काठमाडौं । नेपाल प्रिमियर लिग तेस्रो संस्करणको फाइनलमा सुदूरपश्चिमले टस जितेर बलिङ रोजेको छ ।

सुदूरपश्चिमले टस जितेर बलिङ रोजेपछि साविक विजेता लुम्बिनी लायन्सले पहिले ब्याटिङ गरिरहेको छ । 

लुम्बिनी लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ । लगातार तेस्रो पटक फाइनल पुगेको सुदूरपश्चिम उपाधि खडेरी तोड्दै पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा छ ।