शिक्षा

    Showing १६१-१७० of २४२ items.
  • इटहरीमा ‘महायुग’ उपन्यासको परिचर्चा

    इटहरी । इटहरीमा शनिबार सम्पन्न भएको एउटा कार्यक्रम अलिक भिन्न थियो–त्यहाँ हावा शब्दसँग खेल्दै थियो, र पुस्तकको सुगन्धले मनहरू उज्यालो बनाइरहेको थियो । स्त्री शक्ति र आत्मजागरणको स्वर बोकेको लेखिका सीमा आभासको उपन्यास ‘महायुग’को परिचर्चा ।सञ्चारिका समूह, सुनसरीको आयोजनामा भएको उक्त कार्यक्रम केवल पुस्तक विमोचनको औपचारिकता थिएन; त्यो त चेतना र सिर्जनाको संगमस्थल थियो । साहित्यकार मनु मञ्जील, टिका आत्रेय र अस्मिता विष्टले उपन्यासका पाना भित्रका आत्मस्वरहरू खोले–पात्रहरूका संघर्ष, समयको यथार्थ र भाषा भित्रको साहित्य उनीहरूले हृदयले पढे ।कार्यक्रमको सभापतित्व समूहकी अध्यक्ष रञ्जना पौडेलले गरेकी थिइ

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • ४३५ पटक पढिएको
  • हिमालय इङ्लिस स्कुलका प्रिन्सिपल कमल खनालले पाए उत्कृष्ट प्रिन्सिपल अवार्ड

    इटहरी ।  मोरङको सुन्दरहरैंचा–१० मा रहेको हिमालय इङ्लिस स्कुलका संस्थापक प्रिन्सिपल कमल खनालले एक्जिटो इभेन्ट्स अष्ट्रेलियाद्वारा आयोजित इन्टरनेसनल एक्सिलेन्स अवार्ड पाएका छन् । हिजो मलेसियामा सम्पन्न कार्यक्रममा प्रिन्सिपल खनाललाई उत्कृष्ट प्रिन्सिपल अवार्ड प्रदान गरिएको हो । विश्वका विभिन्न राष्ट्रहरूमा शैक्षिक कार्यक्रम सञ्चालन, सहजीकरण र समन्वय गर्ने एक्जिटो एजुकेसनद्वारा आयोजित मलेसियाको क्वालालम्पुरको लिंकन युनिभर्सिटीबाट खनालले अवार्ड प्राप्त गरेका हुन् । कार्यक्रममा नेपाल, मलेसिया, फिलिपिन्स, अमेरिका, बेलायत, भारत, बंगलादेशलगायत विभिन्न देशका विभिन्न क्षेत्रका ख्यातिप्राप्त वि

    • प्रकाशित मितिः असोज २९, २०८२
    • ३५६ पटक पढिएको
  • त्रिविका २१ क्याम्पसको सम्पत्ति खोजबिन : समितिको प्रतिवेदन कार्यान्वयन हुँदै

    इटहरी । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको प्रतिवेदन, २०८१ सार्वजनिक गरी कार्यान्वयनको तयारी गरेको छ ।मन्त्रिपरिषद्को यही असोज २३ गतेको बैठकले प्रतिवेदन सार्वजनिक र कार्यान्वयन गर्न जिम्मेवारी दिएपछि मन्त्रालयले सोको तयारी गरेको हो । शिक्षामन्त्री महावीर पुनले आफूले प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको सामाजिक सञ्जालबाट जानकारी दिएका हुन् ।गत पुस २ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई र विश्वविद्यालयका पदाधिकारीसहितको उपस्थितिमा खोजबिन समितिका सदस्य महेन्द्र

    • प्रकाशित मितिः असोज २५, २०८२
    • ५१६ पटक पढिएको
  • हिमालय इङ्लिस स्कुलका प्रिन्सिपल कमल खनालले पाउने भए अन्तर्राष्ट्रिय अवार्ड

    इटहरी । सुन्दरहरैंचा – १० मोरङको हिमालय इङ्लिस स्कुलका संस्थापक प्रिन्सिपल कमल खनालले अन्तर्राष्ट्रिय अवार्ड पाउनुहुने भएको छ ।खनाललाई आउट स्टेन्डिङ अवार्डद्वारा मलेसियामा आयोजना गरिने कार्यक्रममा सम्मान गरिने भएको हो । नेपाल, भारत, मलेसिया, फिलिपिन्स, अमेरिका बङ्गलादेश, बेलायतलगायत विभिन्न देशका व्यक्तिलाई सो अवार्ड दिने गरिएको आयोजकले जनाएको खनालले बताउनुभएको छ ।विभिन्न क्षेत्रका ख्यातिप्राप्त विद्यालय, संस्थाहरु र व्यक्तिहरुलाई इन्टरनेसनल एक्सेलेन्स अवार्डद्वारा सम्मान गर्न लागिएको हो । गत ३ वर्षदेखि यो कार्यक्रम आयोजना हुँदै आएको बताइएको छ ।विश्वका विभिन्न राष्ट्रहरूमा शैक्षिक कार्यक्

    • प्रकाशित मितिः असोज २३, २०८२
    • ३२९ पटक पढिएको
  • शिक्षकलाई असोज १२ सम्म तलब नदिए प्रअलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

    इटहरी । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आइतबार (असोज १२ गते) सम्म शिक्षकहरूलाई तलब नदिने विद्यालयका प्रधानाध्यापकलाई कारबाही गर्ने चेतावनी दिएका छन्।शिक्षकले तलब नपाएको ब्यापक गुनासो आएपछि मन्त्री पुनले आइतबारसम्म तलब उपलब्ध गराउन निर्देशन दिएका हुन् ।शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै मन्त्री पुनले शिक्षा मन्त्रालयबाट तलब पहिले नै विद्यालयहरूमा पठासकेको स्पष्ट पारेका छन् ।उनले आइतबारसम्म शिक्षकहरूलाई पारिश्रमिक उपलब्ध नगराए सम्बन्धित प्रधानाध्यापकलाई नियमानुसार कारबाही गरिने बताएका छन्।मन्त्री पुनले भनेका छन्, ‘तलब नख्वाउने प्रअहरूलाई सूचना- दसैँ-तिहारको अवसरमा विद्यालय व्यवस

    • प्रकाशित मितिः असोज ११, २०८२
    • ५५२ पटक पढिएको
  • सिटिइभिटीले शिक्षामन्त्रीको निर्देशन कार्यान्वयन थाल्यो

    इटहरी । पाठ्यक्रम सुधार र सम्बन्धनको अन्योल अन्त्यलगायत विषयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले दिएको आठ बुँदे निर्देशन कार्यान्वयनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले काम थालेको छ।परिषद्का अध्यक्षसमेत रहेका मन्त्री पुनले बिहीबार परिषद्लाई मौजुदा पाठ्यक्रममा सुधार गरी नवप्रवर्तन समावेश गर्न खाका तयार गरी असोज मसान्तभित्र पेस गर्नेलगायत लिखित निर्देशन दिए। निर्देशनमा एकीकृत क्यालेन्डर बनाउने र परीक्षाको परीक्षाफल तीन महिनाभित्र अनिवार्य रूपमा प्रकाशनको व्यवस्था गर्न भनिएको छ।यसैगरी सिटिइभिटीमा विद्यार्थी, अभिभावक र शिक्षकको गुनासो सुन्ने र प्राप्त ग

    • प्रकाशित मितिः असोज १०, २०८२
    • ५०६ पटक पढिएको
  • प्याब्सनले दियो नगरपालिकालाई कम्प्युटर र प्रिन्टर

    इटहरी । जेन जी आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनी भएपछि सेवाप्रवाहमा कठिनाइ भोगिरहेको मोरङको सुन्दरहरैंचा नगरपालिकालाई प्याब्सन सुन्दरहरैंचाले ६ थान कम्प्युटर र ६ थान प्रिन्टर प्रदान गरेको छ ।नगरको सेवा प्रवाहमा सहजता ल्याउनका लागि सुन्दरहरैंचा प्याब्सनका तर्फबाट कम्प्युटर हस्तान्तरण गरिएको नगर अध्यक्ष दीपक केसीले जानकारी दिनुभयो । सामग्री हस्तान्तरण कार्यक्रममा नगर अध्यक्ष केसी, प्याब्सनका केन्द्रीय उपाध्यक्ष टीकाराम ढकाल, प्याब्सन मोरङका पूर्व अध्यक्ष अर्जुन बस्नेतलगायतको उपस्थिति थियो । प्याब्सनले सुन्दरहरैंचाका नगर प्रमुख केदारप्रसाद गुरागाईँ, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न

    • प्रकाशित मितिः असोज ८, २०८२
    • ४७० पटक पढिएको
  • छात्रवृत्ति नदिने स्कुलको अनुमति खारेज गर्ने बालेनको चेतावनी , तीन वर्षमा ५२ हजार भन्दा धेरैले पाए छात्रवृत्ति

    इटहरी डेस्क । काठमाडौं महानगरपालिकाले तोकेबमोजिम छात्रवृत्ति नदिने विद्यालयको अनुमति खारेज गर्ने चेतावनी दिएको छ ।मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै नियमअनुसार छात्रवृत्ति नदिने शैक्षिक संस्थालाई कारबाही गर्ने बताएका हुन् ।महानगरपालिकाको पहलमा पछिल्लो तीन वर्षमा ५२ हजार भन्दा धेरैले छात्रवृत्ति पाएको पनि उनले जानकारी दिएका छन्।मेयर शाहले सार्वजनिक गरेको तथ्याङकअनुसार कानून कार्यान्वायनको पहिलो वर्ष १३ हजार, दोस्रो वर्ष १९ हजार र यो वर्ष २० हजार दुई सय ८२ जनाले छात्रवृत्ति पाएका छन् ।उनले फेसबुकमा लेखेका छन्–एउटा कानुन कार्यान्वयनले यो वर्ष २० हजार भन्दा धेरै विद्यार्थीले Sch

    • प्रकाशित मितिः असोज ७, २०८२
    • ४४२ पटक पढिएको
  • पूर्व विद्यार्थीद्धारा विपन्न विद्यार्थीलाई आर्थिक सहयोग

    इटहरी । इटहरी वडा नं. १ मा सञ्चालित श्री राष्ट्रिय माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत आठ जना विद्यार्थीलाई आर्थिक सहयोग प्रदान गरिएको छ । विद्यालयका पूर्व विद्यार्थी हाल अमेरिकामा रहेका इटहरी वडा नं. २ का रामकुमार घिमिरेले ३५ हजार रुपैयाँ सहयोग गरेका हुन् । पूर्व विद्यार्थी रामकुमारले पठाएको सो रकम कक्षा ६ मा अध्ययनरत निस्मा चौधरी, आस्मा माझी, अञ्जली सार्की, दिव्या केसी, सन्तोष राई, नवीन कार्की, मिडेन लिम्बु र रुपक बुढाथोकीलाई प्रदान गरिएको प्रधानाध्यापक सरनकुमार बस्नेतले बताए । उनका अनुसार जनही चार हजार ३७३ रुपैयाँका दरले रकम प्रदान गरिएको हो । सो रकम रामकुमारका बाबुआमा इटहरी वडा नं. २ आ

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • ३९४ पटक पढिएको
  • रेडस्टार माविमा प्रदेश प्रमुख खापुङ : “नेपाल विविध जातजाति, भाषाभाषी र संस्कृतिको साझा फूलबारी हो”

    पथरी शनिश्चरे -कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नेपाललाई विविध जातजाति, भाषा, धर्म र संस्कृतिको साझा फूलबारी भन्दै राष्ट्रिय अखण्डता र एकतालाई मजबुत बनाउनुपर्नेमा जोड दिनुभएको छ।उहाँले शुक्रबार मोरङको पथरी शनिश्चरे–२ मा रहेको श्री रेडस्टार अङ्ग्रेजी माध्यमिक विद्यालय तथा ऋतम्भरा कलेजले आयोजना गरेको स्वागत तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै विविधतालाई स्वीकार गर्दै साझा पहिचानमा अघि बढ्नु आजको आवश्यकता भएको बताउनुभयो।कार्यक्रममा विद्यालयका निर्देशक तथा प्रिन्सिपल टी.एन. तिम्सिनाले संस्थाले सात वर्षदेखि निरन्तर उत्कृष्ट शैक्षिक नतिजा ल्याउँदै आएको जानकारी दिनुभयो। उहाँका अनुसार, हालै प्रकाशित

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • ७६५ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल