All Posts By इटहरी खबर संवाददाता

    Showing १०१-११० of ३,०९७ items.
  • इटहरी दक्षिणकाली मन्दिरमा २९ वर्षदेखि दलित पुजारीको सेवा

    - निरू पौडेलसुनसरी - इटहरी-९, सुनसरीमा रहेको दक्षिणकाली मन्दिरमा प्रेम कुमार गजमेरले २०५२ सालदेखि पुजारीको रूपमा सेवा गरिरहेका छन्। नेपाली समाजमा कतिपय मन्दिरमा दलित समुदायलाई प्रवेशमै रोक लाग्ने गरेको अवस्थामा, इटहरीको यस मन्दिरमा भने दलित पुजारीकै नेतृत्वमा धार्मिक गतिविधि सञ्चालन हुँदै आएको छ।यसअघि मन्दिरका पुजारी भवानी प्रसाद घिमिरे थिए। मन्दिर पहिले राजाको मुकामभित्र रहेको थियो, जसका कारण सर्वसाधारणको पहुँच सीमित थियो। पछि राजपरिवारकै निर्णयअनुसार मन्दिरलाई ट्याङ्ग्रा खोलासँग जोडिएको सेरेबाँधमा सारिएको थियो। यही बेलामा पुजारी भवानी प्रसादले प्रेम कुमार गजमेरलाई मन्दिरको पुजारीको जिम्मेवार

    • प्रकाशित मितिः चैत २१, २०८१
    • ८९५ पटक पढिएको
  • बुधवार देखि इटहरीमा जुत्ता मेला, बजारमा भन्दा आधा सस्तो

    इटहरी -  जुत्ता चप्पल उत्पादक संघ नेपालको आयोजनामा इटहरीमा जुत्ता मेला हुन लागेको छ । बुधवार देखि इटहरीको पश्चिम लाइनमा रहेको सूर्य कम्प्लेक्सको अण्डरग्राउण्डमा मेला हुने भएको हो । स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने र उत्पादनलाई उपभोक्ता समक्ष पुर्‍याएर बानी पार्ने उद्देश्यले मेला गर्न लागिएको आयोजकले जनाएको छ । विगतको अनुभवको आधारमा धेरै उपभोक्ताले मन पराएको कारण इटहरीमा पुनः मेला आयोजना गरिएको संघका पूर्व अध्यक्ष होमनाथ उपाध्यायले बताए । मेलामा विभिन्न नेपाली कम्पनीका जुत्ता सस्तो मूल्यमा पाइने उपाध्यायको दाबी छ । उनका अनुसार बाहिर बजारमा भन्दा आधा सस्तो मूल्यमा जुत्ता चप्पल क

    • प्रकाशित मितिः चैत १९, २०८१
    • ८७८ पटक पढिएको
  • राष्ट्रिय सहकारी दिवस २०८१ को मूल कार्यक्रम विराटनगरमा हुने

    विराटनगर– यस वर्षको राष्ट्रिय सहकारी दिवस २०८१ को मुख्य कार्यक्रम विराटनगरमा आयोजना हुने भएको छ। चैत्र २० गते हुने उक्त कार्यक्रमलाई भव्य बनाउन ५०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ, जसको संयोजक जिल्ला सहकारी संघ लि. मोरङका अध्यक्ष डा. डिल्ली पोखरेल रहनुभएको छ।कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की प्रमुख अतिथिको रूपमा उपस्थित हुने जनाइएको छ। कार्यक्रमलाई व्यवस्थित बनाउन १२ वटा उपसमितिहरू गठन गरिएका छन्।कार्यक्रम तयारी र उपसमिति गठनकार्यक्रमलाई सफल बनाउन विभिन्न उपसमितिहरू गठन गरिएको छ, जसमा:प्रचार प्रसार उपसमिति – संयोजक विजयहरी खतिवडास्वास्थ्य उपसमिति – संयोजक जितेन्द

    • प्रकाशित मितिः चैत १३, २०८१
    • ६७६ पटक पढिएको
  • मोरङ प्रहरीले यातायात कार्यालय बाहिरबाट १२ बिचौलियालाई नियन्त्रणमा लियो

    मोरङ – मोरङ प्रहरीले यातायात कार्यालय वरिपरि बिचौलियागिरी गर्दै सर्वसाधारणलाई ठगी गर्ने १२ जनालाई नियन्त्रणमा लिएको छ। बिचौलियाहरूले सेवाग्राहीलाई अनावश्यक झन्झट गराउँदै अनुचित लाभ लिने गरेको जनगुनासोपछि प्रहरीले कारबाही गरेको हो।मोरङ प्रहरीका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरू यातायात कार्यालय बाहिर सेवाग्राहीलाई विभिन्न बहानामा झुक्याउने, अनावश्यक रकम असुल्ने तथा गलत सूचना दिने कार्यमा संलग्न रहेको पाइएको छ। सेवाग्राहीहरू कार्यालयभित्र सहज रूपमा सेवा लिन नपाउने अवस्था सिर्जना गरेर बिचौलियाहरूले आर्थिक फाइदा उठाउँदै आएका थिए।प्रहरीले पछिल्लो समय प्रशासनिक कार्यालयहरूमा बिचौलियागिरी तथा ठगी

    • प्रकाशित मितिः चैत १२, २०८१
    • ५८२ पटक पढिएको
  • विराटनगरमा बेहुली जुत्ता-चप्पल बनाउने २० दिने तालिम सम्पन्न, महिलाहरूलाई आत्मनिर्भर बनाउने लक्ष्य

    मोरङ – महिलाहरूलाई सीपमूलक शिक्षा प्रदान गरी आत्मनिर्भर बनाउनका लागि हलेसी महिला सशक्तिकरण सेवा केन्द्र, विराटनगर-८ द्वारा आयोजित "बेहुली जुत्ता-चप्पल बनाउने" २० दिने तालिम विराटनगरमा सम्पन्न भएको छ। फागुन २० गतेदेखि चैत १० गतेसम्म सञ्चालन भएको यो तालिमले १६ जना महिलाहरूलाई व्यवसायिक रूपमा बेहुली जुत्ता-चप्पल बनाउने सीप प्रदान गरेको छ।तालिमको उद्घाटनदेखि समापनसम्म विशिष्ट व्यक्तिहरूको उपस्थितितालिमको समापन समारोहमा कोशी प्रदेशका पूर्व न्यायधिवक्ता रूपेश कोईराला प्रमुख अतिथिका रूपमा उपस्थित थिए। साथै समाजसेवी महिला नेतृहरू अमरटोल टोल विकास संस्थाकी अध्यक्ष बिन्दा कुमारी नेपाल, सल्लाकार दामोदर म

    • प्रकाशित मितिः चैत १०, २०८१
    • ५६३ पटक पढिएको
  • पथरी शनिश्चरेमा संघीय र प्रदेश सांसदको संयुक्त सम्पर्क कार्यालय उद्घाटन

    पथरी  – मोरङ क्षेत्र नं. ३ का संघीय सांसद डा. सुनिल शर्मा र प्रदेश सांसद मानबहादुर लिम्बुको संयुक्त सम्पर्क कार्यालय पथरी शनिश्चरे-२ बुद्धचोकमा उद्घाटन गरिएको छ।सांसद शर्माले स्वास्थ्य बीमासम्बन्धी विधेयक संघीय संसदबाट पारित भएको जानकारी दिँदै यसले ऐतिहासिक लाभ पुग्ने बताए। उनले पथरी शनिश्चरेदेखि सलकपुरसम्म २ अर्बभन्दा बढी बजेट प्राप्त भई विकास योजनाहरू अघि बढिरहेको उल्लेख गरे। कार्यक्रममा कांग्रेस, माओवादी र एकीकृत समाजवादीका नेताहरूले गठबन्धनका प्रतिबद्धता पूरा गर्न सांसदहरूलाई शुभकामना दिए। नेपाल विद्यार्थी संघका नेताहरूले एसियन हाइवे सहरी मापदण्डअनुसार निर्माण गर्न माग गर्दै ज्ञा

    • प्रकाशित मितिः चैत ९, २०८१
    • ८०७ पटक पढिएको
  • महिला हिंसा, दाइजो प्रथा र बालविवाहविरुद्ध सचेतनामूलक तालिम सम्पन्न

    विराटनगर– महिला हिंसा, दाइजो प्रथा र बालविवाहविरुद्ध जनचेतना फैलाउने उद्देश्यले विराटनगर महानगरपालिका वडा नं. १२, १३, र १५ का ३५ जना सहभागीलाई लक्षित गरी सचेतनामूलक तालिम सम्पन्न भएको छ।श्री सयपत्री महिला सेवा केन्द्रको आयोजनामा तथा विराटनगर महानगरपालिकाको सहयोगमा आयोजित तालिममा प्रशिक्षक छाया राईले कानुनी तथा सामाजिक उपायबारे प्रशिक्षण दिइन्। विशेष अतिथिहरू भवानी शंकर चापागाईं र मिडियाकर्मी कमला कडेलले महिलामाथि हुने हिंसाका कारण र समाधानबारे प्रकाश पारे। कार्यक्रमको सभापतित्व सयपत्री महिला सेवा केन्द्रकी अध्यक्ष मञ्जु चापागाईंले गरिन् भने सञ्चालन कविता निरौलाले गरेकी थिइन्। सहभागीहरूले

    • प्रकाशित मितिः चैत ९, २०८१
    • ३६८ पटक पढिएको
  • दीक्षा धाडेवाको ऐतिहासिक जित: बिराटनगर डिग्री क्याम्पसमा कोषाध्यक्ष निर्वाचित

    बिराटनगर– बिराटनगर डिग्री क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी संघ (स्ववियु) चुनाव २०८१ मा अखिल (क्रान्तिकारी) की उम्मेदवार दीक्षा धाडेवा कोषाध्यक्ष पदमा निर्वाचित भएकी छन्। उनले आफ्ना प्रतिस्पर्धीलाई १६ मतको अन्तरले पराजित गर्दै ऐतिहासिक जित हासिल गरिन्। मारवाडी समुदायबाट स्ववियु चुनाव जित्ने पहिलो उम्मेदवार बनेकी धाडेवालाई यस जितले समावेशी विद्यार्थी राजनीतिमा नयाँ उदाहरण प्रस्तुत गरेको छ। उनले विद्यार्थीहरूको हकहितका लागि प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

    • प्रकाशित मितिः चैत ९, २०८१
    • ५७८ पटक पढिएको
  • बेहुलीको जुत्ता र चप्पल बनाउने तालिम को उद्घाटन

    विराटनगर - हाम्रो प्रयास संस्थाको आयोजनामा बेहुलीको जुत्ता र चप्पल बनाउने तालिम उद्घाटन भएको छ। विराटनगर महानगरपालिका वडा नं. ७ मा चैत्र ९ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने र  उक्त तालिममा १० जना सहभागी भएका छ्न।तालिमको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि विराटनगर महानगरपालिका वडा नं. ७ का अध्यक्ष  मधुबाबु तिवारी तथा अतिथि समाजसेवी अशोक बिष्ट रहेका थिए। कार्यक्रम संयोजक गिता पोखरेल, सचिव बाला पोखरेल, कोषाध्यक्ष ज्ञ्यानु राउत थापा,वडा ७ कि वडा सदस्य लिला श्रेष्ठ  ,गिता बिश्वाकर्मा प्रशिक्षक सरला भट्टराई घिमिरे लगायत संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सचिव

    • प्रकाशित मितिः चैत ९, २०८१
    • ४८६ पटक पढिएको
  • कोमात्सुको नयाँ ‘पीसी २०५-१०एमजिरो’ एक्स्काभेटर सार्वजनिक

    मोरङ - नेपालमा निर्माण क्षेत्रमा आवश्यक हेभी इक्विप्मेन्टको माग बढिरहेका बेला कोमात्सु कम्पनीको नयाँ मोडल ‘पीसी २०५-१०एमजिरो’ एक्स्काभेटर सार्वजनिक गरिएको छ। मोरङको विराटचोकस्थित होटल नेपालरिका मा शुक्रबार साँझ एक कार्यक्रमका बीच यो अत्याधुनिक एक्स्काभेटरको उद्घाटन गरिएको हो।नेपालका लागि कोमात्सु हेभी इक्विप्मेन्टको आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालि र राउत कन्ट्रक्सन सर्भिसेज प्रालि द्वारा सार्वजनिक गरिएको यो एक्स्काभेटर स्याटेलाइट मोनिटरिङ प्रणाली जडान गरिएको, इन्धन खपतमा किफायती र उच्चतम कार्यक्षमता भएको कम्पनीले जनाएको छ।नेपालको भूगोलमै उपयुक्त मोडलकन्टिनेन्टल ट्रेड

    • प्रकाशित मितिः चैत ९, २०८१
    • ५७२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल