All Posts By खेमचन्द्र अधिकारी

    Showing ७३१-७४० of १,३५४ items.
  • गत साता नेप्से १ प्रतिशत घटे पनि फाइनान्स समूह बढ्यो झण्डै ७ प्रतिशत

    इटहरी ।  गत साता नेप्से परिसूचकमा गिरावट आएको छ । गत साता नेप्से २७५५.४१ विन्दुमा अडिएको छ । अघिल्लो साता भने नेप्से सूचक २७८२.१० विन्दुमा बन्द भएको थियो । एक सातामा नेप्से परिसूचक २६.६९ अङ्क अर्थात् ०.९६ प्रतिशतले ओरालो लागेको हो ।सातामा दुई दिन सूचक बढे पनि ३ दिन घटेको थियो । साताभरमा २ लाख ९४ हजार ४६२ वटा कारोबारमार्फत् ६ करोड १६ लाख भन्दा बढी कित्ता किनबेच भएका थिए ।सातामा ८ वटा समूह घटेका थिए भने ५ वटा समूहका सूचक उकालो लागेका थिए । फाइनान्स समूह, जीवन बीमा समूह, म्युचुअल फण्ड समूह, निर्जीवन बीमा समूह र अन्य समूह बढ्दा फाइनान्स समूह सर्वाधिक ६.९१ प्रतिशतले बढेको थियो । निर्जीवन

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • २१८ पटक पढिएको
  • नेपाल र भारतका बैंकबीच क्युआरमार्फत् पैसा पठाउन मिल्ने

    इटहरी ।  अब भारतका बैंकबाट नेपाल र नेपालबाट भारतमा रकम पठाउन सकिने भएको छ । नेपाल र भारतबीच एक अर्काको देशमा पैसा पठाउन र प्राप्त (डाइरेक्ट ट्रान्सफर) गर्न सकिने सेवा शुरू भएको छ ।भारत भ्रमणमा रहेका बेला पराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस जयशंकरले संयुक्त रूपमा यस्तो सेवाको शुरु गर्ने सम्झौता भएको हो ।भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस र नेपालको नेसनल पेमेन्ट इन्टरफेसको प्रणालीबीचको अन्तर आबद्धतामार्फत् दुवै देशबीच पैसा पठाउन सकिने भएको हो ।तत्कालका लागि यो सुविधा नेपालमा काम गरिरहेका वा अस्थायी बसोबास गरिरहेका भारतीयहरूले पाउने भएका छन् । नेपालबाट भारतीयहरूले प्रतिप

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • २४० पटक पढिएको
  • रोजगारीका अवसर नपाउँदा विदेशिँदैछन् श्रमिक

    राजेन्द्र लुइँटेलनेपालमा बेरोजगारी र अर्ध–बेरोजगारीको अझै पनि ठूलो समस्या छ । विशेष गरी युवा वर्गले पर्याप्त रोजगारी नपाउँदा वैदेशिक रोजगारीतर्फ आकर्षित भइरहेका छन् ।देशका करिब ८४ प्रतिशत कामदारहरू अनौपचारिक क्षेत्रमा कार्यरत छन्, जहाँ सामाजिक सुरक्षा, न्यूनतम ज्याला र श्रमिक अधिकारको पूर्ण संरक्षण छैन ।कृषि, निर्माण, व्यापार र यातायात क्षेत्रमा धेरै श्रमिक कार्यरत भए पनि तलब, सुरक्षा र सीप विकासका चुनौतीहरू कायम छन् ।सरकारले २०८२ साउनदेखि न्यूनतम मासिक ज्याला १९ हजार ५५० रुपैयाँ निर्धारण गरेको छ । तर सबै क्षेत्रमा यसको पूर्ण कार्यान्वयन भएको छैन ।वैदेशिक रोजगारी नेपालको श्रम बजारको प्रमुख हिस

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • २१२ पटक पढिएको
  • स्रष्टा राज लम्साल यात्री को ‘यात्री’ प्रकाशित

    विराटचोकः मोरङको सुन्दरहरैंचा– ८ सलकपुरका स्रष्टा राज लम्साल ‘यात्री’ को गजलसङ्ग्रह ‘यात्री’ प्रकाशित भएको छ । नेपाल पर्यटन बोर्ड, भृकुटी मण्डपमा आयोजित एक विशेष समारोहका बीच हालै सो कृतिको लोकार्पण गरिएको हो ।कार्यक्रममा साहित्यकार छवि वैरागी घिमिरेले लेखकको व्यक्तित्व र गजलकार जे. सागरले कृतित्वमाथिको समीक्षा प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रममा प्रस्तोता बाबु त्रिपाठी र लेखकबीच गजलको रचनागर्भबारे अन्तरक्रिया पनि भएको थियो ।कार्यक्रमको दोस्रो चरणमा गजलगायक राज सागरले विमोचित गजलसङ्ग्रह ‘यात्री’ भित्रका चार र सङ्ग्रहबाहिरको एक गरी पाँच ओटा गजल प्रस्तुत गर्नुभएको थियो ।सो साङ्गीतिक प्रस्तुतिमा

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • १९४ पटक पढिएको
  • लायन्स क्लब अफ इन्द्रपुरको अध्यक्षमा योजना शर्मा चयन

    विराटचोकः लायन्स क्लब अफ इन्द्रपुरको १४ औँ वार्षिक साधारण सभा अध्यक्ष प्रमिला दुलालको अध्यक्षतामा नेपालीरिका होटलमा सम्पन्न भएको छ ।सभाले क्लब वर्ष २०२६\०२७ का लागि योजना शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । प्रथम उपाध्यक्षमा रेवन्त कार्की, द्वितीय उपाध्यक्षमा कल्पना दाहाल, तृतीय उपाध्यक्षमा सुनिता पोखरेल ढकाल, सचिवमा डम्बर कार्की तथा कोषाध्यक्षमा जानुका थापा चयन हुनुभएको छ ।कार्यक्रममा अध्यक्ष प्रमिला दुलालले आफ्नो कार्यकालका गतिविधिहरू प्रस्तुत गर्नुभएको थियो । चार्टर्ड प्रेसिडेन्ट भोलेश्वर दुलाल, पूर्व अध्यक्षहरू तथा विभिन्न सामाजिक व्यक्तित्वहरूले शुभकामना मन्तव्य राख्नुभएको थिय

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • २३८ पटक पढिएको
  • इटहरीले जित्यो चौथो सुन्दरहरैंचा मेयर गोल्डकपको उपाधि

    विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकाको आयोजनामा भएको चौथो सुन्दरहरैंचा मेयर गोल्डकपको उपाधि सुनसरीको इटहरी उपमहानगरपालिकाले जितेको छ ।हिजो साँझ भएको फाइनल प्रतिष्पर्धामा केराबारी गाउँपालिकालाई २–१ गोलले हराउँदै इटहरी उपमहानगरपालिका च्याम्पियन बनेको हो ।खेलमा इटहरीका निश्चलकुमार श्रेष्ठ र असिम राईले गोल गरेका थिए । केराबारीका नगेन राईले सान्त्वना गोल फर्काएका थिए ।इटहरीको तर्फबाट गोल गर्नेमध्येका निश्चलकुमार श्रेष्ठ फाइनल खेलको प्लेयर अफ द म्याच घोषित हुँदै नगद ४ लाख रुपैयाँ हात पारे ।खेलमा सर्वाधिक गोल गर्ने बेलका नगरपालिकाका खेलाडी हिमाल मगरले सर्वाधिक गोलकर्ताको पुरस्कार पाए ।उपाधिसँगै इट

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • २४७ पटक पढिएको
  • सुन्दरहरैंचाको सार्वजनिक सुनुवाइ सम्पन्न

    दुलारीः सुन्दरहरैंचा नगरपालिकाको आयोजना तथा सरोकारवाला निकायहरूको सहभागितामा स्थानीय तहको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी तथा जनउत्तरदायी बनाउने उद्देश्यले सुन्दरहरैंचा नगरपालिकामा सार्वजनिक सुनुवाइ गरिएको छ । ।सो सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरवासीहरूले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, सरसफाइ, कृषि, सामाजिक सुरक्षा तथा अन्य सार्वजनिक सेवासम्बन्धी जिज्ञासा, सुझाव र गुनासाहरू राखेका थिए ।सुनुवाइमा सहभागी नागरिकले उठाएका प्रश्नहरूको जवाफ जनप्रतिनिधि तथा कर्मचारीले दिएका थिए । उनीहरूले नगरपालिकाले सञ्चालन गरिरहेका विकास निर्माणका योजना, सेवा प्रवाहको अवस्था तथा आगामी कार्यक्

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • १६८ पटक पढिएको
  • वातावरण दिवसमा गछिया जेसीज र लाटीझोडा वनद्वारा वृक्षरोपण

    गछियाः विश्व वातावरण दिवसको अवसरमा गछिया जेसीज र लाटीझोडा साझेदारी वनको संयुक्त आयोजनामा वृक्षरोपण सम्पन्न भएको छ ।विभिन्न प्रजातिका बिरुवा रोपेर वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धनको सन्देश दिइएको आयोजकले जनाएका छन् । वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि लाटीझोडा साझेदारी वनका अध्यक्ष यसोन श्रेष्ठ (मिलन) ले वन तथा वातावरण संरक्षणमा समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो ।गछिया जेसीजका अध्यक्ष कमल ढुंगाना (कुन्दन) ले विश्व वातावरण दिवसको अवसरमा आयोजित वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।कार्

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • २२९ पटक पढिएको
  • ११ अङ्कभन्दा बढीले घट्यो शुक्रबार शेयर बजार

    इटहरी ।  साताको अन्तिम कारोबार दिन शुक्रबार शेयरबजार मापक नेप्से परिसूचक ०.४१ प्रतिशत अर्थात ११.३७ अङ्कले घटेर २७५५.४१ बिन्दुमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३५१ कम्पनीको १ करोड २७ लाख ३२ हजार ८६८ कित्ता शेयर ५५ हजार ४६७ पटक किनबेच हुँदा ५ अर्ब ६२ करोड ५६ लाख ११ हजार ८२३ रुपैयाँको कारोबार भएको छ ।कारोबारमा आएका १३ समूहमध्ये चारवटामा मात्रै हरियाली छाएको थियो । फाइनान्स समूह सर्वाधिक २.७७ प्रतिशतले बढ्दा होटल ०.०५ प्रतिशत, सामुहिक लगानी कोष ०.२७ र निर्जीवन बीमा समूह ०.०६ प्रतिशतले बढेका थिए ।उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात ०.७८ प्रतिशतले घटेको थियो ।घटेको बजारमा आँखुखोला जलविद्य

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • २६१ पटक पढिएको
  • अन्तर्राष्ट्रिय कराते च्याम्पियन सयल थापालाई शिक्षा सन्देश इङ्लिस स्कुलद्वारा सम्मान

    बेलबारीः अन्तर्राष्ट्रिय स्तरको कराते प्रतियोगितामा उत्कृष्ट सफलता हासिल गर्दै उपाधि जित्न सफल शिक्षा सन्देश इङ्लिस स्कुल बेलबारीका विद्यार्थी सयल थापालाई विद्यालयले सम्मान गरेको छ ।सो स्कुलमा कक्षा ९ मा अध्ययनरत थापाले हालै सम्पन्न ‘मेयर कप २०२६ नेपाल, १२ औँ अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप’ मा उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल हुनुभएको थियो थापाले उपाधिसँगै नगद ८१ हजार रुपैयाँ पुरस्कार जित्नुभएको थियो ।झापाको मेचीनगरस्थित काँकरभिट्टामा आयोजित उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा विभिन्न देशका खेलाडीहरूको सहभागिता रहेको थियो ।प्रतियोगिता नेपालसहित भारत, बंगलादेश, माल्दिभ्स, भुटान,

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • २३३ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल