विचार

    Showing ११-२० of २१ items.
  • आमा

    आचार्य अ.आमा ! कुनै छैन तिमीसमानतिम्रै प्रभाले छ जगत् ललाम ।आमाबिना जीवन आउँदैनतसर्थ आमासँग जुध्नु हुन्न ।।सम्झेर आमा जति कर्म हुन्छन्ती कर्ममा निश्छलभाव रम्छन् ।आमासँगै शान्ति रहन्छ नित्यछ भित्र गम्भीर यहाँ रहस्य ।।जो राख्छ आमाप्रति द्वेषभावत्यो मूढले पार्दछ के प्रभाव ?आमा हँसाए सब बन्छ कामआमा रुवाए रहँदैन नाम ।।आमा भए साहस भित्र बस्छजस्तै विपतमा पनि लड्न सक्छ ।परन्तु आमा नभए धरामारहन्छ के आखिर यो थलामा !!म मात्र आमासँग बोल्न सक्छुखुलेर भित्री दिल खोल्न सक्छु ।म दूधको शोणित रूप देख्नचाहन्नँ चाहन्नँ म पाप लेख्न ।।मेरो छ बिन्ती जननी खुसाऊजहाँ भए तापनि भित्र आऊ ।गरेर तिम्रो अभिवन्दना योम पार्छु

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • २६१ पटक पढिएको
  • मेलमिलाप नीति र २०३६ को जनमत सङ्ग्रह

    डा. तुलसी भट्टराईजननेता विश्वेश्वरप्रसाद कोइराला राष्ट्रिय मेलमिलाप नीति अवलम्बन गरी २०३३ पुस १६ गते गणेशमान सिंहसमेत दर्जनौँ नेता कार्यकर्ताहरू सहित निर्वासनबाट स्वदेश प्रवेश गर्नुभयो । नेपाली काङ्ग्रेस र नेताहरूमाथि त्यतिबेला नेपालमा दर्जनौँ मुद्दा चलिरहेका थिए । कतिपय मुद्दामा फाँसी हुन सक्ने निर्णय भइरहेका थिए । नेपालमा जस्तोसुकै अवस्था सिर्जना भए पनि त्यो भोग्ने अठोटका साथ गरिएको निर्णय थियो – राष्ट्रिय मेलमिलाप नीति ।बीपी कोइराला र अन्य नेता कार्यकर्ताहरू नेपाल प्रवेशपछि एयरपोर्टबाटै जेल लगिएको थियो । गाडीबाट आएकाहरू पनि सम्बन्धित क्षेत्रमा पक्राउ परेका थिए । तर निर्वासन त्यागेर नेता कार

    • प्रकाशित मितिः पुस १६, २०८२
    • २६२ पटक पढिएको
  • बार डेः जेनजी आन्दोलनले कानुन व्यावसायमा पारेको प्रभाव

    सानु कार्की बस्नेतकानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएसन (नेबाए) हो । २२ हजारभन्दा बढी कानुन व्यवसायी र ९५ भन्दा बढी बार इकाइ यो साझा सङ्गठनमा आबद्ध रहेका छन् । वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्र अध्यक्ष र वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला महासचिव सहितको केन्द्रीय समिति क्रियाशील छ । यो संस्था कानुन व्यवसायी देवनाथकुमार बर्मा (रौतहट) को अध्यक्षतामा २०१३ साल पुस ७ गते स्थापना गरिएको हो ।२०५० साल फागुन ६ गते पोखरामा सम्पन्न भएको नेवाएको छैटौँ सम्मेलनले एक प्रस्ताव पारित गरी एसोसिएसनको जन्म भएको दिनको सम्झना र सम्मानस्वरूप प्रत्येक वर्षको पुस ७ गतेका दिन औपचारिक रुपमा बार दिव

    • प्रकाशित मितिः पुस ७, २०८२
    • ३४१ पटक पढिएको
  • जनमतसङ्ग्रह - संवेदनशील राजनीतिक मोडबाट मुलुक जोगाउने विश्वसनीय विकल्प

    लामो समयदेखि मुलुकभित्र नातावाद, कृपावाद, मनपरीवाद हाबी हुँदै गएको थियो । सत्तामा जोसुकै पुगे पनि देशको मूलभूत क्रियाकलापमा जनअपेक्षित परिवर्तन आइरहेको थिएन । पञ्चायती व्यवस्थादेखि नै कायम रहेको ढिलासुस्ती, भ्रष्टाचार, नातावादका कुराहरू सडकमा उठ्ने गरेका थिए । मुलुकमा भएका गलत क्रियाकलापको दोष सरकारको नेतृत्व गर्ने अवसर पाएकाहरूतर्फ केन्द्रित हुनुको सट्टा विशेष बामपन्थी खेमाबाट राजतन्त्रलाई दोष लगाइन्थ्यो । हामी सर्वसाधारणलाई पत्यार पनि लाग्थ्यो । कारण त्यो बेला सार्वजनिक रूपमा ‘नेपाल सरकार’ होइन, ‘श्री ५ को सरकार’ लेख्ने प्रचलन थियो ।हुन त पञ्चायती संविधानमा ‘जातपात र शोषणरहित समाजको निर्माण

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • १,०११ पटक पढिएको
  • भ्रष्टाचारी दलालहरूविरुद्ध मधेस मुद्दाको नयाँ कार्यदिशा

    – सरोजकुमार मिश्राप्रथमतः भ्रष्टाचारविरुद्ध देश बचाउ आन्दोलनमा सहभागी सम्पूर्ण महान् सहिदहरूलाई विनम्र श्रद्धाञ्जली, घाइते जिउँदा सहिदहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना छ । साथै जनआन्दोलन २०८२ मा सहभागी युवापुस्ता र आन्दोलनलाई उत्कर्षमा पुर्‍याउन सहयोग गर्ने सबैमा हार्दिक आभार ! आन्दोलनको लक्ष्य प्राप्ति होस्, यही शुभकामना !भ्रष्टाचार कोरोना भाइरसभन्दा पनि खतरनाक रोग हो । केही देशले भुइँ तहसम्म फैलिएको भ्रष्टाचार नियन्त्रण गर्न कठोर संवैधानिक व्यवस्था र प्रहरी–प्रशासन संयन्त्र चुस्त–दुरुस्त बनाएका छन् । हाम्रो देशमा भने न कठोर संवैधानिक व्यवस्था छ, न यसलाई नियन्त्रण गर्न योग्य प्रहरी–प

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • ६१९ पटक पढिएको
  • विचार – तिहार र भैलो, सामाजिक रूपान्तरणको खोजी

    डा दीपेन्द्र रोकाया    काठमाडौँ । नेपाल विविध संस्कृति, परम्परा र धर्मावलम्बीहरूले भरिएको हुजातीय, बहुभाषिक र बहुधार्मिक राष्ट्र हो । यस्ता विविधताबीच चाडपर्वले राष्ट्रिय एकता, सामाजिक सद्भाव र सांस्कृतिक पहिचानलाई गहिरो बनाउने काम गर्दै आएका छन् । तिनै चाडपर्वहरूमध्ये तिहार नेपाली समाजमा अत्यन्त लोकप्रिय, रङ्गीन र अर्थपूर्ण पर्व हो । यस पर्वलाई दीपावली, यमपञ्चक वा भाइटीकाको नामले पनि चिनिन्छ । तिहार केवल धार्मिक पर्व मात्र मानिएको छैन, उज्यालो, माया, सम्मान, सह–अस्तित्व र सामाजिक चेतनाको प्रतीक हो । पाँच दिनसम्म चल्ने यस पर्वमा प्रकृति, जनावर, श्रम, परिवार र समाजसँगको सम्बन्धला

    • प्रकाशित मितिः कार्तिक ४, २०८२
    • ३२५ पटक पढिएको
  • नेपालमा जेन जि आन्दोलन: संघर्ष र सम्भावना

    -मनोज दाहाल इनरुवा - नेपालमा हरेक पुस्ताले आफ्नो आवाजले इतिहास लेखेको छ। अहिलेको जेन जि पुस्ता डिजिटल दुनियाँमा हुर्किएको, नतिजा खोज्ने, न्याय, समानता र इमानदार शासनको लागि आवाज उठाउने नयाँ शक्ति हो। उनीहरूले कुनै दल वा नेताको प्रतिक्षा गरेनन्—आन्दोलन स्वतः जन्मियो।सडक, सामाजिक सञ्जाल, फेसबुक, ट्विटर, टिकटक र इन्स्टाग्राम—यी सबै माध्यमले आन्दोलनलाई विश्वभर फैलाए। तर यसको मूल्य पनि ठूलो छ—सडकमा संघर्ष, अश्रुग्यास, गोलीबारी, हजारौं घाइते, धेरैले जीवन गुमाए।यस आन्दोलनले सबैभन्दा ठूलो उपलब्धि भनेको मौन समाजलाई बोल्न सिकाउनु हो। “किन बेरोजगारी? किन शिक्षा महँगो? किन स्वास्थ्य व्यापार भयो?”—जस्

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • ९६७ पटक पढिएको
  • The Black Giant Squirrel’s Remarkable Journey in Sunsari District”

    The black giant squirrel (Ratufa bicolor), the world’s largest squirrel found in Nepal’s forests, is a rare and captivating wildlife species. Recently, it has been spotted at two strikingly different altitudes in Sunsari District—189 meters in Char Kose Jhadi and 1,103 meters in Osho Park, Dharan. This unusual altitudinal range highlights the squirrel’s incredible adaptability, thriving in ecosystems ranging from subtropical Terai to temperate mid-hill forests.A Rare and Unforgettable EncounterIn October 2014, during a birdwatching trip near Char Kose Jhadi Talatalaiya wetland, we were fortuna

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • २,६८० पटक पढिएको
  • हर्क साम्पाङको निर्वाचन नजिरः आफू जित्न सक्ने, आफ्नालाई जिताउन नसक्ने

    सुनसरी -‘नाम होस्, बदमान होस् तर गुमनाम नहोस’ नेपालमा चलनचल्तीको यो उक्ति यदि कसैमा सतप्रतिसत लागु भएको छ भने धरानका मेयर हर्कराज राई (हर्क साम्पाङ)मा लागु भएको छ । उनी कामले चर्चामा छन् । उनी कुराले चर्चामा छन् । उनी गाली गरेर चर्चामा छन् । उनी गाली खाएर चर्चामा छन् । चुनावमा कुदेर चर्चामा छन् । चन्दामा कुदेर चर्चामा छन् । आखिर चर्चामा छन् । हालसालै खोज पत्रकारिता केन्द्रले लेखेको एक खोजमुलक समाचारबाट बिच्केका हर्क फेरि चर्चामा आए । पत्रकारले लेखेको समाचारमा भएको आक्रेशको पत्रकार सम्मेलन भनिएको भेलामा उनले उपमेयर नेकपा (माओवादी केन्द्र)का नेता आइन्द्र बिक्रम बेघा बिरुद्ध पनि बोल्न भ

    • प्रकाशित मितिः पुस ९, २०८१
    • १,३६२ पटक पढिएको
  • कहिले सेवा निवृत्त हुने साथी ? "घर किन्दाको ऋण बाँकी छ यार "

    साथीहरू गाउँमा जन्मे हुर्के । कहिल्यै यसो सरसापट बाहेक खासै ऋणमा भए जस्तो लागेन । युवावस्थामा विदेश गए । कतिले आय आर्जन गरे । कतिले देशमै व्यवसाय वा पेसा गरेर सहर झरे । सहरमा जायजेथा जोडे। त्यति बेला पनि खासै ऋण लगाएनन् । समयले कोल्टे फेर्‍यो । विभिन्न शीर्षकमा तिनै साथीहरू बेलायत आएर सपरिवार बसेका छन् ।  अहिले धेरैका कपाल फूलेका छन् । यता दुख्ने र उता दुख्ने लगायत कोलेस्ट्रोल देखि रक्तचाप वा कति लाई त मधुमेह सम्मले पिरोलेको छ । छोराछोरीले नेपाली बुझे पनि बोल्न हिचकिचाउँछन् । नातिनातिनाले नेपाली बुझ्ने कुरो भएन । पारिवारिक भाषा समेत झन्डै अङ्ग्रेजी नै भइसक्यो ।मुस्किलले कहिलेकाहीँ प्रत्यक

    • प्रकाशित मितिः भदौ २१, २०८०
    • ४५१ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल