राजनीति

    Showing ३६१-३७० of ९२७ items.
  • धनकुटाबाट एमालेका राजेन्द्र राईले गरे जीतको ह्याट्रिक

    विराटचोकः धनकुटाबाट लगातार तेस्रो पटक प्रतिनिधि सभा सदस्य निर्वाचित हुँदै राजेन्द्र राईले धनकुटामा एमालेको साख जोगाउने काम गर्नुभएको छ ।अन्तिम मत परिणामअनुसार एमालेका राईले १८ हजार १३२ मत ल्याउँदा नेपाली कांग्रेसका दिनेश राईले १४ हजार २५७ मत ल्याउनुभएको छ ।श्रम संस्कृति पार्टीका शानबहादुर राईले ११ हजार ९३२, रास्वपाका दिनेश भण्डारीले ९ हजार ९४४, नेपाली कम्युनिष्ट पार्टीका धर्मराज पौडेलले १ हजार ६६५ र स्वतन्त्र उम्मेद्वार लाक्पा तामाङले १ हजार १८१ मत ल्याउनुभएको छ ।अन्य उम्मेद्वारले ७१० भन्दा कम मत ल्याउनुभएको छ ।२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा राईले कांग्रेस नेता सुनिल थापालाई १ हजार ३

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • १८१ पटक पढिएको
  • मोरङ २ मा रास्वपाका कृष्णकुमार कार्की ४० हजार ९२४ मतसहित विजयी

    इटहरी ।  मोरङ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार कृष्णकुमार कार्की ४० हजार ९२४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका दिलीपकुमार अग्रवालले १५ हजार ६२४ मत ल्याउनुभएको छ ।नेपाली कांग्रेसका डा. मीनेन्द्रप्रसाद रिजालले १२ हजार ७६४ मत ल्याउनुभएको छ । श्रम संस्कृति पार्टीका अबुहो रैरहले १ हजार ८२२ मत ल्याउँदा नेपाली कम्युनिष्ट पार्टीका चन्द्रवीर राईले १ हजार ३६६ मत ल्याउनुभएको छ ।अन्य उम्मेद्वारले ८०० भन्दा कम मत ल्याउनुभएको छ ।अघिल्लो निर्वाचनमा मोरङ २ मा नेकपा एमालेका ऋषिकेश पोखरेल ३३ हजार १४८ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसकी

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • २५८ पटक पढिएको
  • जुम्लाबाट राप्रपाले खोल्यो खाता, ज्ञानबहादुर शाही दोस्रो पटक विजयी

    इटहरी ।  प्रतिनिधि सभा सदस्य चयनका लागि बिहीबार भएको निर्वाचनबाट जुम्लामा राप्रपा उम्मेद्वार ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) दोस्रो पटक विजयी हुनुभएको छ ।शाहीले १४ हजार ८१६ मत प्राप्त गरी विजयी हुनुभएको हो । अघिल्लो निर्वाचनमा शाही २२ हजार ८१९ मत ल्याएर विजयी हुनुभएको थियो ।शाहीका निकटतम प्रतिष्पर्धी नेकपाका नरेश भण्डारीले ११ हजार ६३५ मत र नेपाली कांग्रेसका दीपबहादुर शाहीले ७ हजार १४३ मत पाउनुभएको छ ।नेकपा एमालेका शान्तिलाल महतले ४ हजार ५१८, रास्वपाकी विनिता कठायतले ४२१ र नेपाल मजदुर किसान पार्टीका बिर्षबहादुर रावतले ४०० मत ल्याउनुभएको छ ।अन्य उम्मेद्वारले ११५ भन्दा कम मत ल्याउनुभएको

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • २२६ पटक पढिएको
  • झण्डै ५० हजार मतान्तरले झापा क्षेत्र नम्बर ५ मा रास्वपाका बालेन्द्र शाह विजयी, नेकपा एमालेका अध्यक्ष ओली पराजित

    इटहरी ।  प्रतिनिधि सभा सदस्य चयनका लागि बिहीबार भएको निर्वाचनमा चर्चामा रहेको झापा क्षेत्र नम्बर ५ मा फराकिलो मतान्तरले रास्वपाका बालेन्द्र शाह विजयी हुुनुभएको छ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फराकिलो मतान्तरले पराजित गर्दै शाह विजयी हुनुभएको हो । शाहले ६८ हजार ३४८ मत ल्याउँदा निकटतम प्रतिष्पर्धी एमालेका ओलीले १८ हजार ७३४ मत ल्याउनुभएको छ । शाहले हालसम्मको नतिजामा सबैभन्दा बढी मत ल्याउनुका साथै सबैभन्दा फराकिलो मतान्तरले प्रतिष्पर्धीलाई पराजित गर्नुभएको हो ।श्रम संस्कृति पार्टीका समीर तामाङले ९ हजार २३३, नेपाली कांग्रेसकी मन्धरा चिमरियाले १ हजार ८२१, राप्रपाका लक्ष्मीप्रसाद

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • ३०३ पटक पढिएको
  • दैलेख क्षेत्र नम्बर २ बाट नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेल दोस्रो प्रयासमा विजयी

    इटहरी ।  दैलेख क्षेत्र नम्बर २ बाट नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेल दोस्रो प्रयासमा प्रतिनिधि सभा सदस्य बन्नुभएको छ ।१३ हजार ८८९ मत ल्याएर विजयी भएका पोखरेल अघिल्लो निर्वाचनमा १६७ मतान्तरले पराजित हुनुभएको थियो । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका दिक्पालकुमार शाही २० हजार १८३ मत ल्याएर विजयी हुँदा पोखरेलले २० हजार १६ मत ल्याउनुभएको थियो ।यस पटक विजयी भएका पोखरेलले कांग्रेसका तिनै शाहीलाई ४ हजार ३०० भन्दा बढी मतान्तरले पराजित गर्नुभएको हो । शाहीले ९ हजार ५५२ मत ल्याउनुभएको छ । रास्वपाका बखतबहादुर शाहीले ६ हजार ७९७, नेपाली कम्युनिष्ट पार्टीका योगेन्द्रबहादुर शाहीले ३ हजार ८५१ र ने

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • १६५ पटक पढिएको
  • अघिल्लो पटकको भन्दा झण्डै १२ हजार बढी मत ल्याएर ललितपुर–३ मा रास्वपाकी तोसिमा कार्कीको दोस्रो जीत

    इटहरी ।  राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ की उम्मेद्वार तोसिमा कार्की दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँले अघिल्लो पटकभन्दा झण्डै १२ हजार बढी मत ल्याउनुभएको हो ।यस पटक ४३ हजार ९६ मत ल्याएर विजयी भएकी कार्की गत निर्वाचनमा ३१ हजार १३६ मत ल्याएर विजयी हुनुभएको थियो ।कार्कीका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत ल्याउँदा नेकपाका राजकाजी महर्जनले ६ हजार २२ मत ल्याउनुभयो ।नेकपा एमालेका सन्दन थापा मगरले ३ हजार २९७ मत, राप्रपाका सबिनकुमार खड्काले २ हजार ३७ मत, श्रम संस्कृति पार्टीका ऋतुवर्तन राईले १ हजार ४७२ मत र उज्यालो

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • २४१ पटक पढिएको
  • अघिल्लो पटक पराजित कांग्रेसका अभिषेकप्रताप साहले यस पटक मारे बाजी

    इटहरी । प्रतिनिधि सभा सदस्य चयनका लागि बिहीबार भएको निर्वाचनबाट कपिलवस्तु क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका अभिषेकप्रताप साह विजयी भएका छन् । अघिल्लो निर्वाचनमा साह नेकपा एमालेका मंगलप्रसाद गुप्तासँग पराजित भएका थिए ।निर्वाचन आयोगका अनुसार साह २३ हजार ५३५ मत ल्याएर निर्वाचित हुँदा रास्वपाका प्रकाश रजौरियाले १८ हजार ९९० मत ल्याए । अघिल्लो निर्वाचनमा राप्रपाका उम्मेद्वार रहेका रजौरियाले अघिल्लो निर्वाचनमा १४ हजार ३० मत ल्याएका थिए ।मत परिणामअनुसार नेकपा एमालेका वीरेन्द्रकुमार कानोडियाले १४ हजार ७६३, राष्ट्रिय मुक्ति पार्टी नेपालका ईश्वरदयाल मिश्रले ५ हजार १७ र नेपाली कम्युनिष्ट पार्टीका

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • २६५ पटक पढिएको
  • मोरङ–५ मा रास्वपाकी आशा झा विजयी, राष्ट्रिय ऊर्जाशील पार्टीका अध्यक्ष योगेन्द्र मण्डल छैटौं

    इटहरी ।  प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मोरङ क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी आशा झा ३० हजार ४३४ मत पाउँदै विजयी हुनुभएको छ ।निर्वाचन आयोगका अनुसार क्षेत्र नम्बर ५ मा ७८ हजार ४४९ मत खसेकोमा ७० हजार ५६० मत सदर र ७ हजार ८८९ मत बदर भएको थियो ।झाका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेद्वार फूलकुमार लालबानीले ९ हजार ४१५ मत ल्याउँदा जनता समाजवादी पार्टीका राजकुमार यादवले ८ हजार ७४७ मत ल्याउनुभएको छ ।नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार शिवकुमार मण्डल केवटले ८ हजार ६१४ मत र नेकपा एमाले उम्मेद्वार मनोजकुमार अग्रवालले ६ हजार ९४५ मत पाउनुभएको छ ।राष्ट्रिय ऊर्जाशील पार्टीक

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • २४० पटक पढिएको
  • ५२६ मतान्तरले भीम रावललाई पराजित गर्दै नेपाली कांग्रेसका भरतकुमार स्वार अछामबाट विजयी

    अछामः नेपाली कांग्रेसका भरतकुमार स्वार प्रतिनिधि सभा सदस्य निर्वाचनमा अछामबाट विजयी हुनुभएको छ । नेपाली कम्युनिष्ट पार्टीका भीम रावललाई ५२६ मतान्तरले पराजित गर्दै स्वार विजयी हुनुभएको हो ।निर्वाचन आयोगका अनुसार स्वारले १० हजार ७५९ मत पाउँदा रावलले १० हजार २३३ मत ल्याउनुभएको थियो । नेकपा एमालेका दीपकबहादुर साउदले ७ हजार ३८९ र रास्वपाका ओमप्रकाश रावलले १ हजार ७३९ मत ल्याउनुभयो ।राप्रपाका लोकेन्द्रबहादुर शाहले १०२, नेपाल कम्युुनिष्ट पार्टी माओवादीका लोकेन्द्रबहादुर शाहीले ७५, स्वतन्त्र उम्मेद्वार भीमबहादुर कुँवरले ४१ र नेपाल मजदुर किसान पार्टीका सुरेन्द्र शाहीले १० मत ल्याउनुभएको छ ।अछाममा अ

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • २९४ पटक पढिएको
  • समानुपातिकमा रास्वपाले १ लाख ७२ हजार मत कटाउँदा कांग्रेसको ५२ हजार र एमालेको ४० हजार

    इटहरी । फागुन २१ गते बिहीबार प्रतिनिधि सभा सदस्यको पदको लागि भएको निर्वाचनमा समानुपातिकतर्फ खसेको मत पनि गणना हुन थालेको छ ।आज दिउँसो ४ बजेसम्मको मत गणनाको नतिजामा रास्वपा अगाडि देखिएको छ । रास्वपाले १ लाख ७२ हजार ७७७ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ५२ हजार ६३२ मत प्राप्त गरेको छ ।नेकपा एमालेले ४० हजार १९, नेपाली कम्युनिष्ट पार्टीले १६ हजार ५२९, राष्ट्रिय प्रजातन्त्र पार्टीले १४ हजार ३९७, श्रम संस्कृति पार्टीले ७ हजार ७४८, नेपकिपाले १ हजार ३४३, जनता समाजवादी पार्टीले ५३८ र प्रगतिशील लोकतान्त्रिक पार्टीले ४०६ मत प्राप्त गरेको छ ।समानुपातिकमा धेरै मत पाएको रास्वप

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • २०७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल