All Posts By इटहरी खबर संवाददाता

    Showing ७४१-७५० of ३,०८६ items.
  • स्वास्थ्यकर्मीलाई ‘हनी ट्रयाप’ मा पार्ने इलामकी समृद्धिसहित तीन पक्राउ , यस्ताे छ घटना नालीवेली

    इटहरी । आपराधिक लाभको उद्देश्यले योजनाबद्ध रूपमा फार्मेसी सञ्चालकलाई ‘हनी ट्र्याप’ मा फसाएको आरोपमा तीन जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरूमा इलामकी २५ वर्षीया समृद्धि मगर, काभ्रेका ३० वर्षीय दीपेन्द्र दर्जी र काभ्रेकै २५ वर्षीया वर्षा दर्जी छन् । भक्तपुरस्थित राधेराधे नजिकै डेरामा बोलाएर उनीहरूले फार्मेसी सञ्चालक ३३ वर्षीय युवकलाई हनी ट्र्यापमा पारेर रकम असुलेका हुन् ।घटना २०८१ मङ्सिर ६ गतेबाट सुरु भएको प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले जानकारी दिए । वर्षा दर्जीले मेसेन्जरमार्फत पीडित व्यक्तिसँग सम्पर्क गरी घाउको ड्रेसिङ गर्न बोलाइन् । पीड

    • प्रकाशित मितिः मंसिर १४, २०८१
    • १३९ पटक पढिएको
  • कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयमा ४१ करोड बढी बेरुजु , खर्च १४ करोड बढी

    इटहरी । कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमा मात्र रु ४१ करोड ३९ लाख १३ हजार बेरुजु देखिएको छ ।स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालनुभएका पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले  मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा स्वास्थ्य मन्त्रालयमा कुल रु ४१ करोड ३९ लाख १३ हजार बेरुजु रहेको जानकारी दिनुभयो ।भ्रष्टाचारमा शून्य सहनशीलता र सुशासन आफ्नो पहिलो सङ्कल्प रहेको मन्त्री राईले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्त्रालयबाट हुने ढिलासुस्तीलाई निरुत्साहित गरी आमनागरिकले प्राप्त गर्ने सेवा विस्तार तथा निःशुल्क औषधि खरिद प्रक्रियालाई प्राथमिकता दिई काम भईरहेको छ, अब जनताले राहतको

    • प्रकाशित मितिः मंसिर १४, २०८१
    • २०२ पटक पढिएको
  • भैँसेपाटी हनी ट्रयाप : मुख्य योजनाकार इस्लाम कारागार चलान, इटहरीकि भिमादेवी र सुस्मासंग धराैटी माग

    इटहरी । ललितपुरको भैंसेपाटी प्रहरी प्रभागमा पुर्‍याएर व्यवसायीलाई बलात्कार मुद्दामा फसाउन खोजेको घटनाका मुख्य योजनाकार ताजमुल भन्ने तजम्मुल इस्लाम पुर्पक्षका लागि कारागार चलान भएका छन् ।जिल्ला न्यायाधीश टेकराज जोशीको इजलासले बिहीबार  इस्लामलाई थुनामा पठाउन आदेश दिएको हो । घटनाको मुख्य योजनाकार उनी रहेको अभियोग थियो । यस्तै पक्राउ परेका दुई महिलालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । व्यवसायीसँग विभिन्न ठाउँमा घुमेकी सुस्मा विश्वकर्मालाई दुई लाख र भिमादेवी थापालाई एक लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । व्यवसायीबाट अुलेको २० लाख भिमादेवीको खातामा जम्मा गरिएको थियो ।प्रहर

    • प्रकाशित मितिः मंसिर १४, २०८१
    • २५७ पटक पढिएको
  • ‘एनपिएल’ को उत्साहपूर्वक प्रतीक्षा : विश्वका खेलाडी नेपालमा

    गण्डकी ।  स्टार्टअप व्यवसायमा सक्रिय युवा निशान सापकोटा नेपाल प्रिमियर लिग (एनपिएल) पोखरा एभेन्जर्सले जितोस् भन्ने चाहन्छन् । एकातिर आफ्ना प्रिय खेलाडी कुशल भुर्तेलको कप्तानी, अर्कातिर आफ्नै भूगोलसँग जोडिएको टिम । पहिलोपटक हुन लागेको एनपिएललाई लिएर बागलुङका उनी उत्साहित छन् । ‘शनिबार हुने उद्घाटन खेलको टिकट लिइसकेको छु, सबै खेल नछुटाइ हेर्ने योजनामा छु’, उनले भने, ‘मनपर्ने खेलाडीको टिम रहेकाले पोखरा एभेन्जर्स मेरा लागि प्रतियोगिताभर विशेष रहनेछ ।’सापकोटाझैं हरेक क्रिकेटप्रेमीको ध्यान यतिखेर एनपिएलतिर छ । देशभित्र मात्र नभएर विदेशमा रहेका क्रिकेटप्रेमी पनि नेपाली क्रिकेटको यो महाकूम्भलाई व

    • प्रकाशित मितिः मंसिर १४, २०८१
    • २९८ पटक पढिएको
  • उपनिर्वाचनको मौन अवधि सुरु, यस्ता गतिविधी गरे हुनेछ कार्वाही

    इटहरी । स्थानीय तह उपनिर्वाचनको मौन अवधि आज (शुक्रबार) देखि सुरु भएको छ । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार निषेध अवधि सुरु भएको उल्लेख गर्दै उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबैलाई आग्रह गरेको छ ।स्थानीय तहको मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म लागू हुने निर्वाचन प्रचारप्रसार निषेध अवधि यही मंसिर १३ गते राति १२ः०० बजेदेखि सुरु भएको आयोगले जनाएको छ ।निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २४ उपदफा ५ र निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ सङ्गठन वा सम्बन्

    • प्रकाशित मितिः मंसिर १४, २०८१
    • १२० पटक पढिएको
  • राष्ट्रिय मावीको ६९ औ वार्षिकोत्सव , शिक्षक देखि बिद्यार्थी सम्मलाई सम्मानै सम्मान

    इटहरी। सुनसरीको इटहरी १ आपगाछीस्थित राष्ट्रिय माध्यमिक बिद्यालयले बिहीबार ६९ औ बार्षिकोत्सव तथा अिभभावक दिवश सम्पन्न गरेको छ । बिद्यालयका अध्यक्ष कोविदजंग कार्किको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा बिभिन्न बिधाका छात्रावृती , अक्षयकोष लगायत अन्य समयमा सम्पन्न खेलकुद प्रतियोगीतामा उत्कृस्ट नतिजा ल्याउने बिद्यार्थीहरूलाइ नगद सहित सम्मान गरिएको थियो ।कार्यक्रममा बिद्यालयका उत्कृस्ट शिक्षक , कर्मचारी ,अभिभावक लगायत पूर्व विद्यार्थीहरूलाइ पनि सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलले मुलुकमा गणतन्त्र स्थापना पछि गाउ समाज शहर पनि प्रविधिमैत्री बनिसकेकोले

    • प्रकाशित मितिः मंसिर १४, २०८१
    • ५२१ पटक पढिएको
  • पञ्चायत माविमा नगर स्तरीय सांगीतिक पीटी व्यवस्थापन, गुणस्तरीय शिक्षा र उत्प्रेरणा अभिवृद्धि कार्यक्रम सुरु

    पथरी शनिश्चरे  - मोरङको पथरीशनिश्चरे नगरपालिका—१, मा रहेको पञ्चायत माविमा तीन दिने सांगीतिक पीटी व्यवस्थापन, गुणस्तरीय शिक्षा र उत्प्रेरणा अभिवृद्धि कार्यक्रम सुरु भएको छ । नमुना घोषित पञ्चायत माविको आयोजनामा सुरु भएको कार्यक्रम नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा र १ नं. वडा कार्यालयको आर्थिक सहयोगमा सुरु भएको हो । विद्यार्थीलाई जागरुक र अनुशासित राख्न संगीतको तालमा ४१ वटा पीटी (फिजिकल ट्रेनिङ) सिकाइने प्रशिक्षक हरिश ओलीले बताए । त्यसैगरी सरकारी विद्यालयमा नेपालकै उत्कृष्ट मानिएको रुपन्देही बुटवल—१० मा रहेको कालिका माविका प्रधानाध्यापक दिनेश थापाले शैक्षिक गुणस्तर सुधारक

    • प्रकाशित मितिः मंसिर १४, २०८१
    • ४९७ पटक पढिएको
  • लेटाङमा तास खेल्दै गरेका ९ जना पक्राउ, नगद १ लाख १० हजार बरामद

    लेटाङ - मोरङको लेटाङमा तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय लेटाङको टोलीले बुधबार राति ११:३० बजे छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।पक्राउ पर्नेहरूमा लेटाङ नगरपालिका-५ खेरुवाका कसम सूर्य मगरको घरमा तास खेलिरहेका ५० वर्षीय कर्ण मगर, ४० वर्षीय दिलिपकुमार राई, ३७ वर्षीय दीपक विश्वकर्मा, ३१ वर्षीय डम्बर थापा, ३७ वर्षीय किरण मगर, लेटाङ-४ का ३१ वर्षीय सागर भुजेल, लेटाङ-३ का ३६ वर्षीय नरबहादुर गुरुङ र ३१ वर्षीय दिपेन श्रेष्ठ छन्।इलाका प्रहरी कार्यालयका अनुसार, छापामार्दा तासका १ सय ९ पत्ती, २ बुक नयाँ तास, खालबाट ४८ हजार ५ सय नगद र खेल्नेहरूको साथबाट ६१ हजार ८ सय नगद

    • प्रकाशित मितिः मंसिर १३, २०८१
    • २१६ पटक पढिएको
  • झापामा गाई ह*त्यामा संलग्न चारजना पक्राउ

    झापा – झापाको कनकाई नगरपालिका–३, सुरुङ्गा टप्पुमा गाई मार्ने घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुईजना नेपाली र दुईजना भारतको किसनगञ्जका नागरिक रहेका छन्।पक्राउ परेकाहरूमा झापा बाह्रदशी गाउँपालिका–४ का ४६ वर्षीय बुधन आलम, उनकी श्रीमती ३९ वर्षीया कुरेसा खातुन, भारतको किसनगञ्जका २० वर्षीय दिलवर हुसेन र उनकी श्रीमती १९ वर्षीया महिदा खातुन रहेका छन्।झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरूमाथि पशुपंक्षी ऐन, २०२८ अन्तर्गत गाईगोरु मार्न नहुने कसुरमा कारबाही प्रक्रिया अघि बढाइएको छ।घटना पृष्ठभ

    • प्रकाशित मितिः मंसिर १३, २०८१
    • १४७ पटक पढिएको
  • मंसिर १६ गतेको उपनिर्वाचन: आज राति १२ बजेदेखि मौन अवधि सुरु

    मोरङ -  मंसिर १६ गते (आइतबार) हुने स्थानीय तहको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि लागू हुँदैछ। निर्वाचन आयोगका अनुसार, मतदान समयभन्दा ४८ घण्टाअघि सुरु हुने मौन अवधिमा कुनै पनि उम्मेदवार वा पक्षधरहरूले प्रचारप्रसार गर्न पाइने छैन।मौन अवधिमा उम्मेदवार वा समर्थकहरूले भौतिक रूपमा सभा, जुलुस, वा प्रचारका गतिविधि सञ्चालन गर्न तथा सामाजिक सञ्जालमार्फत मत माग्न निषेध गरिएको छ। आयोगले मौन अवधिको उल्लङ्घन भएमा कानुनी कारबाही गर्ने जनाएको छ।उपनिर्वाचनका प्रमुख तथ्यहरू:मतदान मिति: मंसिर १६, आइतबारमतदान स्थान: ३३ जिल्ला, १६२ मतदान स्थल, २९३ मतदान केन्द्रमतदाता संख्या: २,२६,७९९ जनापुरुष: १,

    • प्रकाशित मितिः मंसिर १३, २०८१
    • २०२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल