All Posts By इटहरी खबर संवाददाता

    Showing ९६१-९७० of ३,०८६ items.
  • रवि लामिछानेलाई थुना बाहिर राखेर अनुसन्धान गरौं : सांसद कार्की

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद चन्दा कार्की भण्डारीले आफूहरूले न्यायपालिकाको काम–कारबाही प्रभावित गर्न नखोजेको बताएकी छन् । आफ्नो पार्टी सभापति रवि लामिछानेलाई थुनामा राख्दा स्वस्फूर्त जमातले चिन्ता व्यक्त गरेको उनले बताइन् ।‘रास्वपाले न्यायपालिका प्रभावित गर्न खोजेको होइन’, प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा उनले भनिन्, ‘देशको चौंथो ठूलो पार्टी, जनताले पत्याएको सभापति थुन्दा स्वस्फूर्त जमातले चिन्ता गर्नु स्वाभाविक हो ।’लामिछानेलाई थुना बाहिर राखेर पनि अनुसन्धान गर्न सकिने विषयमा सोच्न उनले बैठकमा उपस्थित गृहमन्त्री रमेश लेखकलाई

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • २७७ पटक पढिएको
  • काठमाडौँको कीर्तिपुर अस्पतालपछाडि महिलाको शव, अनुसन्धान गर्दै प्रहरी

    काठमाडाैं । काठमाडौँको कीर्तिपुर अस्पतालपछाडि एक महिलाको शव फेला परेको छ। कीर्तिपुर नगरपालिका-२, कीर्तिपुर अस्पतालपछाडिको झाडीमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ।शवको सनाखत गर्ने प्रयास भइरहेको तर अहिलेसम्म कोही पनि आफन्त सम्पर्कमा नआएको प्रहरीले जानकारी दिएको छ।प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा महिलाले आत्माहत्या गरेको आशंका गरेको छ। तर अन्य हिसाबबाट पनि अनुसन्धान गरिरहेको छ।महिलाले हातमा घडी र चुरा लगाएकी छन्। चप्

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • २२८ पटक पढिएको
  • इलाम बजारमा छाडा कुकुरले दुर्घटना बढाउँदै

    इलाम । इलाम बजारका चोक र गल्लीमा छाडा कुकुरको संख्यामा वृद्धि भएको छ । कुकुरको संख्या वृद्धि मात्र नभइ छाडा कुकुरको टोकाइका घटना समेत वृद्धि भएको हो । छाडा कुकुरबाट मोटरसाइकल चालक तथा पैदलयात्री हैरानी खेप्न बाध्य भएका छन् । कुकुरको टोकाइबाट धेरै घाइते भएका छन् । कात्तिक सुरु भए यता मात्र इलाम बजारमा ३० जनालाई कुकुरले टोकेको छ । चालु आर्थिक वर्षको असोजसम्ममा ७० जनालाई कुकुरले टोकिसकेको तथ्याङ्क जिल्ला अस्पतालसँग छ । घरपालुवा र सडकमा डुल्ने कुकुरले टोकेका दैनिक पाँच देखि सात जना बिरामी आउने गरेको इलाम अस्पतालका आकस्मिक सेवा इन्चार्ज टीका लुइँटेलले जानकारी दिए। गत आव २०८०/८१ मा भने सात

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • १९७ पटक पढिएको
  • धनुषाबाट २२१ किलो गाँजासहित एक जना पक्राउ

    धनुषा । धनुषा प्रहरीले २२१ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको भीमफेदी गाउँपालिका–२ का २४ वर्षीय प्रकाश लुङ्गवा रहेका छन् । वडा प्रहरी कार्यालय मुजेलियाबाट खटेको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरेको हो ।जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित बाबा आयल सेन्टर अगाडी चेकजाँच गर्ने क्रममा मकवानपुरबाट जनकपुर आउँदै गरेको ना. ५ ख १७७ नम्बरको मिनी ट्रकमा लुकाएर लैजाँदै गरेको गाँजासहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । ट्रकको पछाडिपट्टीको भागमा फल्स बटन बनाएर लुकाई राखेको १६ वटा पोकामा २२१ किलो ३८ ग्राम गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय ध

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • १६५ पटक पढिएको
  • सयपत्री फूल बिक्री गरेर दुई लाख आम्दानी

    दैलेख । सुर्खेत दैलेख राजमार्गको दायाबायाँ सयपत्री फूल  फुलेका छन् । डुङ्गेश्वर गाउँपालिका–६ सिस्नेटारस्थित सो सडकमा सार्वजनिक यातायातमा आवत जावत गर्ने यात्रु ढकमक्क फुलेका दृश्य हेरेर मोहित हुन्छन् । निजी सवारी साधनमा यात्रा गरिरहेकाहरु त   रोकेर मनमोहक सो दृश्यलाई समाजिक सञ्जाल  टिकटक बनाउन एवं तस्विर लिन आतुर हुन्छन् । कृषक देवेन्द्र गोदारले तीन रोपनी क्षेत्रफलमा लगाएको फूलखेतीले यात्रुको आँखा खिचेको हो ।  उनले वर्षदेखि फूलखेती गरेका हुन् । उनले भने, ‘गत वर्ष नेपालगञ्ज–रुपैडियाबाट व्यापारीले फूल किनेको थाहा पाएपछि फूलखेती थालनी गरें ।’ उनले अघिल्लो वर्ष पन

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • ३१६ पटक पढिएको
  • पर्यटक लोभ्याउने सिरहाको ‘गोसाइ डाँडा ताल’

    सिरहा । चुरेको फेदमा अवस्थित छ ‘गोसाइ डाँडा ताल’ । चारैतिर हरियाली जङ्गल, चराचुरुङ्गीको मधुर चिरबिर, बीचमा रहेको मनमोहक ताल, सूर्यको किरण पर्दा सुनजस्तै टल्किरहेको सफा कञ्चन पानी, कहिल्यै गर्मी महसुस नहुने शान्त वातावरण यसको विशेषता हुन् । लहान नगरपालिका–१५ बानोगाउँस्थित ‘झोवाइ खोल्सी चुरिया डाँडा सामुदायिक वन’ भित्रको सिमसार क्षेत्रलाई संरक्षण गरी ‘गोसाइ डाँडा ताल’ निर्माण गरिएको छ । पूर्व–पश्चिम राजमार्गमा पर्ने लहान बजारदेखि करिब  १० किलोमिटर उत्तरमा पर्छ यो ताल । जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न ताल संरक्षण र व्यसस्थापनसँगै पर्यापर्यटनको समेत विकास गरिएको झोवाइ खोल्सी

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • २२९ पटक पढिएको
  • संखुवासभामा मादलको व्यापार घटिरहदा धरानमा भने दुई गुणाले बढयाे

    इटहरी ।संखुवासभाको खाँदबारीमा तिहार आउनै लाग्दा मादल खरिद–बिक्री सुरु भएको छ । गीत–संगीतमा ताल बाजाको रुपमा मादल बढी नै प्रयोग गरिन्छ । चाडपर्वलाई लक्षित गरी सदरमुकाम खाँदबारीलगायत जिल्लाका अन्य मुख्य बजारमा समेत मादल बिक्री हुन थालेको छ । तिहारमा देउसी, भैलो खेल्दा मादल प्रयोग हुने भएकाले तिहार लक्षित मादल बिक्री सुरु भए पनि व्यापार भने घट्दो छ । एउटा मादलको मूल्य रु तीन हजारदेखि १५ हजारसम्म पर्ने गरेको छ । सानो र ठूलो मादलको मूल्य फरक-फरक पर्दछ। मादल व्यवसाय गर्दै आएका भोजपुर षडानन्द नगरपालिका–६ केउरेनिपानीका शेरबहादुर सार्कीले मादलबाट वार्षिक रु एक लाख ५० हजार आम्दानी हुने गरेको भए पनि

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • २२४ पटक पढिएको
  • प्रधानमन्त्री ओली चीन भ्रमणमा जाने, थालियो तयारी

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा निस्किने भएका छन् । कात्तिक अन्तिम हप्ता वा मंसिर पहिलो हप्ता बेइजिङ भ्रमण हुन सक्ने उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री भएको १०० दिनपछि ओलीले उत्तरी छिमेकी देश चीनको भ्रमण गर्न लागेका हुन् । सरकार बनेको एक महिनापछि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भदौको शुरुमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दिल्लीमा शिष्टाचार भेट गरेकी थिइन् ।गएको असोजमा संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिका जाँदा प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइन वार्ता गरेका थिए । भेटमा प्रधामन्त्री ओलीले भारतीय समकक्षी मो

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • १३० पटक पढिएको
  • सशस्त्रका जवान हिरासतमै मृत फेला

    काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका  एक जवान प्रहरीको हिरासतमा मृत फेला परेका छन् । दाङको राप्ती गाउँपालिका–१ भालुवाङस्थित २९ नम्बर ज्वालामाई गणमा कार्यरत सशस्त्र प्रहरी जवान रेवन पचभैया मगर घोराहीस्थित वडा प्रहरी कार्यालयमा सोमबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।प्युठानको वडडाँडा घर भएका मगर आफ्नै गञ्जी र टिर्सटको पासोमा झुण्डिएको अवस्थामा शौचालयमा मृत फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले जानकारी दिए । शौचालयमा बिहान पाँच बजेतिर उनी मृत अवस्थामा फेला परेका थिए । स्थानीय एक जना ८ वर्षीया र अर्की १४ वर्षीया नाबालिकामाथि यौन दु

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • १७९ पटक पढिएको
  • सरकार दुई दलीय व्यवस्थाका लागि अध्यादेश ल्याउने तयारीमा छ : माधव नेपाल

    पोखरा । नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपालले सरकारले दुई दलीय व्यवस्थाका लागि अध्यादेश ल्याउन लागेको बताएका छन् ।  पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस–एमालेको फाइदाका लागि अध्यादेश ल्याउन लागेको भन्दै कांग्रेसलाई भ्रममा राख्दै एमाले बलियो बनाउन लागेको आरोप लगाए ।समाजवादी प्रेस संगठन नेपाल कास्कीद्वारा सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यसअघि सरकारले आवश्यकताका लागि अध्यादेश ल्याएको दावी गरे । ‘अहिले आवश्यकता भन्दा पनि पूर्वाग्रहका साथ ल्याउन लागिएको हो,’ नेपालले थपे, ‘उबेला पार्टीभित्रको ठूलो हिस्सा अन्या

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • २५४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल