आर्थिक

    Showing १,२०१-१,२१० of १,२७२ items.
  • आज सुनचाँदीको मूल्य स्थिर

    काठमाडौं ।  आज (मंगलबार) सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले लगातार तीन दिनदेखि सुनचाँदीको मूल्य स्थिर रहेको जनाएको हो ।महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ३०० रुपैयाँ कायम छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ७५० रुपैयाँ कायम छ ।यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर छ । यही साताको आइतबार यता चाँदीको मूल्य स्थिर रहेको महासंघले जनाएको छ । जसअनुसार आज चाँदीको मूल्य तोलामा १३ सय ९५ रुपैयाँ कायम छ ।

    • प्रकाशित मितिः असार २६, २०८०
    • १२५ पटक पढिएको
  • रोल्पामा सहकारीको डेढ करोड लिएर पदाधिकारी फरार

    सर्लाही । रोल्पाको त्रिवेणी गाउँपालिका–२ मा रहेको दुवागाउँ साना किसान कृषि सहकारी संस्था लिमिटेडका पदाधिकारी र सदस्य गरी ३ जना १ करोड ६१ लाख रकम लिएर सम्पर्कविहीन भएका छन् । त्रिवेणी गाउँपालिका–२ स्थित रहेको दुवागाउँ साना किसान कृषि सहकारी संस्था लिमिटेडकी अध्यक्ष प्रमिला पुन,सचिव चन्द्र बहादुर बस्नेत र सदस्य लोक बहादुर डांगी सहकारीको खातामा रहेको १ करोड ६१ लाख रकम लिएर सम्पर्क बिहिन भएका हुन् ।लुम्बिनी प्रदेशको भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले ठेक्का मार्फत शित भण्डार निर्माणका लागि लगाएको ठेक्का मार्फत मन्त्रालयबाट सहकारीको खातामा आएको रु १ करोड ६१ लाख रकम लिएर उनीहरु सम्प

    • प्रकाशित मितिः असार २६, २०८०
    • १२६ पटक पढिएको
  • आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ । आज (सोमबार) सुनचाँदीको मूल्य स्थिर रहेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा १ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको छ । आइतबार पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो । चाँदी पनि आइतबारकै मूल्य १३९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको  छ ।  

    • प्रकाशित मितिः असार २५, २०८०
    • ११६ पटक पढिएको
  • तोलामा ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाण्डौ ।  आज (आईतबार) सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  छापावाल सुन तोलामा ७०० रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।गत (शुक्रबार) सुनको भाउ तोलामा एक लाख १० हजार ६ सय रुपैयाँ थियो ।यस्तै, आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेको छ ।आज  चाँदी प्रतितोला  १ हजार ३९५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः असार २४, २०८०
    • १८६ पटक पढिएको
  • तोलामा १०० रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौँ ।  आज (सोमबार) सुनको मूल्य तोलामा १०० रुपैयाँले गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर १ लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम छ । यस्तै, आज चाँदीको मूल्य भने स्थिर कायम भएको छ । हिजो आइतबार तोलामा १३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः असार १८, २०८०
    • १४७ पटक पढिएको
  • तोलामा २०० रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौँ ।  आज (शुक्रबार) सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, आज चाँदीको मुल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँ कायम भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः असार १५, २०८०
    • १४६ पटक पढिएको
  • तोलामा ६०० रुपैयाँले घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

    काठमाडौँ । आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधवार) छापावाला सुनको मूल्य  तोलामा ६०० रुपैयाँ घटेर  प्रतितोला  १ लाख १० हजार  रुपैयाँमा कारोबार भईरहेको छ ।अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ६ सय रुपैयाँले नै घट्दै १ लाख ९ हजार ५ सय रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ । यस्तै आज चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य नै कायम हुँदै प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

    • प्रकाशित मितिः असार १३, २०८०
    • १२८ पटक पढिएको
  • तोलामा २०० रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौँ । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोल २०० रुपैयाँले बढेर १ लाख १० हजार ६०० रुपैयाँ कायम भएको छ।यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ५० हजार ५० रुपैयाँ निर्धारण भएको छ। आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १३ सय ७५ रुपैयाँ कायम भएको छ।

    • प्रकाशित मितिः असार १२, २०८०
    • १२७ पटक पढिएको
  • तोलामा २०० रुपैयाँले बढ्योसुनको मूल्य, कति पुग्यो तोलाको ?

    काठमाडौँ । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो  (आइतबार) छापावाल सुन प्रतितोला  १ लाख १० हजार २०० रुपैयाँमा कारोवार भएको  सुनको  आज (सोमबार) तोलामा २०० रुपैयाँले बढेर  प्रतितोला  १ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको  छ ।यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा २ सय रुपैयाँले नै बढ्दै १ लाख ९ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा १५ रुपैयाँले बढ्दै आज प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेक

    • प्रकाशित मितिः असार ११, २०८०
    • १५८ पटक पढिएको
  • प्रि–ओपन सेसनमा नेप्से सूचक बढ्यो

    काठमाडौँ । प्रि–ओपन सेसनमा नेप्से सूचक १।८४ अंकले बढेको छ । यससँगै सूचक २०५७।३७ विन्दुमा आएको छ । ५ लाख ५४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७ कम्पनीको १८ सय ३० कित्ता सेयर कारोबार भएको छ । १३ कम्पनीको भाउ बढेको छ भने ३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

    • प्रकाशित मितिः असार १०, २०८०
    • १२५ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल