All Posts By इटहरी खबर संवाददाता

    Showing ८११-८२० of ३,०८६ items.
  • बराहक्षेत्र प्रहरी चौकीको नवनिर्मित भवन उद्घाटन

    सुनसरी, बराहक्षेत्र - सुनसरीको बराहक्षेत्र नगरपालिका–१ मा नवनिर्मित प्रहरी चौकी बराहक्षेत्रको भवन भव्य समारोहबीच उद्घाटन गरिएको छ। कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्र कुँवेर खापुङ र बराहक्षेत्र नगरपालिकाकी उपप्रमुख नन्दकुमारी सुनुवारले संयुक्त रूपमा भवनको उद्घाटन गरेका हुन्।उद्घाटन समारोहमा डीआईजी खापुङले धरतीको पहिलो तीर्थस्थल बराहक्षेत्रमा प्रहरी चौकी निर्माणमा योगदान पुर्‍याउने सबैलाई धन्यवाद दिँदै नयाँ भवनले शान्ति, सुरक्षा र अपराध नियन्त्रणका सेवाहरू थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।३ करोड १९ लाख लागतमा अत्याधुनिक भवन निर्माणभौतिक पूर्वाधार शाखाका प्रहरी उपरीक्षक हरि डंगोलले प्

    • प्रकाशित मितिः मंसिर ५, २०८१
    • २३७ पटक पढिएको
  • बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति

    काठमाडाैं । गत असोज ११ र १२ गते देशभर परेको अविरल वर्षाको कारण आएको बाढीपहिरोका कारण ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति भएको छ।ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको मन्त्रीस्तरिय निर्णयबाट असोज १४ गते गठित समितिले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई बुझाएको प्रतिवेदनमा देशभर बाढीपहिरोबाट जलविद्युत्, सिँचाइ, तटबन्धन र प्रसारण लाइनमा १३ अर्ब बढीको क्षति भएको बताएको हो।समितिले नेपाल विद्युत् प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी र निजी क्षेत्रबाट निर्माण सम्पन्न भएका तथा निर्माणाधीन विद्युत् तथा प्रसारण लाइन आयोजनामा भएको क्षति, सिँचाइ तथा नदी नियन्त्रणमा भएको क्षतिबारे

    • प्रकाशित मितिः मंसिर ५, २०८१
    • ३४१ पटक पढिएको
  • आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदान गरिने

    काठमाडाैं । आज (मंसिर ५) स्थानीय तह उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदै छ। उपनिर्वाचन कार्यतालिका अनुसार अहिले बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनसक्ने छन् भने यसपछि दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।अनि आजै दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ। मतदान भने मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म हुनेछ।निधनलगायत विभिन्न कारणले देशका विभिन्न स्थानीय तहमा ४४ पद रिक्त छन्। तिनमा पदपूर्ति गर्न उपनिर्वाचन गर्न लागिएको हो।मंसिर १६ मा हुने उपनिर्वाचनले जिल्ला समन्वय समितिका प्रमुख २ जना, गा

    • प्रकाशित मितिः मंसिर ५, २०८१
    • २६८ पटक पढिएको
  • तीन सहकारी ठगीमा पक्राउ पुर्जी जारी भएका गाउँपालिका उपाध्यक्ष सार्वजनिक कार्यक्रममा सक्रिय

    काठमाडाैं । तीनवटा सहकारी ठगी आरोपमा पक्राउ पुर्जी जारी भए पनि सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बराललाई प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन। उनीविरुद्ध सुप्रिम, नाता र स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ पुर्जी जारी भएको हो।तर उनी अहिले पनि गाउँपालिकाकाे उपाध्यक्षका रूपमा निर्धक्क सार्वजनिक कार्यक्रममा सहभागी भइरहेका छन्। हिजो मंगलबार मात्र उनी फिक्कल-३ स्थित प्रकाशोदय माविको अभिभावक भेलामा सहभागी भएका छन्। उनी आफैँले सामाजिक सञ्जालमा त्यसको तस्बिर राखेर जानकारी दिएका छन्। 

    • प्रकाशित मितिः मंसिर ५, २०८१
    • २९१ पटक पढिएको
  • विराटनगर किंग्सको जर्सी र एन्थम सार्वजनिक, सन्दीप लामिछाने पनि सहभागी

    विराटनगर, कोसी प्रदेश – एनपीएल लिगमा खेल्ने विराटनगर किंग्सले आफ्नो नयाँ जर्सी र एन्थम गीत मंगलबार साँझ विराटनगरमा आयोजित एक भव्य कार्यक्रममा सार्वजनिक गरेको छ। कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित भएर जर्सी र गीतको विमोचन गरे।विराटनगर किंग्सको जर्सी पहेँलो र निलो रंगमा तयार गरिएको छ, जसले टिमको पहिचानलाई स्पष्ट बनाउँछ। जर्सीको सार्वजनिक कार्यक्रममा टिमको एन्थम गीत पनि प्रस्तुत गरिएको थियो, जुन र्‍याप शैलीमा तयार गरिएको छ। उक्त गीतको लेखन रचना भ्वाइस अफ विराटनगर किंग्स र एम्बेसडर कुशल पोखरेलले गरेका हुन्।साथै, गायिका रचना रिमाललाई टिमको फेसको रूपम

    • प्रकाशित मितिः मंसिर ५, २०८१
    • ३३६ पटक पढिएको
  • दुर्गा प्रसाईंलाई आज अदालत लगिँदै,मानहानीकाे मुद्धा चलाउने तयारी

    इटहरी । साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आज (बुधबार) म्याद थपका लागि अदालत उपस्थित गराइने भएको छ । हिजो भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका प्रसाईंलाई आज काठमाडौं जिल्ला अदालतमा पेश गर्ने तयारी भएको साइबर ब्युरो स्रोतले जनाएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले हिजोे नै थप अनुसन्धानका लागि साइबर ब्युरोलाई बुझाएको थियो।उनलाई हिजो नै अदालत लग्ने तयारी गरिए पनि अबेर भएको र कागजातहरू मिलाउनु पर्ने भएकाले आज मात्रै उपस्थित गराउन लागिएको जनाइएको छ । अस्ती (सोमबार) प्रसाईँले कम्बोडियाको टेलिकम कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ३२ अर्ब लगानी ग

    • प्रकाशित मितिः मंसिर ५, २०८१
    • १९२ पटक पढिएको
  • हुलाकी राजमार्गको काम पाँच वर्षदेखि अलपत्र, सर्वदलीय आन्दोलनको तयारी

    विराटनगर, मोरङ: पूर्व–पश्चिम जोड्ने महत्वाकांक्षी योजना अन्तर्गत मोरङको कटहरी गाउँपालिकामा निर्माणाधीन हुलाकी राजमार्गको काम पाँच वर्षदेखि अलपत्र परेको छ। सडक निर्माण कार्य सुस्त हुँदा स्थानीय जनताले हिलो र धूलोको समस्याका कारण दैनिक जीवनमा कठिनाइ भोग्नुपरेको छ।२०७६ सालमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सुरू गरिएको ४४ किलोमिटरको यो परियोजनामा हालसम्म २२ प्रतिशत मात्रै काम भएको छ। तीन अर्ब ६० करोड रुपैयाँको लागतमा ठेक्का लिएका ठेकेदार कम्पनीहरूले ८० प्रतिशत रकम खर्च गरिसकेका छन्, तर भौतिक प्रगति न्यून रहेको स्थानीयले बताएका छन्।कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले सडक निर्मा

    • प्रकाशित मितिः मंसिर ५, २०८१
    • १९१ पटक पढिएको
  • शान्ति सम्झौताको १८ वर्ष : द्वन्द्वपीडित भन्छन्–देश शान्त भयो, हामी अझै अशान्त छौँ

    काठमाडौं । आज मंसिर ५, अर्थात दस वर्षे सशस्त्र द्वन्द्वपछि विस्तृत शान्ति सम्झौता दिन । जतिबेला मुलुक २०६३ साल मंसिर ५ गतेको त्यो दिन सम्झेर शान्तिको उत्सव मनाउँछ, त्यतिबेला द्वन्द्वको घाउले पीडितको मन अशान्तिले बिथोलिन्छ । सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही पक्ष (माओवादी) ले अपहरण गरी कुटपीट गर्दा बाँके राप्ती सोनारीका–४ रामरतन चौधरीका  दुवै खुटुटा बाँचिए ।उनी उक्त विसं २०५७ फागुन ३ गतेको घटना सम्झँदै विद्रोही पक्षले कुटपिट गरी बुवाको हत्या गरेको सम्झिन्छन् । यति मात्रै होइन, घरको धन लुटिएको र घर जग्गा कब्जा गरिँदाको पीडा अझै पनि छ । ‘त्यो घटना सम्झाँदा मन भतभति पोल्छ,

    • प्रकाशित मितिः मंसिर ५, २०८१
    • १९२ पटक पढिएको
  • इच्छाकामना मन्दिर परिसरमा पञ्चमी मेला

    चितवन । पर्यटन प्रवर्द्धनका लागि इच्छाकामना गाउँपालिका–५ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल इच्छाकामना मन्दिर परिसरमा विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ । पञ्चमी मेलाका अवसर पारेर आज र भोलि मन्दिर परिसरमा कार्यक्रम हुने भएको हो । मेलाका अवसरमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाले मन्दिर संरक्षण समिति र त्रिवेणीकला केन्द्र मुग्लिनको सहकार्यमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले बताए । उनका अनुसार आज रातभर विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहनेछ ।बुधबार बिहान ५ बज

    • प्रकाशित मितिः मंसिर ४, २०८१
    • १७९ पटक पढिएको
  • नवलपरासीबाट काठमाडौं आउँदै गरेको ट्रक त्रिशुली नदीमा खस्यो

    काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका– १० खयरघारीबाट एक ट्रक त्रिशुली नदीमा खसेको छ । दुर्घटनास्थलबाट तीन जना घाइतेको उद्धार गरिएको प्रहरीले जनाएको छ । नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २५० नम्बरको ट्रक आज बिहान ५ः५५ बजे त्रिशूली नदीमा खसेको हो ।दुर्घटनास्थलबाट ट्रक चालक नवलपरासी पश्चिमका २७ वर्षीय आशिष महतो, सहचालक २६ वर्षीय राजु थापामगर र ट्रक धनी खैरहनी नगरपालिकाका ४६ वर्षीय सुरेश गुरुङलाई उद्धार गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रह्लाद सिलवालले जानकारी दिए ।उनीहरुलाई प्रारम्भिक उपचारका लागि मझिमटारस्थित बिहानी फार्मेसी

    • प्रकाशित मितिः मंसिर ४, २०८१
    • १६६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल