कानेपोखरीः मोरङको कानेपोखरी गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई साबुन बनाउने सीपमूलक तालिम शुरु गरेको छ ।कानेपोखरी गाउँपालिका वडा नं. २ को आदिवासी जनजाति भवनमा साबुन बनाउने सीपमूलक तालिम शुरु भएको हो । कानेपोखरी गाउँपालिका उपाध्यक्ष भोलाप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन भएको थियो ।सो तालिममा कानेपोखरी गाउँपालिका क्षेत्रभित्रका अपाङ्गता भएका व्यक्ति सहभागी रहेका छन् । कानेपोखरी गाउँपालिकाको आर्थिक सहयोग र नवप्रगति संस्था(ओपिडी) कानेपोखरी गाउँपालिकाको आयोजनामा तालिम शुरु भएको हो ।
इटहरी । आज भएको आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा नेपालले १२२ रनको शानदार जीत हासिल गरेको छ । नेपालले दिएको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१ ओभर २ बलमा १९५ रनमा समेटिएको थियो ।आफ्नो टिमका लागि अमेरिकाका लागि सञ्जय कृष्णमूर्तिले सर्वाधिक ५६ रन बनाए । त्यस्तै, शयान जहांगिर २७, शेहान जयसुरिया २६, कप्तान शैतेजा मुक्कामुल्ला २२, मिलिन्द कुमार १२, शुभम रन्जने २, शौरभ नेत्रभाल्कर १०, नेत्र केन्जिगेले २९ रन जोडेका थिए ।हर्मित सिंह र स्मित पटेल भने रनविहीन अवस्थामै आउट भए ।यता, बलिङमा नेपालका सन्दीप लामिछानेले ३, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र गुल्सन झाले
इटहरी । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.५९ प्रतिशत अर्थात १६.३८ अंकले बढेर २७५८.४९ विन्दुमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३३६ कम्पनीका १ करोड ८ लाख ८८ हजार ७३९ कित्ता शेयर ५४ हजार ४९७ पटक किनबेच हुँदा ४ अर्ब ४९ करोड ८५ लाख १६ हजार ९४ रुपैयाँको कारोबार भएको छ ।व्यापार समूह बाहेक सबै समूहको सूचक बढेको बजारमा जलविद्युत समूह सर्वाधिक अर्थात १.२९ प्रतिशतले बढेको छ ।आज आँखुखोला जलविद्युतको सर्वाधिक अर्थात ४३ करोड ९५ लाख ८६ हजार १७५ रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर, नेशनल हाईड्रोपावर, अपि पावर र बुङ्गल हाईड्रो उच्च कारोबार गर्ने अन्य कम्पनीमा परेका छन् ।क्रेष्ट माइक्रो लाइफ
इटहरी । आज सुनको भाउ सामान्य घटेको छ । चाँदीको मूल्य भने बढेको छ । आज सुनको भाउ तोलामा १०० रूपैयाँ घटेको हो । चाँदीको भाउ तोलामा ६५ रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९३ हजार ७०० रुपैयाँमा किनबेच भएको छ ।आज चाँदी प्रति तोला ५ हजार ११५ रूपैयाँमा किनबेच भएको छ ।
काठमाडौंः आईसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुँदै छ ।आज बिहान साढे ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रतिष्पर्धा हुने भएको हो । जारी सिरिजमा नेपालको यो चौथो खेल हो ।यसअघि भएका तीन खेलमध्ये नेपाल दुई खेलमा विजयी भएको छ । पहिलो खेलमा स्कटल्यान्डसँग हारेको नेपालले दोस्रो खेलमा अमेरिका र तेस्रो खेलमा स्कटल्यान्डलाई पराजित गरेको थियो ।घरेलु मैदानमा भएका दुइटा सिरिजमा महत्त्वपूर्ण अंकसहित पहिलोपटक नेपाल पाँचौँ स्थानमा उक्लिएको छ । नेपाल आफ्नो प्रदर्शनलाई कायम राख्दै आजको खेलमा अमेरिकालाई दोस्रो पटक पराजित
इटहरी । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५४ रुपैयाँ २३ पैसा कायम गरिएको छ ।युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७९ रुपैयाँ ११ पैसा रहेको छ । युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०६ रुपैयाँ ४४ पैसा र बिक्रीदर २०७ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ ।स्वीस फ्र्याङ्क एकको खरिददर १९५ रुपैयाँ ७ पैसा र बिक्रीदर १९५ रुपैयाँ ८४ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ६२ पैसा तथा बिक्रीदर ११० रुपैयाँ ५ पैसा रहेको छ ।क्यानेडियन डलर एकको खरिददर
इटहरी । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायतका प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ ।आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा, मधेस प्रदेशलगायत कोशी, बागमती, गण्डकी प्रदेशका तराई भू–भाग तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भा
विराटचोकः आज मे २२ तारिख । आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस विश्वभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।सन् १९९२ मे २२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धि अगाडि बढाउने निर्णय गरेको थियो । त्यसलाई सन् २००० डिसेम्बर २२ मा बसेको संयुक्त राष्ट्र संघको महासभाको बैठक निर्णय नम्बर ५५ र २०१ ले थप अङ्गीकार गरी प्रत्येक वर्ष २२ मे लाई अन्तर्राष्ट्रिय जैविक विविधता दिवसका रूपमा मनाउने घोषणा गरेको थियो ।नेपालमा जैविक विविधतालाई वातावरण संरक्षण ऐन २०५३ अनुसार व्याख्या गरिएको छ । नेपाल जैविक विविधताको हिसाबले एशियामा ११ औँ र विश्वमा २५ औँ स्थानमा पर्
इटहरीः नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाको १४ औँ साधारणसभा हिजो सम्पन्न भएको छ । साधारणसभामा चार जना सञ्चारकर्मीलाई सम्मान गरिएको छ ।पत्रकार शालिग्राम पाण्डे र मेनुका पाण्डेद्वारा स्थापित ‘चन्द्रलक्ष्मी स्मृति सिर्जनशील पत्रकारिता पुरस्कार–२०८३’ बाट पत्रकार शशि कोइराला सम्मानित हुनुभएको छ ।‘प्रेस स्वतन्त्रता सेनानी याम प्रधान स्मृति पत्रकारिता पुरस्कार’ बाट पत्रकार विवेक भट्टराई सम्मानित हुनुभएको छ ।‘डम्बरबहादुर कार्की स्मृति पत्रकारिता पुरस्कार’ बाट पत्रकार रश्मि प्रधान सम्मानित हुनुभएको छ ।‘रेवन्त सुवेदी स्मृति पत्रकारिता पुरस्कार’ बाट पत्रकार सुनिल चौधरी सम्मानित हुनुभएको छ ।सम्मानित हुने प
इटहरी । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.४४ प्रतिशत अर्थात् १२.३६ अंकले घटेर २७४२.११ बिन्दुमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३४८ कम्पनीका ८९ लाख ५५ हजार ५४५ कित्ता शेयर ४४ हजार ७४४ पटक किनबेच हुँदा ३ अर्ब ८९ करोड ८४ लाख १८ हजार ३८५ रुपैयाँको शेयर किनबेच भएको छ । हिजो ३ अर्ब ८२ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।सामुहिक लगानी कोष समूह ०.१४ प्रतिशतले बढ्दा व्यापार समूह स्थिर रह्यो । होटल समूह सर्वाधिक अर्थात् ०.८६ प्रतिशतले घटेको छ ।कारोबारमा आएकामध्ये आँखुखोला जलविद्युतको सर्वाधिक अर्थात १७ करोड ७२ लाख रुपैयाँको शेयर किनबेच हुँदा रिडी पावर, बुङ्गल हाईड्रो, एनआरएन इन्फ्