काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छावापाला सुन तोलामा ५ सय रुपैयाँले बढ्दै १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भएको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख १३ हजार १ सय रुपैयाँमा करोबार भएको थियो । यस्तै,आज तेजाबी सुनको मूल्य समेत आज तोलामा ५ सय रुपैयाँले नै बढ्दै १ लाख १३ हजार ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ । यस्तै, चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले मात्र बढ्दै १ हजार ४९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौँ । प्रि–ओपन सेसनमा नेप्से सूचक ०.४६ विन्दुले बढेको छ । यससँगै सूचक २१६५.७० अंकमा आएको छ ।३० लाख ४३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २३ कम्पनीको ६६ सय ६७ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ५८ वटा कारोबार भएको हो । १३ कम्पनीको मूल्य बढ्दा ८ वटाको भने घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
काठमाडौं । आज (मंगलबार) सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ।नपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (सोमबार) तोलामा १ लाख १२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज (मंगलबार) तोलामा ३०० रुपैयाँ बढेर १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, आज तेजावी सुन पनि तोलामा ३ सयले बढेर प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै,आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ८० रुपैयाँमै कारोबार भईरहेको छ ।
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४–४ रूपैयाँ र पेट्रोलको मूल्य लिटरमा ६ रूपैयाँले घटेको हो । यस्तै, खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर १० रूपैयाँ मूल्य घटेको छ ।योसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको घोषणा गरेको छ । निगमका अध्यक्ष एवम् वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीका अनुसार निगमले परल मूल्यमा डिजेलमा २ प्रतिशत र पेट्रोलमा २।५ प्रतिशत नाफा राखेर मूल्य तोक्नेछ । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट प्राप्त नयाँ मूल्यका आधारमा मूल्य समायोजन हुने गरेको छ । निगमका अनुसार अब काठमाडौं उपत्यकासहितका क
काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.७४ विन्दुले बढेको छ । यससँगै सूचक २०८५.६७ अंकमा अडिएको छ । ९१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७ कम्पनीको ४५० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ७ वटा कारोबार भएको हो । ४ कम्पनीको भाउ बढ्दा एउटाको भने मूल्य घटेको छ ।
काठमाडौँ । आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ रहेको सुनको मूल्य आज (आईतबार) तोलामा ३०० रुपैयाँले घटेर तोलामा १ लाख १२ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम छ । यस्तै, आज चाँदीको मूल्य भने स्थिर कायम छ महासंघले गत साताको शुक्रबारको तुलनामा आज मूल्य स्थिर रहेको जनाएको हो । यससँगै, आज चाँदीको मूल्य प्रतितोला १४ सय ८० रुपैयाँ कायम छ ।
काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सले आजदेखि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । साउन १४ गतेसम्म आवेदन दिन सकिने यस आईपीओ वैदेशिक रोजगारीमा गएकाहरुलाई लक्षित गरेर खुलाइएको हो ।कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि ११ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुलाएको जनाएको छ । लाईफले १०० रुपैयाँको आईपीओमा १४४ रुपैयाँ थपेर २४४ रुपैयाँ प्रतिकित्तामा आईपीओ बिक्री गर्नेछ ।कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआईएमबी क्यापिटल रहेको छ । कम्पनीको जारी पूँजी तीन अर्ब पचहत्तर करोडमध्ये ३० प्रतिशतले हुन आउने सेयर सर्वसाधारणलाई बिक्री गरिनेछ । यसमध्ये १ अर्ब १२ करोड पचास लाखको ५ प्रतिशत सेयर कर्म
काठमाडौं । आज (शुक्रबार) सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ।नपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बिहिबार) तोलामा १ लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज (शुक्रबार) तोलामा १०० रुपैयाँ बढेर १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, आज तेजाबी सुन १ लाख ११ हजार ९५० कायम भएको छ। आज चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय ८० रुपैयाँ पुगेको छ। बिहीबार चाँदी १४४० रुपैयाँमा कारोबार भएको थियो।
काठमाडौँ । आज (बिहिबार) सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ। नपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बुधबार) तोलामा १ लाख ११ जार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेर आज (बिहिबार) १ लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, आज तेजावी सुन १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।बिहीबार चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेर १ हजार ४४० रुपैयाँ कायम भएको छ। बुधबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४०० रुपैयाँ किनबेच भएको थियो।
काठमाडौँ । आज (बुधबार) सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ। नपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (मंगलबार) तोलामा १ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेर आज (बुधबार) १ लाख ११ जार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै तेजावी सुन तोलामा १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको छ । महासंघले बुधबार चाँदीको मूल्य पनि सामान्य बढेर कारोबार भएको जनाएको छ । मंगलबार तोलामा १३९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १४ सय रुपैयामा कारोबार भएको हो ।