इटहरी – जगदम्बा मोटर्स प्रा. लि.द्वारा इटहरी पश्चिम लाइनस्थित राजस्व ढाटमा सञ्चालन भइरहेको “टीभीएस एक्सचेञ्ज म्यानिया” अभियानले सुरुवातदेखि नै ग्राहकको उल्लेखनीय चासो पाउँदै आएको छ। श्रावण ४ गतेदेखि सुरु भएको यो अभियानअन्तर्गत हालसम्म १३३ नयाँ बाइक बिक्री भइसकेका छन् भने १०७ पुराना बाइक एक्सचेञ्ज भएका छन्।यो अभियान श्रावण १४ गतेसम्म जारी रहनेछ। यस अवधिमा ०% ब्याजदरमा किस्ताबन्दी, लाइफटाइम इन्जिन वारेन्टी, निःशुल्क हेल्मेट र विशेष छुटजस्ता आकर्षक सुविधा उपलब्ध छन्। साथै, १० जना अनुभवी भ्यालुएटरले जुनसुकै ब्रान्डका पुराना बाइकलाई उच्च मूल्याङ्कन गर्दै आएका छन्।पारस अटो मोबाइल्सका सञ्चालक पौरख लु
इटहरी – जगदम्बा मोटर्स प्रा.लि.द्वारा इटहरी पश्चिम लाइनस्थित राजस्व ढाटमा सञ्चालन भइरहेको “टीभीएस एक्सचेञ्ज म्यानिया” अभियानले ग्राहकको चासो र सहभागिता उल्लेखनीय रुपमा पाइरहेको छ। श्रावण ४ गतेदेखि सुरु भएको यो अभियान श्रावण १४ गतेसम्म जारी रहनेछ।यसमा ०% ब्याजदरमा किस्ताबन्दी, लाइफटाइम इन्जिन वारेन्टी, निःशुल्क हेल्मेट र विशेष छुटजस्ता आकर्षक सुविधा उपलब्ध छन्। १० जना अनुभवी भ्यालुएटरले पुराना बाइकको उच्च मूल्याङ्कन गरिरहेका छन्।पारस अटो मोबाइल्सका सञ्चालक पौरख लुइँटेलका अनुसार सहज प्रक्रिया र लाभदायी अफरका कारण ग्राहकको चाप दिनदिनै बढिरहेको छ। ग्राहक रेवती भट्टराईले सस्तो मूल्यमा नयाँ बाइक पाउ
इटहरी – नेपालका लागि टीभीएस ब्रान्डको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. द्वारा इटहरीमा सञ्चालन गरिएको “टीभीएस एक्सचेञ्ज म्यानिया” अभियानप्रति ग्राहकहरूको चासो र सहभागिता उल्लेखनीय देखिएको छ।श्रावण ४ गतेदेखि सुरु गरिएको अभियानलाई माग अनुसार श्रावण १४ गतेसम्म थप गरिएको आयोजकले जानकारी दिएको छ। इटहरी पश्चिम लाइनस्थित राजस्व ढाटमा जारी कार्यक्रमले बाइक खरिद तथा एक्सचेञ्ज गर्ने ग्राहकहरूको उल्लेख्य भीड आकर्षित गरिरहेको छ।अभियानमा ०% ब्याजदरमा किस्ताबन्दी, लाइफटाइम इन्जिन वारेन्टी, निःशुल्क हेल्मेट, आकर्षक छुट र उपहार प्याकेज जस्ता विशेष सुविधा उपलब्ध छन्। पुराना बाइकको मूल्याङ्कनका लागि १० जना
इटहरी–जगदम्बा मोटर्सद्वारा इटहरीमा सञ्चालन भइरहेको "टिभिएस एक्सचेञ्ज म्यानिया" अभियान चौथो दिनमा प्रवेश गर्दा पनि ग्राहकहरूको उल्लेख्य सहभागिता देखिएको छ।इटहरी पश्चिम लाइनस्थित राजस्व ढाटमा जारी उक्त कार्यक्रममा बाइक किनमेल र एक्सचेञ्जका लागि आउने ग्राहकको भिड दिनप्रतिदिन बढिरहेको आयोजकको भनाइ छ। ब्याजरहित किस्ता, लाइफटाइम वारेन्टी, निःशुल्क हेल्मेटलगायतका विशेष अफर तथा सहज प्रक्रिया अभियानको प्रमुख आकर्षण बनेका छन्।श्रावण ९ गतेसम्म सञ्चालन हुने यस अभियानमा बाँकी दिनहरूमा अझ बढ्दो उत्साहसाथ सहभागिता हुने अपेक्षा गरिएको छ।
इटहरी – टिभिएसका आधिकारिक वितरक जगदम्बा मोटर्सले इटहरीमा सुरु गरेको "टिभिएस एक्सचेञ्ज म्यानिया" अभियानले दुई दिनमै ४६ बाइक बिक्री गरेको छ, जसमा ३७ भन्दा बढी बाइक पुराना साटासाट (एक्सचेञ्ज) मा बिक्री भएका छन्।श्रावण ४ देखि ९ गतेसम्म राजस्व ढाटमा सञ्चालन हुने कार्यक्रम अन्तर्गत जुनसुकै कम्पनीको पुरानो बाइकमा रु. ३०,००० सम्म मूल्याङ्कन, रु. ८,००० छुट, ०% ब्याजमा किस्ताबन्दी, इन्जिनमा लाइफटाइम वारेन्टी र गिफ्ट प्याकेज प्रदान गरिँदैछ।पुराना बाइक मूल्याङ्कन गर्न १० भ्यालुएटर खटाइएको छ। आयोजकले मूल्य पारदर्शी र पूर्वमै उच्चतम हुने दाबी गरेको छ।टिभिएसका २३ मोडेल बजारमा उपलब्ध छन्। पूर्वी नेपालका ग्राह
इटहरी ।नेपालका लागि टिभिएस ब्रान्डको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. ले इटहरीमा "टिभिएस एक्सचेञ्ज म्यानिया" अभियान सुरु गरेको छ। इटहरी पश्चिम लाइनस्थित राजस्व ढाटमा आयोजना गरिएको कार्यक्रम श्रावण ४ गतेदेखि ९ गतेसम्म सञ्चालन हुनेछ।कार्यक्रमको पहिलो दिनमै १७ वटा बाइक एक्सचेञ्ज र २३ खुद्रा बिक्री (Ttl retail) भएको छ।पारस अटो मोबाइल्सका सञ्चालक पौरख लुइँटेलका अनुसार, जुनसुकै कम्पनीको पुरानो बाइक लिएर आउनुहुने ग्राहकले रु. ३०,००० सम्म मूल्याङ्कन, रु. ८,००० छुट, ०% ब्याजदरमा किस्ताबन्दी र इन्जिनमा लाइफटाइम वारेन्टी जस्ता सुविधा पाउनेछन्। साथै सहभागी ग्राहकलाई आकर्षक गिफ्ट प्याकेज पनि प्रदान ग
विराटनगर — पाइप तथा फिटिङ्ग सामग्री उत्पादनमा अग्रणी ओम शिवम पाइप र फिटिङ्ग कम्पनीले विराटनगर–५ गणेशचोकमा प्लम्बर तथा प्राविधिकहरूसँग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रममा कम्पनीका प्रतिनिधि भबिन कट्वालले CPVC तथा PVC पाइपका गुणस्तर, प्रयोग र फाइदाबारे जानकारी दिँदै ओम शिवम ब्रान्डअन्तर्गत उत्पादन हुने पाइपहरू NS Mark प्राप्त, जंग नलाग्ने, उच्च तापमान तथा दवाव सहन सक्ने, इको–फ्रेन्डली, टिकाउ र पुनःप्रयोगयोग्य रहेको बताए।जिन्दाल हाडवेयर, विराटनगरको संयोजनमा सम्पन्न कार्यक्रममा सहभागीहरूले यस्तो कार्यक्रम उपयोगी रहेको प्रतिक्रिया दिएका छन्। कम्पनीले भविष्यमा अझ प्रविधिमैत्री तथा
इटहरी - नेपालका लागि टिभिएस ब्रान्डको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. ले इटहरीमा विशेष अफरसहितको "टिभिएस एक्सचेञ्ज म्यानिया" अभियान सुरु गर्ने भएको छ।इटहरी पश्चिम लाइनस्थित राजस्व ढाटमा आयोजना हुने यो कार्यक्रम श्रावण ४ गते भोली आइतबारदेखि ९ गते शुक्रबारसम्म संचालन हुने छ।पारस अटो मोबाइल्सका सञ्चालक पौरख लुइँटेलका अनुसार, जुनसुकै कम्पनीको पुरानो बाइक लिएर आउनुहुने ग्राहकले न्यूनतम रु. ३०,००० को मूल्याङ्कन पाउने छन्। त्यसमा थप रु. ८,००० सम्म छुट, ०% ब्याजदरमा किस्ताबन्दी र इन्जिनमा लाइफटाइम वारेन्टी जस्ता सुविधा पनि प्रदान गरिनेछ।साथै, कार्यक्रममा सहभागी ग्राहकहरूलाई आकर्षक गिफ्ट प्याकेज
इटहरी- नेपालका लागि टिभिएस ब्रान्डको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. ले इटहरीमा विशेष अफरसहितको “टिभिएस एक्सचेञ्ज म्यानिया” सञ्चालनमा ल्याउने भएको छ।इटहरी पश्चिम लाइनस्थित राजस्वढाटमा आयोजना हुने यो कार्यक्रम श्रावण ४ गते आइतबारदेखि ९ गते शुक्रबारसम्म, कुल ६ दिनसम्म सञ्चालन हुनेछ।पारस अटो मोबाइल्सका सञ्चालक पौरख लुइँटेलका अनुसार, जुनसुकै कम्पनीको पुरानो बाइक ल्याएर ग्राहकले नयाँ टिभिएस बाइक वा स्कुटरमा न्यूनतम रू. ३०,००० मूल्याङ्कन पाउने छन्। त्यसैमा थप रू. ८,००० सम्म छुट, ०% ब्याजदरमा किस्ताबन्दी, र इन्जिनमा लाइफटाइम वारेन्टी जस्ता विशेष सुविधा पनि प्राप्त हुने उनले बताए।कार्यक्र
विराटनगर, असार २७ — सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडले आफ्नो १४ औं स्थापना दिवसको अवसरमा चारजना पत्रकारलाई विभिन्न श्रेणीमा सम्मान तथा पुरस्कार प्रदान गरेको छ।शुक्रबार आयोजित विशेष समारोहमा ५१ हजार रुपैयाँ राशिको 'तोरेन्द्र–इन्दिरा प्रेस स्वतन्त्रता सम्मान' नेपाल पत्रकार महासंघ मोरङका संस्थापक अध्यक्ष तथा नेपाल खोज अनलाइनका प्रधान सम्पादक सुवास ढकाललाई प्रदान गरिएको हो।त्यस्तै, ५० हजार रुपैयाँ राशिको 'ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार' महासंघ मोरङका पूर्वअध्यक्ष तथा उद्घोषडेली डटकमका सम्पादक बन्धु पोखरेललाई प्रदान गरिएको छ।२१ हजार रुपैयाँ राशिको 'मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहा