आर्थिक

    Showing १,१८१-१,१९० of १,२७२ items.
  • तोलामा ५०० रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौं ।  आज (बुधबार) सुनको मूल्य वृद्धि भएको छ ।आज छापावाल सुन तोलामा पाँच सयले बढेर १ लाख १२ हजार ७ सय रुपैयाँ कायम भएको छ ।यस्तै तेजाबी सुन आज प्रतितोला १ लाख १२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले वृद्धि भइ १ हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः साउन १०, २०८०
    • १४९ पटक पढिएको
  • तोलामा २०० रुपैयाँले बढ्यो सुनको भाउ, कति पुग्यो तोलाको ?

    काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको भाउ दुई सय रुपैयाँले बढेको छ । सोमबार प्रतितोला १ लाख १२ हजारमा कारोबार भएको छापावाल सुन आज तोलाको १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन पनि तोलामा २ सयले बढेर प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः साउन ९, २०८०
    • १४५ पटक पढिएको
  • प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

    काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक २.४८ विन्दुले बढेको छ । यससँगै सूचक २२०२.९९ विन्दुमा आएको छ । ४ लाख ५८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २३ कम्पनीको १२ सय ६ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २५ पटक कारोबार भएको हो । १५ कम्पनीको भाउ बढ्दा ५ वटाको मूल्य भने घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

    • प्रकाशित मितिः साउन ९, २०८०
    • ११९ पटक पढिएको
  • तोलामा ३०० रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौँ ।  आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  हिजो (आइतबा) छापावाल सुनको मूल्य  तोलामा  १ लाख १२ हजार ३०० रुपैयाँमा कारोबार  भएको सुनको मूल्य आज (सोमबार) तोलामा ३०० रुपैयाँले घटेर प्रतितोला छापावाल १ लाख १२ हजार  रुपैयाँमा कारोबार भईरहेको छ । यससँगै, आज  तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँ कायम छ । हिजो आइतबार  तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ कायम थियो ।यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । हिजो आइतबार तोलामा १४ सय ६५ रुपैयाँमा कारोबार भएको चा

    • प्रकाशित मितिः साउन ८, २०८०
    • १३० पटक पढिएको
  • तोलामा ५०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  गत शुक्रबार छापावाल सुनको मूल्य  तोलामा  १ लाख १२ हजार ८०० रुपैयाँमा कारोबार  भएको सुनको मूल्य आज (आइतबार) तोलामा ५०० रुपैयाँले घटेर प्रतितोला छापावाल १ लाख १२ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । आज तेजाबी सुन १ लाख ११ हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आइतबार चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार ४६५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः साउन ७, २०८०
    • १२७ पटक पढिएको
  • आज कुथेली बुखरी स्मल हाइड्रोको आईपीओ बाँडफाँट

    काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको आईपीओ आज आईतबार बिहान बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा उक्त कम्पनीको आईपीओ बाँडफाँट गरिएको हो सर्वसाधारणका लागि छुट्याइएको आईपीओ १० हजार १ सय १४ जनाले १०–१० कित्ता र १ जनाले ११ कित्ता पाएका छन् । उक्त कम्पनीको आईपीओका लागि कूल १० लाख ४८ हजार ४ सय ६८ जनाले आवेदन दिएकोमा १० लाख ४७ हजार ३ सय ५ को आवेदन मात्र योग्य भएको थियो ।   कम्पनीले सर्वसाधारणलाई १ लाख १ हजार १ सय ५१ कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले यसअघि नै आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपालीको लागि शे

    • प्रकाशित मितिः साउन ७, २०८०
    • १३१ पटक पढिएको
  • सेती खोला हाइड्रोपावरले आइपिओ ल्याउने

    काठमाडौँ । सेती खोला हाइड्रोपावर लिमिटेडले ६० करोड रुपैयाँ बराबरको साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । एक सय रुपियाँ अङ्कित दरका ६० लाख कित्ता साधारण सेयर सर्वसाधारण र आयोजनाबाट प्रभावित भएका स्थानीयका लागि जारी गर्ने भएको छ । सेती खोला हाइड्रोपावरको अधिकृत पुँजी एक अर्ब ५० करोड रुपैयाँ, जारी पुँजी एक अर्ब ५० करोड रुपैयाँ र चुक्ता पुँजी ८८ करोड ४६ लाख ४५ हजार रुपैयाँ रहेको छ ।  सेती खोला हाइड्रोपावर कम्पनी गत असार २९ गते पब्लिक कम्पनीमा रूपान्तरण भएको थियो । कम्पनीले कास्कीको पोखरामा पाँच अर्बको लागतमा २२ मेगावाटको सेतीखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आय

    • प्रकाशित मितिः साउन ७, २०८०
    • १३१ पटक पढिएको
  • मिड सोलु हाइड्रोपावरले आइपिओ निष्कासन गर्दै

    काठमाडौं  । मिड सोलु हाइड्रोपावर लिमिटेडले साउन १४ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो।कम्पनीले जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको प्रतिसेयर एक सय रुपैयाँ दरका ७ लाख ४८ हजार ४०० लाख आइपिओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो। सोमध्ये ५ लाख ६१ हजार ३०० कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नगरपालिका

    • प्रकाशित मितिः साउन ५, २०८०
    • १४६ पटक पढिएको
  • तोलामा ८०० रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं । आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  आज (शुक्रबार) छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेर तोलामा १ लाख १२ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ ।  यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ८ सय रुपैयाँले घट्दै १ लाख १२ हजार २५० रुपैयाँमा झरेको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिन मूल्यमा १५ रुपैयाँले घट्दै १ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    • प्रकाशित मितिः साउन ५, २०८०
    • १४८ पटक पढिएको
  • हाथवे इन्भेष्टमेन्ट नेपालको आजबाट आईपीओ खुला

    काठमाडौँ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आज बिहीबार साउन ४ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गरेको हो । यसले प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २९ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्नेछ । कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको कुल १२।५० प्रतिशत का दरले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ बिक्री गर्ने अनुमति पाएको छ । यसमध्ये हाथवेले पहिलो चरणमा बिहीबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने १ करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ९२ हजार ५ सय कित्ता सेयर निष्कासन गरेको हो। साथै, कम्पनीले २९ लाख २५ हजार र

    • प्रकाशित मितिः साउन ४, २०८०
    • ११८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल