All Posts By इटहरी खबर संवाददाता

    Showing १६१-१७० of ३,०८५ items.
  • सुनसरीमा साइन्स, स्पेस र रोबोटिक्स क्याम्प सुरु, मुख्यमन्त्री कार्कीबाट उद्घाटन

    सुनसरी – विज्ञान, अन्तरिक्ष र रोबोटिक्समा रुचि राख्ने विद्यार्थी तथा अनुसन्धानकर्ताहरूका लागि लक्षित Science, Space & Robotics (SSR) Camp आजदेखि सुनसरीको बर्जु–५, शान्तिवनस्थित एभरेष्ट साइन्स सेन्टर नेपालमा सुरु भएको छ। उक्त शिविरको उद्घाटन सम्माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीज्यूले गर्नुभएको छ।तीन दिनसम्म सञ्चालन हुने यो शिविरमा विज्ञान, प्रविधि, अन्तरिक्ष अनुसन्धान र रोबोटिक्ससम्बन्धी विभिन्न कार्यशाला, प्रदर्शनी तथा प्रशिक्षण कार्यक्रमहरू समावेश गरिएका छन्। आयोजक एभरेष्ट साइन्स सेन्टर नेपाल परिवारका अनुसार शिविरमा विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता तथा प्रविधिमा रुचि राख्नेहरू सहभ

    • प्रकाशित मितिः माघ १७, २०८१
    • ३९४ पटक पढिएको
  • पाथीभरा केबलकार विवाद: सांसद भट्टराईद्वारा वार्ता मार्फत समाधानको आह्वान

    सुनसरी - ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणका विषयमा भएको विवाद वार्ता र संवादमार्फत समाधान गर्न सांसद योगेश भट्टराईले आह्वान गर्नुभएको छ।‘नो केबलकार समूह’ ले वार्ताका लागि निर्माण कार्य रोक्नुपर्ने, सशस्त्र प्रहरी फिर्ता गर्नुपर्ने, र पक्राउ परेका कार्यकर्ताहरूलाई विना शर्त रिहा गर्नुपर्ने माग राखेको छ। कोशी प्रदेश सरकारको वार्ता समितिले पहल गरे पनि आन्दोलनकारीहरूले मेची राजमार्ग र तमोर कोरिडोर दोस्रो दिन पनि बन्द राखेका छन्।

    • प्रकाशित मितिः माघ १६, २०८१
    • ४३३ पटक पढिएको
  • च्याम्पियन्स लिगमा आज १८ खेल, लिभरपुल शीर्षस्थानमा

    एजेन्सी -युरोपेली च्याम्पियन्स लिगमा आज राति १८ खेल हुँदैछन्।लिभरपुल २१ अङ्कसहित शीर्षस्थानमा छ, जबकि बार्सिलोना, आर्सनल, रियल मड्रिड, पीएसजीजस्ता टोली नकआउट चरणका लागि संघर्षरत छन्। सबै खेल नेपाली समयअनुसार राति १:४५ बजे सुरू हुनेछन्।

    • प्रकाशित मितिः माघ १६, २०८१
    • ४९४ पटक पढिएको
  • रातो बाँदर र बँदेल कृषि हानिकारक वन्यजन्तु घोषित

    मोरङ -वन मन्त्रालयले रातो बाँदर र बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ। माघ १० गतेदेखि लागू हुने गरी एक वर्षका लागि यी जनावरलाई हानिकारक सूचीमा राखिएको छ। यो घोषणासँगै खेतबारीमा यस्ता जनावरले नोक्सानी गर्दा लखेट्दा वा मार्दा किसानले कानुनी कारबाही भोग्नुपर्ने छैन।मन्त्रालयका अनुसार, यसअघि पनि बँदेललाई २०८० मंसिर ७ गते एक वर्षका लागि कृषि हानिकारक जनावर घोषणा गरिएको थियो। किसानहरूको व्यापक गुनासोका आधारमा रातो बाँदरलाई पनि यस सूचीमा समावेश गरिएको हो।रातो बाँदर र बँदेलका कारण खेतीबालीमा व्यापक क्षति हुने गरेको किसानहरूको गुनासो छ। यस निर्णयले कृषि क्षेत्रमा राहत पुग्ने विश्वास मन्त्राल

    • प्रकाशित मितिः माघ १५, २०८१
    • ४६८ पटक पढिएको
  • पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनबारे असमञ्जस: राष्ट्रिय राजनीतिमा सक्रिय रहे पनि दलको राजनीतिमा फर्किने निर्णय नभएको स्पष्टोक्ति

    विराटनगर - पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफू तत्कालै दलको सक्रिय राजनीतिमा फर्किने वा नफर्किनेबारे कुनै ठोस निर्णयमा नपुगेको स्पष्ट पारेकी छिन्। सोमबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्व राष्ट्रपति भण्डारीले नेकपा एमालेमा पुन: सक्रिय हुन लागेको विषयमा उठेका चर्चा र अड्कलबारे आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।“म एमालेबाट राष्ट्रपति बनेको थिएँ। यदि म राजनीतिमा फर्किन्छु भने एमालेमै फर्किन्छु। तर दलको राजनीतिमा फर्किने निर्णय मैले लिएकी छैन,” उनले भनिन्। भण्डारीले नेकपा एमालेको सदस्यता लिनका लागि कुनै निवेदन नदिएको र यस विषयमा दलका नेताहरूसँग कुनै छलफल नभएको पनि स्पष्ट गरिन्।पूर्व

    • प्रकाशित मितिः माघ १४, २०८१
    • ४०६ पटक पढिएको
  • ताप्लेजुङ पाथीभरा क्षेत्रमा पहिचान पक्षधर र प्रहरीबीच झडप, २६ जना घाइते

    मोरङ -ताप्लेजुङको पाथीभरा क्षेत्रमा पहिचान पक्षधर र सुरक्षाकर्मीबीच झडप हुँदा २६ जना घाइते भएका छन्। झडपमा ५ जना आन्दोलनकारी र २१ जना सुरक्षाकर्मी घाइते भएका हुन्।आन्दोलनकारीको दाबीअनुसार प्रहरीले चलाएको गोली लागेर ४ जना घाइते भएका छन्, जसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ। एक जना अश्रुग्यासको असरले घाइते भएका छन्।शनिबार दिउँसो र साँझ गरी दुईपटक झडप भएको थियो। दिउँसोको झडपमा प्रहरीले अश्रुग्यास प्रहार गरेको भए पनि साँझ स्थिति नियन्त्रणबाहिर जाँदा गोली चलाएको प्रहरीको भनाइ छ।घाइतेहरूको अवस्थाप्रहरीको गोली लागेर तेह्रथुमका यामबहादुर लिम्बू, पाँचथरका मंगल लावती, सगुन लावती र ताप्लेजुङका धर्म पाल

    • प्रकाशित मितिः माघ १३, २०८१
    • ५९० पटक पढिएको
  • विराट एक्स्पो २०२५ सुरु, औद्योगिक विकासलाई टेवा दिने अपेक्षा

    विराटनगर – विराटनगरमा उद्योग संगठन मोरङको आयोजनामा विराट एक्स्पो २०२५ सुरु भएको छ। विराटनगर–१४ स्थित डिग्री क्याम्पसको मैदानमा आयोजना गरिएको एक्स्पो माघ २० गतेसम्म चल्नेछ। संघीय सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एक्स्पोको उद्घाटन गर्दै यसले देशको अर्थतन्त्र चलायमान बनाउने विश्वास व्यक्त गरे।उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले पूर्वमा दक्ष जनशक्तिको अभाव र उच्च राजस्व दरका कारण विदेशी लगानी रोकिएको र उद्योगहरू प्रतिस्पर्धामा पछि परेको बताए। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बढी आयात हुने वस्तुहरूमा भन्सार दर वृद्धि गरि स्वदेशी उद्योगला

    • प्रकाशित मितिः माघ १३, २०८१
    • ५१५ पटक पढिएको
  • माओवादीप्रति जनता खुसी: प्रचण्ड

    दाङ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले जनताका समस्या बुझ्न गाउँ-गाउँ पुग्दै जनताले माओवादीप्रति सकारात्मक धारणा राखेको बताएका छन्। दाङको घोराहीमा आयोजित पत्रकार भेटमा प्रचण्डले सरकार आगामी चुनावसम्म टिकेमा माओवादीलाई फाइदा हुने र पार्टी एक्लैले चुनावी प्रतिस्पर्धा गर्ने घोषणा गरे। पार्टीभित्रका त्रुटि सच्याएर अघि बढ्ने उनको प्रतिबद्धता छ।

    • प्रकाशित मितिः माघ १२, २०८१
    • ५४० पटक पढिएको
  • काठमाडौं प्रहरी प्रमुख फेरिए, गृह मन्त्रालयद्वारा १८ जना एसएसपीहरूको सरुवा

    काठमाडौं  – गृह मन्त्रालयले शुक्रबार मन्त्रीस्तरीय निर्णयमार्फत नेपाल प्रहरीका १८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा गरेको छ। यस निर्णयसँगै काठमाडौं प्रहरी प्रमुख परिवर्तन भएका छन्।काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त रजौरेलाई प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा, नक्साल सरुवा गरिएको छ। रजौरेको ठाउँमा बागमती प्रदेश प्रहरी कार्यालय, अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा, हेटौंडामा कार्यरत एसएसपी विश्व अधिकारीलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ।यस्तै, ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनाललाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, मानवस्

    • प्रकाशित मितिः माघ १२, २०८१
    • ४३१ पटक पढिएको
  • पाैवादुङमा गोल्ड कप, माघी मेला र सांगीतिक कार्यक्रम सम्पन्न

    भोजपुर - माघ १ देखि ९ गतेसम्म दोस्रो आमन्त्रित पाैवादुङ गोल्ड कप, वृहत् माघी मेला र सांगीतिक कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ। यस कार्यक्रमको आयोजनामा खेलकुद विकास समिति र प्रदेश खेलकुद विकास बोर्ड बिराटनगरको प्रमुख भूमिका थियो।गोल्ड कप फुटबल प्रतियोगिता, माघी मेला र सांगीतिक कार्यक्रमले स्थानीय र बाह्य अतिथिहरूसमेत आकर्षित गरेका थिए। यस अवसरमा प्रमोद खरेल, साजन राई, डिज राज पौड्याल, भिषण मुकारूङ, सुनिता संयक लिम्बु लगायतका सांस्कृतिक र कलाकारको महत्त्वपूर्ण उपस्थिति थियो। साथै, ईटहरीका कलाकार टिम, गीतकार मुक्त उदास र अन्य कलाकारहरूले सांगीतिक कार्यक्रमलाई थप मनोरञ्जनपूर्ण बनाएका थिए।का

    • प्रकाशित मितिः माघ ११, २०८१
    • ४०७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल