–कोषाध्यक्षमा होमबहादुर गौतम निर्वाचित भएका छन् ।सदस्यहरूमा किरण सापकोटा, निर्मला खड्का, सञ्जय लम्साल, भावना खतिवडा, मीना चुडाल, नवीन अधिकारी, विक्रम बस्नेत र इपेसन कट्टेल चयन भएका छन् ।

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • १४७ पटक पढिएको
  • घट्यो सुनचाँदीको मूल्य

    इटहरी । आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । सुनको मूल्य तोलामा १ हजार रुपैयाँ र चाँदीको मूल्य तोलामा ४० रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला २ लाख ९४ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ ।चाँदीको मूल्य प्रतितोला ५ हजार ३० रुपैयाँ निर्धारण भएको छ ।

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • १७२ पटक पढिएको
  • नर्भिक इन्टरनेशनल हस्पिटलद्वारा बुक बिल्डिङ्ग विधिबाट शेयर जारी गर्न संस्थागत लगानीकर्तासँग आशयपत्र माग

    इटहरी ।  थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले बुक बिल्डिङ्ग विधिमार्फत् साधारण शेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ ।हस्पिटलले आफ्नो जारी पूँजीको २० प्रतिशत अर्थात् २० लाख ४१ हजार २०० कित्ता शेयरमध्ये ४० प्रतिशतले हुन आउने ८ लाख १६ हजार ४८० कित्ता साधारण शेयर योग्य संस्थागत लगानीकर्ताहरूका लागि बिक्री गर्न लागेको हो ।योग्य संस्थागत लगानीकर्ताहरूले बुक बिल्डिङ्ग निर्देशिका बमोजिम गोप्य शिलबन्दी आशयपत्र आज वैशाख २१ गते साँझ पाँच बजेभित्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से), सिंहदरबार प्लाजा, काठमाडौंमा बुझाउनुपर्ने जनाइएको छ । ती आशयपत्र भोलि साँझ ५

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • १६३ पटक पढिएको
  • वैदेशिक रोजगारीमा रहेकाहरुका लागि आजदेखि आईपीओ निष्काशन गर्दै सर्वोत्तम पेन्ट्स

    इटहरी ।  सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आज बैशाख २१ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ ।कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये १० प्रतिशतले हुन आउने ८५ लाख रुपैयाँ बराबरको ८५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन हुने भएको हो ।कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५ हजार कित्तासम्म बैशाख

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • १८५ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल