All Posts By खेमचन्द्र अधिकारी

    Showing १,३७१-१,३८० of १,३८१ items.
  • आज महावीर जयन्ती

    इटहरी ।  आज चैत्र शुक्ल त्रयोदशीको दिन महावीर जयन्ती मनाइँदै छ । विश्वभरका जैन धर्मका दिगम्बर तथा श्वेताम्बर दुवै सम्प्रदायले हर्षोल्लासपूर्वक आजको दिनलाई महावीर जन्मकल्याणकका नामले मनाउँछन् ।करिब २ हजार ६ सय वर्षअघि वैशाली गणतन्त्र (हाल भारत विहारको मुजफ्फरपुर जिल्लाको बसाढ गाउँ) को क्षत्रीय कुण्डलपुरमा बाबु सिद्धार्थ तथा आमा त्रिशलाका तेस्रो सन्तानका रूपमा वर्धमानको जन्म भएको थियो । उनै वर्धमान पछि महावीर स्वामी बनेका थिए ।महावीर स्वामी जैन धर्मका प्रवर्तक हुन् । उनी अहिंसाका प्रतीक थिए । उनको जीवन त्याग एवं तपस्याले ओतप्रोत थियो । जुन युगमा हिंसा, पशुबली, जातपातको भेदभाव थियो त्यस

    • प्रकाशित मितिः चैत १७, २०८२
    • १३८ पटक पढिएको
  • दुई दिनमै ११८ अङ्क घट्यो शेयर बजार

    इटहरी ।  नयाँ सरकार गठन भएपछि खुलेका दुई दिनमा शेयर बजार ११८ अङ्कले घटेको छ । आइतबार ७१ दशमलव ०५ अङ्क घटेको बजार हिजो सोमबार ४७ दशमलव ७१ अङ्कले घटेर २८३१ दशमलव ३९ बिन्दुमा अडिएको छ ।हिजो ३४१ कम्पनीको ३ करोड १६ लाख ६ हजार ७१७ कित्ता शेयर १ लाख ५९ हजार ३२८ पटक किनबेच हुँदा १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार १६८ रुपैयाँको कारोबार भएको छ ।सबै समूहमा गिरावट आएको नेप्सेमा सबैभन्दा धेरै व्यापार समूह २ दशमलव ५६ प्रतिशतले घटेको छ । सबैभन्दा कम उत्पादन तथा प्रशोधन समूह ० दशमलव २१ प्रतिशत घटेको छ ।६ कम्पनीको शेयरमूल्य बढ्यो १० प्रतिशतबजार घटे पनि ७ कम्पनीमा लगानी गरेका शेयरधनीले बनाए १० प्रतिशतका द

    • प्रकाशित मितिः चैत १७, २०८२
    • ११८ पटक पढिएको
  • बिहीबारदेखि मकर जितुमाया सुरी हाइड्रोपावरको ६० लाख ३० हजार कित्ता शेयरको लक इन अवधि सकिने

    इटहरी ।  मकर जितुमाया सुरी हाइड्रोपावरको ६० लाख ३० हजार ६२८ कित्ता शेयरको लक इन अवधि चैत १९ गते सकिने भएको छ ।सो कम्पनीको जम्मा शेयर सङ्ख्यामा संस्थापक शेयर सङ्ख्या ५३ लाख २० हजार कित्ता, कर्मचारीहरूको शेयर सङ्ख्या ३२ हजार २८ कित्ता र स्थानीयहरूको शेयर सङ्ख्या ६ लाख ७८ हजार ६०० कित्ता रहेको छ ।सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा भने यो नियमअनुसार शेयर रोक्का रहने कम्पनीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १७, २०८२
    • १२० पटक पढिएको
  • यातायात कार्यालय एकान्तकुनाबाट १५ जना बिचौलिया नियन्त्रणमा

    काठमाडौंः प्रहरीले आज यातायात कार्यालय एकान्तकुनाबाट १५ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।सेवाग्राहीलाई छिटो काम गरिदिने बहानामा रकम असुल्ने समूहलाई जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोको संयुक्त टोलीले ‘स्पट अपरेशन’ सञ्चालन गर्दै पक्राउ गरेको जनाइएको छ । कार्यालय परिसरमै सक्रिय भएर ‘फास्ट ट्रयाक’को नाममा सेवाग्राहीलाई दुःख दिने गरेको गुनासो बढेपछि प्रहरीले निगरानी बढाएर कारबाही अघि बढाएको जनाएको छ ।पक्राउ परेकाहरूलाई अहिले प्रहरी वृत्त सातदोबाटोमा राखेर विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय सार्वजनिक सेवा कार्यालयहरूमा बिचौलियाको प्रभाव बढ्

    • प्रकाशित मितिः चैत १६, २०८२
    • २५६ पटक पढिएको
  • बाँदर व्यवस्थापनको माग गर्दै खोटाङमा किसानद्वारा प्रदर्शन

    दिक्तेलः खोटाङका किसान खेतबारीमा लगाइएको अन्नबाली बाँदरले नष्ट पारेर उठिबास पारेको भन्दै प्रदर्शनमा उत्रिएका छन् ।उनीहरु हलो, जुवा, कोदाली, गैंती, साबेल लगायतका कृषि औजारसहित प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुले नाराबाजी गर्दै दिक्तेल बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी रेखा कँडेलमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

    • प्रकाशित मितिः चैत १६, २०८२
    • १५५ पटक पढिएको
  • १० वर्ष निष्क्रिय रहेका बैंक खाताको रकम सरकारले लैजाने

    काठमाडौंः १० वर्षसम्म निस्क्रिय रहेका बैंक खातामा भएको रकम सरकारी कोषमा जम्मा हुने भएको छ । सरकारले हालै सार्वजनिक गरेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ ले बैंकिङ, वित्तीय सुशासन र लगानीको क्षेत्रमा दूरगामी परिवर्तन गर्ने लक्ष्य राखेअनुसार सो निर्णय गरिएको हो ।निष्क्रिय स्रोतहरूको प्रभावकारी उपयोग गर्न १० वर्ष वा सोभन्दा बढी समयदेखि बैंक तथा वित्तीय संस्थाहरूमा चलायमान नभएका र हकवालाले दाबी नगरेका खाताहरूको विवरण सङ्कलन गरी ९० दिनभित्र कानुनी प्रक्रिया पूरा गरेर उक्त रकम राज्यकोषमा ल्याउने व्यवस्था मिलाइने भएको हो ।यसअघि २० वर्षसम्म निस्क्रिय रहेका बैंक खाताको रकम सरकारी कोषमा दाखिला

    • प्रकाशित मितिः चैत १६, २०८२
    • १९४ पटक पढिएको
  • काठमाडौंमा शुरु भयो एमालेको प्रदर्शन

    काठमाडौंः पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा नेकपा एमालेका नेता कार्यकर्ताहरूले काठमाडौंको माइतीघरमा जम्मा भएर बबरमहलतर्फ विरोध र्याली शुरु गरेका छन् । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै माइतीघरमा प्रदर्शन गरेको आज तेस्रो दिन हो । एमालेका सचिव महेश बस्नेतले माइतीघरमा हुने प्रदर्शनमा सहभागी हुन नेता कार्यकर्तालाई अपिल गर्दै वर्तमान सरकार निरंकुश शैलीमा अघि बढिरहेको आरोप लगाएका छन् । 

    • प्रकाशित मितिः चैत १६, २०८२
    • १५१ पटक पढिएको
  • आवेदन दिएकै दिन पुनः श्रम स्वीकृति पाइने

    काठमाडौंः पुनः श्रम स्वीकृतिको आवेदन दिएकै दिन स्वीकृति पाइने गरी वैदेशिक रोजगार विभागले क्यू फ्री गरेको छ । श्रममन्त्री दीपककुमार साहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै आइतबार आवेदन दिएकै दिन श्रम स्वीकृति दिने निर्णय गरेका थिए । अहिले अनलाइनबाट पुनः श्रम स्वीकृति लिन कार्यालय धाउन पर्दैन, अनलाइनबाटै लिन पाइन्छ । तर, यसका लागि तोकिएको कागजात भने पूरा गर्नुपर्छ । पुनः श्रम स्वीकृतिका लागि पासपोर्ट साइजको फोटो, राहदानी, भिसाको स्क्यान कपी, अध्यागमनले राहदानीमा लगाएको डिपार्चर र अराइभल स्टाम्प भएको राहदानीको पानाको स्क्यान आवश्यक पर्छ ।यसका साथै वैदेश

    • प्रकाशित मितिः चैत १६, २०८२
    • १९७ पटक पढिएको
  • २ घण्टामा ५ अर्ब ३८ करोड रुपैयाँको शेयर कारोबार

    इटहरी ।  हिजो उच्च अङ्कले घटेको शेयर बजार आज अस्थिर बनेको छ । बजार छिनमै घटेर रातो हुने र छिनमै बढेर हरियो हुने गरिरहेको छ ।दिउँसो १ बजेसम्ममा ५ अर्ब ३८ करोड ५१ लाख रुपैयाँको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै रिडी हाइड्रोपावरको कारोबार भएको छ । बजार लगभग १ अंक बढेको छ ।

    • प्रकाशित मितिः चैत १६, २०८२
    • २६७ पटक पढिएको
  • घट्यो सुनचाँदीको दाम

    इटहरी । आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला २ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदी प्रतितोला ४ हजार ७०० रुपैयाँमा किनबेच भइरहेको छ ।

    • प्रकाशित मितिः चैत १६, २०८२
    • १९१ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल