All Posts By खेमचन्द्र अधिकारी

    Showing ९५१-९६० of १,३५६ items.
  • सुन्दरवाटिका एकेडेमीले गर्याे विद्यार्थीका हजुरबुबा र हजुरआमालाई सम्मान

    गोठगाउँः सुन्दरवाटिका एकेडेमी सुन्दरहरैंचा–७ गोठगाउँले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीका हजुरबुबा र हजुरआमालाई आज विद्यालयमा आयोजित एक कार्यक्रममा सम्मान गरेको छ । १०० जनाभन्दा बढी अभिभावकलाई सम्मान गरिएको विद्यालयका प्रिन्सिपल विनोद फुयालले जानकारी दिनुभयो ।विद्यालयले पुरस्कार वितरण तथा दीक्षान्त समारोहको आयोजना गरी विद्यार्थीका हजुरबुबा र हजुरआमालाई सम्मान गरेको हो । समारोहका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईँलगायतका अतिथिले खादा तथा उपहार प्रदान गरी अभिभावकलाई सम्मान गरेका थिए ।कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि गुरागाईँले पछिल्लो समय स

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • २१८ पटक पढिएको
  • एसईई नतिजा दुई दिनभित्र आउने, पहिलो पटक परीक्षा सकिएको १ महिनामै नतिजा हुने भो प्रकाशन

    इटहरी ।  राष्ट्रिय परीक्षा बोर्डले २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा दुई दिनभित्र प्रकाशन गरिने जनाएको छ ।योसँगै पहिलो पटक परीक्षा सकिएको एक महिनामा नै नतिजा सार्वजनिक हुन लागेको हो । यस पटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण हुँदा नतिजा छिटो आउन सम्भव भएको बोर्डले जनाएको छ ।बोर्डले त्रुटि नहुने गरी नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । नतिजा समयमा सार्वजनिक गर्नका लागि ३० जनाभन्दा बढी कर्मचारीले सार्वजनिक बिदाको दिनमा पनि काम गरिरहेको बोर्डले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • १६२ पटक पढिएको
  • ‘वरिष्ठलाई नै प्रधानन्यायाधीश बनाउने भए संवैधानिक परिषद किन चाहियो’ –रवि लामिछाने

    काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सर्वोच्च अदालतको चौथो वरीयतामा रहेका मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश सिफारिश गरेपछि उत्पन्न विवादबारे आफ्नो प्रतिक्रिया दिँदै न्यायालयको परम्परा र विधि नमिचिएको बताएका छन् । रास्वपा सांसदहरूको प्रशिक्षणका लागि आयोजित कार्यक्रमको समापनमा आज लामिछानेले भने, ‘संवैधानिक परिषदको निर्णय असंवैधानिक भयो, न्यायालयको परम्परा यस्तो थिएन भन्ने कुरा आइरहेको छ । म उहाँहरूलाई प्रश्न गर्छु — यो निर्णय कसरी असंवैधानिक भयो ?’ सर्वोच्चका ६ जना न्यायाधीश सर्टलिस्ट भएकामा तीमध्ये एक जनालाई चुन्नुपर्ने प्रावधान रहेको र संवैधानिक परिषद

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • १७७ पटक पढिएको
  • देशभर बैशाख २८ गतेदेखि सरसफाइ सप्ताह मनाइने

    इटहरी ।  सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन बैशाख २८ गतेदेखि जेठ १ गतेसम्म देशभर सरसफाइ सप्ताह २०८३ सञ्चालन गर्ने घोषणा गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै संघीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायहरूलाई यस अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको छ । सरसफाइ अभियानको औपचारिक उद्घाटन बैशाख २८ गते बिहान वीर अस्पतालबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहेताको उपस्थितिमा हुने भएको छ ।अभियानलाई दिगो बनाउन प्रत्येक निकायले एक ‘सरसफाइ सम्पर्क व्यक्ति’ तोक्नुपर्ने र प्रत्येक हप्ताको सरसफाइ कार्यता

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • १८८ पटक पढिएको
  • साताभरमा झण्डै ७ अंक बढ्यो नेप्से

    इटहरी । गत साता नेप्से परिसूचक ६.९३ अंक बढेर बन्द भएको छ । गत साता नेप्से ०.२५ प्रतिशत अर्थात ६.९३ अंक बढेर २७४५.६५ विन्दुमा अडिएको छ ।सातामा ५ दिन कारोबार भएको बजारमा नेप्से परिसूचक दुई दिन घटेको थियो ।गत साता नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । अघिल्लो साता दैनिक औसतमा ५ अर्ब २९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा गत साता दैनिक औसतमा ३ अर्ब ४२ करोड रुपैयाँको मात्र शेयर किनबेच भएको छ । गत साता नेपाली शेयर बजारमा १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । अन्य उपसमूहको परिसूचक सर्वाधिक १.६० प्रतिशत बढेको छ । विकास बैंक उपसमूहको परिसूच

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • १९९ पटक पढिएको
  • एमाले सचिव तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईलाई मातृशोक

    इटहरी । कोशी प्रदेशका पहिलो मुख्यमन्त्री तथा नेकपा (एमाले) का केन्द्रीय कमिटी सचिव शेरधन राईकी आमा राम्रीमाया राईको ८१ वर्षको उमेरमा हिजो निधन भएको छ ।केही समयदेखि अस्वस्थ रहेकी राईको काठमाडौंमा उपचारका क्रममा निधन भएको हो ।

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • १५७ पटक पढिएको
  • स्थानीय तहलाई कम्पनी दर्ता र शेयर लगानीको बाटो खुला

    इटहरी ।  कम्पनी रजिस्ट्रारको कार्यालयले स्थानीय तहहरूलाई आफैँ कम्पनी दर्ता गर्न र विभिन्न क्षेत्रका कम्पनीहरूको शेयर खरीद गरी स्वामित्व लिन पाउने ऐतिहासिक निर्णय गरेको छ ।२०८३ वैशाख २५ गते जारी गरिएको सूचनाअनुसार देशका ७५३ वटै स्थानीय सरकारहरूले प्रचलित कानुनको परिधिभित्र रही व्यावसायिक क्षेत्रमा प्रत्यक्ष लगानी गर्न पाउनेछन् । विशेष गरी सौर्य ऊर्जालगायतका उत्पादनमूलक क्षेत्रमा कम्पनी स्थापना गर्न र शेयर लगानी गर्न विभिन्न स्थानीय तहबाट माग भइआएकाले यस्तो व्यवस्था गरिएको हो ।विकास निर्माणका लागि ठेक्कापट्टा दिने वा अनुदान वितरण गर्ने कार्यमा बढी जोड दिने स्थानीय तहले आफ्नै लगानीमा कम

    • प्रकाशित मितिः वैशाख २६, २०८३
    • १५२ पटक पढिएको
  • बैंक खाताबाट पैसा गायब हुनबाट सचेत गराउँदै प्रहरी

    काठमाडौंः पछिल्लो समय बैंक खाताबाट रकम चोरी हुने घटनामा वृद्धि हुँदै गएको भन्दै नेपाल प्रहरी साइबर ब्युरोले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।अज्ञात तथा आपराधिक गिरोहहरूले मोबाइल प्रयोगकर्ताहरूलाई लक्षित गरी ठगी गर्ने नयाँ तरिका अपनाइरहेको प्रहरीले विज्ञप्ति जारी गरी उल्लेख गरेको छ । गिरोहहरूले ‘कनेक्ट आइपिएस’ जस्ता सेवासँग मिल्दोजुल्दो नाम प्रयोग गरी विभिन्न मोबाइल नम्बरहरूबाट सन्देश पठाउने गरेको पाइएको विज्ञप्तिमा उल्लेख छ ।सो सन्देशमा ‘तपाईंको खाता लक गरिएको छ’ भन्दै पुनः पहुँच प्राप्त गर्न ‘एक्सेस रिजन’ गर्न आग्रह गरिन्छ र त्यसका लागि विभिन्न शङ्कास्पद लिङ्कहरू पठाइन्छन

    • प्रकाशित मितिः वैशाख २६, २०८३
    • १०९ पटक पढिएको
  • आज कानुन दिवस

    विराटचोकः हरेक वर्ष नेपालमा बैशाख २६ गते कानुन दिवस मनाइन्छ । नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ । नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९ वैशाख २६ गतेबाट भएको थियो । सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ ।सर्वोच्च अदालतले दिवस प्रत्येक वर्ष मनाउने गरेको छ । प्रधानन्यायाधीश आयोजक रहने समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कानुनमन्त्रीलगायत, सरकारी उच्च अधिकारीहरूको उपस्थिति रहने गरेको छ ।न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन तथा आध

    • प्रकाशित मितिः वैशाख २६, २०८३
    • १३३ पटक पढिएको
  • अग्रजहरूको जीवनी ‘जीवनकथा अग्रजका’ प्रकाशित

    विराटचोकः मोरङको सुन्दरहरैंचा र बेलबारीका अग्रजको जीवनी समेटिएको कृति ‘जीवनकथा अग्रजका’ प्रकाशित भएको छ । कृति लेखक केशु विरहीले लेख्नुभएको हो ।कोसी साहित्य–कला परिषद् नेपालको आयोजना तथा सुकुना बहुमुखी क्याम्पसको सहकार्यमा कृति सार्वजनिकीकरण समारोह आयोजना गरी कृति पाठकमाझ सार्वजनिक गरिएको हो ।बेलबारी र सुन्दरहरैँचाका ऐतिहासिक तथा सामाजिक व्यक्तित्वहरूको विषयमा अध्ययन गरिएको सो पुस्तक विमोचन समारोह कवि एवम् सङ्घीय सांसद प्रेमलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा कृतिको समीक्षा प्रा.डा. भीम खतिवडा र लीला अनमोलले गर्नुभएको थियो ।समीक्षक खतिवडाले खोज अनुसन्धान गरेर अग्रजहरूका

    • प्रकाशित मितिः वैशाख २६, २०८३
    • १४४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल