आर्थिक

    Showing १,२११-१,२२० of १,२७२ items.
  • तोलामा ७०० रुपैयाँले घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

    काठमाडौँ । आज (शुक्रबार) सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  (शुक्रबार)  छापावाला सुनको मूल्य  तोलामा ७०० रुपैयाँ घटेर  प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ ।यस्तै, आज तेजावी सुनको मूल्य समेत  तोलामा ७ सय रुपैयाँले नै घट्दै १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने आज पनि तोलामा २५ रुपैयाँले घट्दै १ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

    • प्रकाशित मितिः असार ८, २०८०
    • १४० पटक पढिएको
  • घट्यो सुनचाँदीको मूल्य

    काठमाण्डौ ।  आज (मङ्गलवार) सुनचाँदीको  मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको हो ।सुन आज तोलामा एक लाख ११ हजार आठ सय रुपैयाँले कारोबार भइरहेको छ । हिजो सुनको भाउ सोमवार तोलाको एक लाख १२ हजार रुपैयाँ थियो । यस्तै चाँदी पनि तोलामा १० रुपैयाँले घटेर एक हजार चार सय ३० रुपैयाँमा किनबेच भइरहेको छ ।

    • प्रकाशित मितिः असार ५, २०८०
    • १४२ पटक पढिएको
  • आज सुनको मूल्य स्थिर

    काठमाडौँ । आज (सोमबार) सुनको मूल्य स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघकाले आजको मूल्यसूची तय गर्दै आज (सोमबार) हिजोकै मूल्यमा सुनको कारोबार भइरहेको र चाँदीको मूल्य भने घटेको जानकारी दिएको हो ।महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार र तेजाबी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँ कायम छ । हिजो आइतबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १४ सय ४० रुपैयाँ कायम भएको छ । 

    • प्रकाशित मितिः असार ४, २०८०
    • १२५ पटक पढिएको
  • तोलामा २०० रुपैयाँले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

    काठमाडौं । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत (शुक्रबार) प्रतितोला ८०० रुपैयाँ बढेको सुनको मूल्य आज (आइतबार) प्रतितोला २०० रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार दुई सय ५० रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, आज आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी

    • प्रकाशित मितिः असार ३, २०८०
    • १२२ पटक पढिएको
  • तोलामा ८०० रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौै ।  आज (बिहिबार) सुनको मूल्य तोलामा ८०० रुपैयाँले  घट्यो छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बुधबार) प्रतितोलामा  १ लाख ११ हजार ८०० रुपैयाँमा कारोवार भएको छापावाल सुन आज तोलामा ८०० रुपैयाँले  घटेर  १ लाख ११ हजार रूपैयाँमा कारोवार भइरहेको छ ।यस्तै आज (बिहीबार) तेजाबी सुन १ लाख १० हजार ४ सय ५० रुपैयाँ कायम भएको छ।त्यस्तै,आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ४ सय ५ रुपैयाँमा कारोवार भइरहेको छ।

    • प्रकाशित मितिः जेठ ३२, २०८०
    • १३६ पटक पढिएको
  • तोलामा ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौँ । आज (मंगलबार) सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३०० र चाँदीको मूल्य ५ रुपैयाँ प्रतितोलाले बढेको हो ।यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार १५० रुपैयाँ कायम भएको महासंघले जनाएको  छ । यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १४ सय ५० रुपैयाँ पुगेको छ । हिजो यसको मूल्य तोलामा १४ सय ४५ रुपैयाँ तोकिएको थियो ।

    • प्रकाशित मितिः जेठ ३०, २०८०
    • १६१ पटक पढिएको
  • आज सुनचाँदीको मूल्य स्थिर

    काठमाडौ । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  गत शुक्रबार भएकै कारोबारमा सुनचाँदी किनबेच भएको हो  । शुक्रबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ बढेको थियो ।आज (आइतबार) छापावाल सुन प्रतितोला एक लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य पनि स्थिर रहेको छ।  आज चाँदी प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ ।  

    • प्रकाशित मितिः जेठ २८, २०८०
    • १६४ पटक पढिएको
  • आज सुनचाँदीको मूल्य स्थिर

    काठमाडौँ । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची सार्वजनिक गर्दै गत शुक्रबारकै मूल्यमा सुन र चाँदीको कारोबार भइरहेको जनाएको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम छ । गत साताको शुक्रबार पनि यही मूल्यमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि स्थिर कायम भएको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १४ सय ४० रुपैयाँ कायम भएको जनाएको छ । गत साताको शुक्रबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।

    • प्रकाशित मितिः चैत २६, २०७९
    • १५३ पटक पढिएको
  • तोलामा ८०० रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौँ । आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बुधवार)  तोलामा  १ लाख ११ हजार  रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज (बिहिबार) तोलामा ८०० रुपैयाँले घटेर प्रतितोला १ लाख १० हजार २०० रुपयाँमा कारोबार भइरहेको छ ।यस्तै, आज तेजाबी सुनको मूल्य समेत  तोलामा ८ सय रुपैयाँले नै घट्दै १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य भने आज तोलामा ३५ रुपैयाँले बढ्दै १ हजार ४३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः चैत २३, २०७९
    • १३३ पटक पढिएको
  • तोलामा ६०० रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौँ । आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (आईतबार) तोलामा १ लाख ३ हजार ५००  रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज (सोमबार) ६०० रुपैयाँले बढेर प्रतितोला १ लाख ४ हजार १०० रुपयाँमा कारोबार भइरहेको छ ।यस्तै, आज  तेजाबी सुनको मूल्य १ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको छ । नेपाली बजारमा आइतबार ८०० र सोमबार १७ सय रुपैयाँले बढेको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आज (सामेबार)चाँदीको मूल्य तोलामा १ हजार २५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। 

    • प्रकाशित मितिः फागुन २९, २०७९
    • १२१ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल