काठमाडौं । पृथ्वी राजमार्गको धादिङस्थित गलौँदीमा सडक भासिँदा सवारी आवागमन  बन्द भएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी तथा इन्स्पेक्टर श्यामकुमार बस्नेतका अनुसार सडक भासिँदा दुईतर्फी नै सडक अवरुद्ध भएको हो।