सूचना प्रविधी

    Showing ५१-६० of १३५ items.
  • झापाबाट धनकुटा इजलासमा पहिलो पटक भर्चुअल बहस

    बिर्तामोडः उच्च अदालत विराटनगर धनकुटा इजलासमा झापा जिल्ला अदालतबाट मंगलबार पहिलो पटक भर्चुअल बहस (श्रव्यदृश्य सुनुवाइ) भएको छ ।धनकुटा इजलासका न्यायाधीश कृष्णलाल भट्टराई र मीना गौतम सेढाईको संयुक्त इजलासमा झापा बार महिला समिति अध्यक्ष एवं झापा बारकी सहसचिव अधिवक्ता सानु कार्की बस्नेतले झापा जिल्ला अदालतको अनलाइन बहस कक्षबाट भर्चुअल बहस गर्नुभएको थियो ।पक्ष र कानुन व्यवसायीहरु इजलासमक्ष प्रत्यक्ष भौतिक उपस्थिति बिना हुने श्रव्यदृश्य सुनुवाई (भर्चुअल बहस) कोभिड १९ महामारीको समयमा सर्वोच्च र उच्च अदालतहरुमा अभ्यासमा ल्याइएको थियो । विशेषगरी जिल्ला अदालतबाट उच्च अदालत टाढा हुँदा समय र खर्च पनि

    • प्रकाशित मितिः माघ ७, २०८२
    • २६२ पटक पढिएको
  • विराटचोकमा अव्यन्त टेक प्रालि सञ्चालनमा

    विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित विराटचोकमा अव्यन्त टेक प्रालि स्थापना भएको छ ।सो कम्पनीले द राईजिङ इङ्लिसस्कुलमा विद्यार्थीलाई सूचना प्रविधिसम्बन्धी एक दिने वर्कसप सञ्चालन गर्दै सेवा शुरु गरेको हो । कम्पनीले वेबसाइट तथा एप्लिकेसन निर्माण, सफ्टवेयर विकास, आईटीसम्बन्धी विभिन्न तालिम तथा डिजिटल मार्केटिङ सेवालाई मुख्य प्राथमिकतामा राखेको सह–संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अर्जुन दाहालले जानकारी दिनुभयो ।कम्पनीका संस्थापक निर्देशक रोहन पौडेलले अस्ट्रेलियाबाट सेवा दिने प्रमुख प्रविधि अधिकृत आशुतोष भट्टराईले जानकारी दिनुभयो । व्यवस्थापक प्रवेश ओझाका अनुसार क्लाइन्ट सक्सेस

    • प्रकाशित मितिः पुस २३, २०८२
    • २८९ पटक पढिएको
  • सीपदेखि रोजगारीसम्म पुल बन्दै ‘नेप्ली जब एण्ड सर्भिसेस’ इटहरीमा सञ्चालन

    इटहरी -रोजगारमुखी तालिम तथा रोजगारीका लागि सहजीकरण गर्ने उद्देश्यसहित ‘सीपदेखि रोजगारीः व्यवसायको साझेदार’ भन्ने नाराका साथ इटहरीमा नेप्ली जब एण्ड सर्भिसेस सञ्चालनमा आएको छ। इटहरीस्थित कार्यालयमार्फत सेवा दिँदै आएको यस संस्थाले रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिबीच प्रभावकारी पुलको काम गर्ने लक्ष्य लिएको छ।संस्थाका अनुसार नेप्ली जब एण्ड सर्भिसेसले आफ्ना कार्यक्रमहरू तीन चरणमा सञ्चालन गर्दै आएको छ। पहिलो चरणमा रोजगारी खोजिरहेका दक्ष, अर्धदक्ष तथा अदक्ष व्यक्तिहरूबाट फर्म भराइ उनीहरूको अभिलेख तयार गरिन्छ। शिक्षा, सीप, अनुभव तथा रुचिको क्षेत्रका आधारमा वर्गीकरण गरी आवश्यकताअनुसार डेटाबेस तयार पा

    • प्रकाशित मितिः पुस १९, २०८२
    • १,७५४ पटक पढिएको
  • सन् २०२५ को ‘वर्ष शब्द’ बन्यो ‘स्लप’

    काठमाडौंः मेरियम वेबस्टरले सन् २०२५ को वर्ष शब्द ‘स्लप’ घोषणा गरेको छ, जसले एआईबाट उत्पादन गरिने कम गुणस्तरको डिजिटल सामग्री जनाउँछ ।विगत १८० वर्षभन्दा धेरै समयदेखि भाषा र शब्दको दस्तावेजीकरण गर्दै आएको विश्वप्रसिद्ध शब्दकोश संस्था मेरियम वेबस्टरले ‘स्लप (क्यिउ)’ लाई सन् २०२५ को वर्ष शब्द (वर्ड अफ द इयर) घोषणा गरेको छ । शब्दकोशका अनुसार ‘स्लप’ भन्नाले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबाट ठूलो मात्रामा उत्पादन गरिने कम गुणस्तरको डिजिटल सामग्रीलाई जनाउँछ ।एआई स्लप भनेको के हो ?मेरियम वेबस्टरका अनुसार एआई स्लप त्यस्तो डिजिटल सामग्री हो, जुन बाहिरबाट आकर्षक देखिए पनि त्यसमा न त गुणस्तर हुन्

    • प्रकाशित मितिः पुस १९, २०८२
    • २३९ पटक पढिएको
  • इटहरीमा टिभिएस एक्सचेञ्ज महाअफरको भोलि अन्तिम दिन

    इटहरी – इटहरी राजस्वढाटस्थित पारस अटो मोबाइल्समा सञ्चालनमा रहेको टिभिएस एक्सचेञ्ज महाअफरले ग्राहकको उल्लेखनीय आकर्षण पाएको छ। नेपालका लागि टिभिएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सको आयोजनामा सञ्चालन गरिएको उक्त महाअफरप्रति इटहरी तथा आसपासका क्षेत्रका ग्राहकको उत्साहजनक सहभागिता देखिएको छ।पुराना सवारी साधन साटेर नयाँ टिभिएस ब्रान्डका मोटरसाइकल तथा स्कुटर सहज रूपमा खरिद गर्न सकिने व्यवस्था, आकर्षक छुट तथा सरल फाइनान्स सुविधाका कारण महाअफरप्रति ग्राहकको चासो बढेको पारस अटो मोबाइल्सले जनाएको छ।ग्राहकको उच्च मागलाई ध्यानमा राख्दै महाअफरको अवधि विस्तार गरिएको भए पनि भोलि पौष १६ गत

    • प्रकाशित मितिः पुस १५, २०८२
    • ४०१ पटक पढिएको
  • पौष १६ गतेसम्म टिभिएस एक्सचेञ्ज महाअफर: इटहरीमा ९४ बाइक–स्कुटर बिक्री

    इटहरी – इटहरी राजस्वढाटस्थित पारस अटो मोबाइल्समा सञ्चालनमा रहेको टिभिएस एक्सचेञ्ज महाअफरले उल्लेखनीय सफलता हासिल गरेको छ। नेपालका लागि टिभिएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सको आयोजनामा सञ्चालन गरिएको उक्त महाअफर अन्तर्गत छोटो अवधिमै ९४ वटा टिभिएस ब्रान्डका बाइक तथा स्कुटर खुद्रा बिक्री भएका छन्।पारस अटो मोबाइल्सका अनुसार कुल बिक्रीमध्ये  ७८ वटा बाइक तथा स्कुटर एक्सचेञ्ज तथा फाइनान्स सुविधामार्फत बिक्री भएका हुन्। पुराना सवारी साधन साटेर नयाँ टिभिएस बाइक वा स्कुटर सहज रूपमा खरिद गर्न सकिने व्यवस्था, आकर्षक छुट तथा सरल फाइनान्स प्रक्रियाका कारण ग्राहकको सहभागिता उल्लेखन

    • प्रकाशित मितिः पुस १२, २०८२
    • ४१६ पटक पढिएको
  • नयन मिडिया फाउन्डेसनद्वारा सुनसरीका ३०० सञ्चारकर्मीको निःशुल्क दुर्घटना बिमा

    सुनसरी - नयन मिडिया फाउन्डेसनले सुनसरीमा क्रियाशील ३०० जना सञ्चारकर्मीको निःशुल्क दुर्घटना बिमा गर्ने भएको छ। आगामी फागुन ७ गते आयोजना हुने कोशी एक्सिलेन्स अवार्ड को अवसर पारेर उक्त बिमा कार्यक्रम लागू गर्न लागिएको फाउन्डेसनले जनाएको छ।यस सम्बन्धमा एनएलजी इन्स्योरेन्सका कोशी प्रदेश प्रमुख खड्ग श्रेष्ठ र नयन मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारीबीच विराटनगरस्थित इन्स्योरेन्स कम्पनीको कार्यालयमा सम्झौता भएको हो।सम्झौता अनुसार सुनसरीमा क्रियाशील प्रत्येक सञ्चारकर्मीको २ लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गरिने अध्यक्ष अधिकारीले जानकारी दिए। बिमा अन्तर्गत कामको सिलसिलामा दुर्घटनामा परेर घाइते भएमा

    • प्रकाशित मितिः पुस १२, २०८२
    • ५६५ पटक पढिएको
  • नेपाली उत्पादनले ग्राहकको मन जित्दै ‘नेपाली जुत्ता घर’

    इटहरी - इटहरीमा सञ्चालनमा आएको नेपाली जुत्ता घर छोटो समयमै ग्राहकहरूमाझ लोकप्रिय बन्दै गएको छ। नेपाली ब्राण्डका जुत्ता–चप्पल मात्र बिक्री गर्ने उद्देश्यले गत असोज २९ गतेदेखि सञ्चालनमा आएको यस जुत्ता घरले सकारात्मक प्रतिक्रिया पाइरहेको सञ्चालकमध्ये एक रुद्र न्यौपानेले जानकारी दिए।जुत्ता उत्पादक संघ नेपालका अध्यक्षसमेत रहेका सञ्चालक न्यौपानेले नेपाली जुत्ता घरले नेपालमै बनेका उत्पादन गुणस्तरीय र सुलभ दरमा पाइन्छ भन्ने मानक स्थापित गरेको बताए।“हामी सीमापारबाट तस्करीको बाटो हुँदै आएका जुत्ता–चप्पल तथा विदेशी उत्पादनलाई प्रतिस्थापन गर्दै नेपाली उत्पादन नै प्रयोग गरौँ भन्ने अभियानमा छौँ,” उनले भने,

    • प्रकाशित मितिः पुस १२, २०८२
    • ५०१ पटक पढिएको
  • टिभिएस एक्सचेञ्ज महाअफरमा उत्साहजनक सहभागिता, इटहरीमा ८७ बाइक–स्कुटर बिक्री

    इटहरी – इटहरी राजस्वढाटस्थित पारस अटो मोबाइल्समा सञ्चालनमा रहेको टिभिएस एक्सचेञ्ज महाअफरले उल्लेखनीय सफलता हासिल गरेको छ। उक्त महाअफर नेपालका लागि टिभिएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सको आयोजनामा सञ्चालन गरिएको हो।अफर अवधिभर कुल ८७ वटा टिभिएस ब्रान्डका बाइक तथा स्कुटर खुद्रा बिक्री भएका छन्। तीमध्ये ७४ वटा बाइक तथा स्कुटर एक्सचेञ्ज तथा फाइनान्स सुविधामार्फत बिक्री भएको पारस अटो मोबाइल्सले जनाएको छ।पुराना सवारी साटेर नयाँ टिभिएस बाइक वा स्कुटर सहज रूपमा खरिद गर्न सकिने व्यवस्था, आकर्षक छुट तथा सरल फाइनान्स प्रक्रियाका कारण ग्राहकको सहभागिता उत्साहजनक बनेको आयोजकको भनाइ छ।ग

    • प्रकाशित मितिः पुस ११, २०८२
    • ५०६ पटक पढिएको
  • सुनसरीको प्रकाशपुरमा तमु ल्होसार–२०८२ भव्य रूपमा सम्पन्न

    सुनसरी - तमु समुदायको महान पर्व तमु ल्होसार–२०८२ को पावन अवसरमा तमु हयुल छोज धि गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमिति सुनसरी को आयोजनामा ल्होसार पर्व भव्य रूपमा सम्पन्न भएको छ।बराहक्षेत्र नगरपालिका–१०, प्रकाशपुरस्थित प्रकाशपुर माध्यमिक विद्यालयको प्रांगणमा आयोजित कार्यक्रम तमु हयुल छोज धि जिल्ला कार्यसमिति सुनसरीका अध्यक्ष धिरज गुरुङ को अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा बराहक्षेत्र नगरपालिका नगरप्रमुख रमेश कार्की प्रमुख अतिथिका रूपमा उपस्थित थिए।कार्यक्रममा तमु हयुल छोज धि गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय उपाध्यक्ष केशरमान गुरुङ, बराहक्षेत्र नगरपालिका वडा नं. १० का वडा अध्यक्ष तेज गु

    • प्रकाशित मितिः पुस १०, २०८२
    • ५५८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल